Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
समानुपातिकमा भाग लिन १२४ दलको निवेदन
सोमबार, आश्विन १४, २०७०
आगामी संविधानसभा निर्वाचनका लागि समानुपातिकतर्फ भाग लिन १२४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
विस्तृत
मायाकुमारीद्वारा सर्वोच्चमा रिट दायर
सोमबार, आश्विन १४, २०७०
कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले आफूलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।
विस्तृत
वकिलले मुद्दा दर्ता नगरेपछि हत्या आरोपी अधिकारी रिहा
सोमबार, आश्विन १४, २०७०
सरकारी वकिलले मुद्दा दर्ता नगरेपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी २५ दिनपछि छुट्ने भएका छन् ।
विस्तृत
भारतीय सेनाले हेलिकप्टर र हतियार उपलब्ध गराउने
सोमबार, आश्विन १४, २०७०
भारतले संविधानसभा निर्वाचन सुरक्षाका लागि समेत भन्दै नेपाली सेनालाई एलएच हेलिकप्टर र पाईप लाईनमा रहेका सैनिक सामग्रीहरु उपलव्ध गराउने भएको छ ।
विस्तृत
एमालेले ३३ जिल्लाका ६१ उमेद्वार छान्यो
सोमबार, आश्विन १४, २०७०
नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनका लागि केही ३३ जिल्लाका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
विस्तृत
स्याङ्जा कांग्रेस कार्यालयमा तालाबन्दी
सोमबार, आश्विन १४, २०७०
उम्मेदवार मनोनयनप्रति असन्तुष्ट नेपाली कांग्रेस कार्यकर्ताहरुले स्याङ्जा पार्टी कार्यालयमा तालबन्दी गरेका छन् ।
विस्तृत
नवप्रवेसीलाई ब्यवस्थापन गर्न चुनौतिः दाहाल
सोमबार, आश्विन १४, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा प्रवेश गरेका नया“ अनुहारलाई व्यवस्थापन गर्न चुनौती भएको बताएका छन् ।
विस्तृत
रुकुममा माओवादीको चन्दा आतंक
सोमबार, आश्विन १४, २०७०
संविधानसभा निर्वाचनमा आफ्नो सहभागिताका लागि सार्वजनिक आह्वान गरेको नेकपा–माओवादीले रुकुममा भने निर्वाचन विथोल्न भन्दै रकम तोकेरै चन्दा माग गरेको छ ।
विस्तृत
लालु यादव भ्रष्टाचारी ठहर, जेल चलान
सोमबार, आश्विन १४, २०७०
भारत बिहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई भ्रष्टाचारको अभियोगमा अदालतले दोषि ठहर गरेको छ । अदालतको फैसलापछि उनलाई राँचीस्थित जेल चलान गरिएको छ ।
विस्तृत
समानुपातिकको दल दर्ता आज
सोमबार, आश्विन १४, २०७०
आगामी ४ मंसिरका लागि निर्धारित संविधानसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलहरूले आज निर्वाचन आयोगमा निवेदन दिँदैछन् ।
विस्तृत
नेपाल एएफसी यु–१६ को फाइनल चरणमा, बिमलको ह्याट्रिक
आइतबार, आश्विन १३, २०७०
यु–१६ का कप्तान बिमल घर्ती मगरको ह्याट्रिकसँगै नेपाल एएफसी च्याम्पियनसीपको फाइनल चरणमा प्रवेश गरेको छ ।
विस्तृत
एमाओवादीले कहाँबाट कसलाई उठाउँदैछ ?
आइतबार, आश्विन १३, २०७०
एमाओवादीले पार्टीको शीर्ष नेतृत्वसहित हिमाली र उच्च पहाडी जिल्लाका उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
विस्तृत
हत्यामा विद्युत प्राधिकरणका अधिकृत संलग्न
आइतबार, आश्विन १३, २०७०
जनकपुरको जनक हजारी विद्यापीठका सह–प्राध्यापक सत्यनारायणको हत्याका अभियुक्तलाई प्रहरीले तीन दिनपछि पक्राउ गरी सार्वजनिक गरेको छ ।
विस्तृत
निर्वाचन सार्न एमाओवादी नेताको जोड
आइतबार, आश्विन १३, २०७०
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले नेकपा–माओवादीलाई निर्वाचनमा ल्याउन ४ मंसीरको निर्वाचन सार्नु पर्ने बताएका छन् ।
विस्तृत
गभर्नर खतिवडा अस्पताल भर्ना
आइतबार, आश्विन १३, २०७०
नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
विस्तृत
दाहाल र भट्टराईले निर्वाचन क्षेत्र सारे
आइतबार, आश्विन १३, २०७०
एमाओवादीले आगामी संविधानसभा निर्वाचनका लागि २९ वटा क्षेत्रमा उमेद्वारको टुंगो लगाएको छ ।
विस्तृत
मूल भट्टको राजीनामा– निजी कारण
आइतबार, आश्विन १३, २०७०
पशुपति क्षेत्र विकास कोषले मूल भट्ट महावलेश्वरम्ले निजी कारणले राजीनामा दिएको जनाएको छ ।
विस्तृत
निर्वाचन तयारीसँगै मिति सार्ने वार्ता
शनिबार, आश्विन १२, २०७०
संविधान सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन एकहप्ता पनि बाँकी नरहेका बेला निर्वाचन सार्न माग गरिरहेको नेकपा–माओवादी र प्रमुख दलका दोस्रो तहका नेताहरुबीच वार्ता भइरहेको छ ।
विस्तृत
फिलिपिन्सकी योङ भइन् विश्व सुन्दरी
शनिबार, आश्विन १२, २०७०
फिलिपिन्सकी मेगन योङ यो बर्षको विश्व सुन्दरी घोषित् भएकी छन् । ईण्डोनेसियाको बाली द्वीपमा कडा सुरक्षा घेराबीच योङ्लाई सन् २०१३ को विश्वसुन्दरी घोषणा गरिएको हो ।
विस्तृत
माओवादी कार्यकर्ताले निर्वाचन सामग्री लुटे
शनिबार, आश्विन १२, २०७०
नेकपा–माओवादीका कार्यकर्ताले जाजरकोटमा १२ असोज विहान निर्वाचन सामाग्री लुटेका छन् ।
विस्तृत
कवि महोदय ! खोइ कविता ?
शनिबार, आश्विन १२, २०७०
नेपालमा संस्कृतिको रूप लिन थालेको जनविरोधी बन्द विरुद्ध लेख्ने–बोल्ने हिम्मत कुनै लेखक–कविले गरिरहेका छैनन् ।
विस्तृत
कल ह्यान्डिङमा समस्या हुँदा मोबाइल चलेनन्
शनिबार, आश्विन १२, २०७०
नेपाल टेलिकमको बबरमहलस्थित केवलमा समस्या आएपछि काठमाडौं उपत्यका र आसपासमा गएरातिदेखि आज विहानसम्म मोबाइल टेलिफोन मोबाइल सेवा अवरुद्ध भएको छ ।
विस्तृत
रोबोट बनाए कृष्णकुमार मण्डलले
शनिबार, आश्विन १२, २०७०
जनकपुरका विद्यार्थी कृष्णकुमार मण्डलले घरेलु कामकाज गर्नसक्ने विद्युत्तिय रोबोट निर्माण गरी त्यसको सार्वजनिक प्रदर्शन गरेका छन् ।
विस्तृत
अध्यक्ष रेग्मी न्युयोर्कमा, आजै मनमोहनलाई भेट्ने
शनिबार, आश्विन १२, २०७०
संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभामा भाग लिन अमेरिका गएका मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी न्युयोर्क पुगेका छन् ।
विस्तृत
बोक्सीको आरोपमा प्रताडित गर्नें नेता पक्राउ
शनिबार, आश्विन १२, २०७०
स्थानीय महिलालाई बोक्सीको आरोप लगाएर यातना दिने नेकपा–माओवादी महोत्तरीका नेतालाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।
विस्तृत
« First
«
10
20
30
356
357
358
359
360
370
380
390
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस