Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
उरुग्वे दोस्रो चरणमा, इटाली बाहिरियो
मंगलबार, आषाढ १०, २०७१
विश्वकप फूटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालीलाई हराउँदै उरुग्वे दोस्रो चरणमा प्रवेश गरेको छ ।
विस्तृत
सरकारको नीति तथा कार्यक्रम १५ असारमा
मंगलबार, आषाढ १०, २०७१
सरकारले आगामी आर्थिक वर्ष २०७१÷७२ को नीति तथा कार्यक्रम १५ असारमा प्रस्तुत गर्ने भएको छ ।
विस्तृत
इराकमा फसेकाको उद्दार गर्न सरकारले विशेष प्रतिनिधि तोक्यो
मंगलबार, आषाढ १०, २०७१
इराकमा फसेका नेपाली नागरिकको उद्दारका लागि सरकारले १० असारमा विशेष प्रतिनिधि नियुक्त गरेको छ ।
विस्तृत
सरकारले यार्सागुम्बा घटनाको छानबीन गर्ने
मंगलबार, आषाढ १०, २०७१
सरकारले डोल्पाको धो गाविसमा यार्सागुम्बा टिप्ने क्रममा भएको छटनाको छानबीनका लागि समिति गठन गरेको छ ।
विस्तृत
माइक्रोबस दुर्घटनामा चारको मृत्यु
मंगलबार, आषाढ १०, २०७१
सुर्खेतको छिन्चु–७ मा पर्ने पाँडुलेमा माइक्रोबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
विस्तृत
दाहालले भने, ‘बाबुरामजी र म संधै मिलेका छौं’
मंगलबार, आषाढ १०, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्धारित समयमा नै संविधान निर्माण हुने सङ्केत प्रष्ट भइरहेको बताएका छन् ।
विस्तृत
भन्सारका सुब्बालाई निलम्बन गर्न निर्देशन
मंगलबार, आषाढ १०, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालयका नायब सुब्बा टोपबहादुर भुसाललाई निलम्बन गर्न भन्सार विभागलाई निर्देशन दिएको छ ।
विस्तृत
पाठ्यपुस्तक नपढेरै परीक्षा दिन बाध्य
मंगलबार, आषाढ १०, २०७१
पहिलो त्रैमासिक परीक्षा दिने समयसम्म पाठ्यपुस्तक नआएपछि जाजरकोटका विद्यार्थी पुस्तक नै नहेरी परीक्षा दिन बाध्य भएका छन्।
विस्तृत
८५ वर्षको उमेरमा एसएलसी पास गर्ने राइटरबाजेको निधन
मंगलबार, आषाढ १०, २०७१
२०५७ सालमा ८५ वर्षको उमेरमा एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरी पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएका ९९ वर्षीय राइटरबाजेको निधन भएको छ ।
विस्तृत
दुर्घटनामा २१ जना घाइते
मंगलबार, आषाढ १०, २०७१
पृथ्वीराजमार्गअन्तर्गत धादिङको पिडा–१ जरेखेतमा सवारी दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
विस्तृत
ब्राजिल क्यामरुनलाई हराउँदै नकआउट चरणमा
मंगलबार, आषाढ १०, २०७१
आफ्नै देशमा आयोजना भइरहेको विश्वकप फुटबलमा ब्राजिलले क्यामरुनलाई ४–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ ।
विस्तृत
हत्या अभियुक्तलाई ७६ वर्ष कैद
सोमबार, आषाढ ९, २०७१
दुई स्कूले बालकलाई अपहरणपछि हत्या गरेका एक अभियुक्तलाई बाँके जिल्ला अदालतले ७६ वर्ष कैद सजाय सुनाएको छ ।
विस्तृत
एमालेमा १०८३ प्रतिनिधि चयन, दुवै समूहद्वारा बहुमत रहेको दावी
सोमबार, आषाढ ९, २०७१
नेकपा एमालेको नवौं महाधिवेशनका लागि १ हजार ८३ जना प्रतिनिधि चयन भएका छन् ।
विस्तृत
व्यवस्थापकीय अंगको स्वरुपबारे छलफल शुरु
सोमबार, आषाढ ९, २०७१
संविधानसभामा ९ असारदेखि व्यवस्थापकीय अंगको स्वरुपबारे अघिल्लो संविधानसभाले तयार पारेको माथि छलफल शुरु भएको छ ।
विस्तृत
आमा–छोराको हत्यारा पक्राउ
सोमबार, आषाढ ९, २०७१
जनकपुरको कटैया चौरीमा आमा–छोराको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
काठमाडौंमा कुइँकेल विजयी
सोमबार, आषाढ ९, २०७१
संविधानसभा सदस्य उपनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका दीपक कुइँकेल विजयी भएका छन् ।
विस्तृत
कैलाली र चितवनमा कांग्रेस, बर्दियामा एमाले बिजयी
सोमबार, आषाढ ९, २०७१
संविधानसभा सदस्य उपनिर्वाचनमा कैलाली–६ र चितवन–४ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने बर्दिया–१ बाट एमालेका उम्मेदवार विजयी भएका छन् ।
विस्तृत
अन्तिम ३० सेकेन्डको गोलले पोर्चुगललाई बचायो
सोमबार, आषाढ ९, २०७१
अन्तिम ३० सेकेन्डमा गोल गरेपछि पोर्चुगल विश्वकप फूटबलको पहिलोचरणबाटै आउट हुनुबाट बचेको छ ।
विस्तृत
अल्जेरियाको शानदार जीत, बेल्जियम पनि अन्तिम १६ मा
सोमबार, आषाढ ९, २०७१
ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत समूह– ‘एच’ को खेलमा अल्जिरियाले दक्षिण कोरियालाई ४–२ ले हराएको छ ।
विस्तृत
६६ प्रतिशत मत खस्यो, ९ असार बिहानसम्म मतपरिणाम आउने
आइतबार, आषाढ ८, २०७१
निर्वाचन आयोगले संविधानसभा उपनिर्वाचनको मतपरिणाम ९ असार आउने जनाएको छ ।
विस्तृत
८० लाख बराबरको अफिमसहित ६ पक्राउ
आइतबार, आषाढ ८, २०७१
नेपालगन्ज नाका हुँदै भारत लैजाने तयारीमा राखिएको अफिमसहित ६ जना पक्राउ परेका छन् ।
विस्तृत
एमाओवादी संविधानसभाबाट बाहिरिए एकता संभवः गजुरेल
आइतबार, आषाढ ८, २०७१
नेकपा–माओवादी उपाध्यक्ष सीपी गजुरेलले एमाओवादी संविधानसभाबाट बाहिरिए पार्टी एकता संभव भएको टिप्पणी गरेका छन् ।
विस्तृत
जनकपुरमा आमा–छोराको हत्या
आइतबार, आषाढ ८, २०७१
जनकपुरको कटैया चौरीको निर्माणाधिन घरमा आमा–छोराको हत्या भएको छ ।
विस्तृत
३ करोड फिरौती माग्ने अपहरणकारी पक्राउ
आइतबार, आषाढ ८, २०७१
राष्ट्रिय वाणिज्य बैंक विराटनगर रानीका कर अधिकृत कृष्ण साहको अपहरण गरी फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
मेसीको गोलले अर्जेन्टिना दोस्रो चरणमा
आइतबार, आषाढ ८, २०७१
खेल सकिन केही मिनटमात्रै बाँकी हुँदासम्म अर्जेन्टिना इरान विरुद्ध गोल गर्न सकिरहेको थिएन । यद्दपी खेल अवधिको अधिकांश समय बल इरानकै पोष्ट वरपर थियो ।
विस्तृत
« First
«
10
20
30
278
279
280
281
282
290
300
310
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस