Himalkhabar
बिहीबार, पौष १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘सर्वोच्चमा रेग्मीको छायाँ पर्दैन’
शुक्रबार, चैत्र २, २०६९
कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदैमा न्यायालयमा कुनै असर नपर्ने बताएका छन् ।
विस्तृत
र्याडिसनका सञ्चालकमाथि आक्रमण
शुक्रबार, चैत्र २, २०६९
काठमाडौंस्थित होटेल र्याडिसनका सञ्चालक एवम् ब्यवसायी बीके श्रेष्ठमाथि आक्रमण भएको छ ।
विस्तृत
देश निर्वाचनको प्रक्रियामा अगाडि बढ्योः दाहाल
शुक्रबार, चैत्र २, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक निर्वाचनको प्रक्रियामा अगाडि बढेको बताएका छन् ।
विस्तृत
चार दलबीच भएको सहमतिपत्र जलाइयो
शुक्रबार, चैत्र २, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएको विरोधसंगै ३० फागुनमा चार दलबीच भएको सहमति पत्र जलाईएको छ ।
विस्तृत
महान्यायाधीवक्ता प्रधानले राजीनामा गरे
शुक्रबार, चैत्र २, २०६९
महान्यायाधीवक्ता मुक्ति प्रधानले २ चैतमा पदबाट राजीनामा गरेका छन् ।
विस्तृत
अर्थतन्त्रमा संकुचन, चुनावी सरकारलाई चुनौती
शुक्रबार, चैत्र २, २०६९
प्रमुख राजनीतिक दलहरुको ध्यान राजनीतिक मुद्दामा मात्र केन्द्रित भएका बेला देशको अर्थतन्त्रमा गम्भीर संकुचन देखिएको छ । मुलुकको खस्किएको आर्थिक अवस्थाको सुधार चुनावी सरकारको लागि प्रमुख चुनौती बनेको छ ।
विस्तृत
आन्दोलनरत पार्टीहरुसँग वार्ता थालिनेः कोइराला
शुक्रबार, चैत्र २, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आन्दोलनरत नेकपा–माओवादीलगायत २२ राजनीतिक दलसँग चार दलसहित वर्तमान सरकारले वार्ता गरी सहमति बनाउने बताएका छन् ।
विस्तृत
नेता बास्तोलाको स्वास्थ्यमा सुधार आएन
शुक्रबार, चैत्र २, २०६९
लामो समयदेखि मस्तिष्काघातका कारण अचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
विस्तृत
चुनावी सरकारलाई संयुक्त राष्ट्रसंघको स्वागत
शुक्रबार, चैत्र २, २०६९
संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले नेपालमा अन्तरिम चुनावी मन्त्रीपरिषदको गठन भएकोमा स्वागत गरेका छन् ।
विस्तृत
‘पीडकलाई उन्मुक्ति दिने आयोग अस्वीकार्य’
शुक्रबार, चैत्र २, २०६९
द्वन्द्वपीडित टुहुरा समाज नेपालले राष्ट्रपति कार्यालयबाट पारित भएको वेपत्ता भएका नागरिक छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धी अध्यादेश सार्वजनिक गर्न माग गरेको छ।
विस्तृत
बार एशोसिएसन छलफलमा
शुक्रबार, चैत्र २, २०६९
नयाँ सरकारको विपक्षमा रहेको नेपाल बार एसोसिएसनले वर्तमान राजनीतिक अवस्थाका बारेमा आज छलफल गर्दैछ ।
विस्तृत
२२ दलको बैठक दिउँसो बस्ने
शुक्रबार, चैत्र २, २०६९
प्रधानन्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाएको विरोधमा आन्दोलनका थप कार्यक्रम तय गर्न साना २२ दलको बैठक बस्दैछ ।
विस्तृत
सरकार गठनप्रति भारत र अमेरिकाको स्वागत
बिहीबार, चैत्र १, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम निर्वाचन सरकार गठन भएकोमा भारत सरकारले स्वागत गरेको छ ।
विस्तृत
प्रधानन्यायाधीशविरुद्धको मुद्दा फेरि सर्यो
बिहीबार, चैत्र १, २०६९
प्रधानन्यायाधीशलाई सरकारप्रमुख बन्न दिन नहुने जिकिरसहित अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतमा दायर निवेदनमा आज हुने भनिएको सुनुवाइ प्रारम्भ नै नभई सरेको छ ।
विस्तृत
रेग्मीले भने, ‘सबैले सहयोग गर्नुहोस’
बिहीबार, चैत्र १, २०६९
अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ कार्यसम्पादन गर्न सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
विस्तृत
न्यायिक इतिहासमा कालो दिनः बार एशोसिएसन
बिहीबार, चैत्र १, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम मन्त्रिपरिषद्को अध्यक्षमा नियुक्त गरिएकोमा नेपाल बार एसोसिएसनले खेद प्रकट गरेको छ ।
विस्तृत
सि जिनपिङ् नयाँ चिनियाँ राष्ट्रपति
बिहीबार, चैत्र १, २०६९
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङ चीनको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
विस्तृत
रेग्मी अध्यक्ष भएपछि पाल्पामा खुसियाली
बिहीबार, चैत्र १, २०६९
अन्तरिम चुनाबी सरकारको अध्यक्ष र एक सदस्य पाल्पाकै भएपछि भएपछि पाल्पाबासी खुशी भएका छन् ।
विस्तृत
रेग्मीको विरोधमा २२ दलको प्रदर्शन
बिहीबार, चैत्र १, २०६९
चौतर्फी विरोध हुँदाहुँदै पनि ठूला दलहरूले जबर्जस्ती प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएको भन्दै नेकपा–माओवादी सहितका २२ दलले १ चैतमा विरोध प्रदर्शन गर्दै बन्द आह्वान गरेका छन् ।
विस्तृत
चुनावी मन्त्रिपरिषद्को पहिलो बैठक
बिहीबार, चैत्र १, २०६९
नवगठित अन्तरिम चुनावी मन्त्रिपरिषद्ले निष्पक्ष रुपमा संविधानसभाको निर्वाचन गराउन आवश्यक सबै कार्य गर्ने निर्णय गरेको छ ।
विस्तृत
रेग्मीद्वारा सपथ, तीन सदस्यीय मन्त्रीमण्डल
बिहीबार, चैत्र १, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको पद तथा गोपनियताको सपथ लिएका छन् ।
विस्तृत
घर भत्कँदा आठको मृत्यु
बिहीबार, चैत्र १, २०६९
जुम्लाको सिँजामा घर भत्कँदा एकै घरका पाँचसहित आठ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
विस्तृत
२२ औं प्रधानन्यायाधीश ३६ औं प्रधानमन्त्री
बिहीबार, चैत्र १, २०६९
सर्वोच्च अदालतका २२ औं प्रधानन्यायाधीश रहेका खिलराज रेग्मी देशको ३६ औं प्रधानमन्त्री बन्ने भएका छन् ।
विस्तृत
शपथ ग्रहण १ गते , तीन मन्त्रीद्वारा मन्त्रिपरिषद बैठक बहिस्कार
बुधबार, फाल्गुण ३०, २०६९
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अन्तरिम निर्वाचन परिषदको अध्यक्ष (प्रधानमन्त्री) पदको शपथ ग्रहणको कार्यक्रम १ चैत बिहान नौ बजे हुने भएको छ ।
विस्तृत
नेताहरुद्वारा सहमति पत्रमा हस्ताक्षर (सहमतिको बिवरण सहित)
बुधबार, फाल्गुण ३०, २०६९
चार प्रमुख राजनीतिक शक्तिका नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
414
415
416
417
418
430
440
450
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस