Himalkhabar
Himal Calendar

मंगलबार, आषाढ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
लुम्बिनीमा ‘मिसन चिनियाँ’ लुम्बिनीमा ‘मिसन चिनियाँ’ शुक्रबार, आश्विन १०, २०७१ पछिल्लो समय चिनियाँ पर्यटक तान्न लुम्बिनीका पर्यटन व्यवसायीहरूले प्रयास थालेका छन्। विस्तृत
अन्योलको कष्टमा बेपत्ता परिवार बिहीबार, आश्विन ९, २०७१ अन्योलको कष्टमा बेपत्ता परिवार बेपत्ता भएकाहरू मरे–बाँचेको खुटखबर नपाउँदा परिवारका सदस्य अन्योल र कष्टमा छन्। विस्तृत
चट्याङले तीनको मृत्यु बिहीबार, आश्विन ९, २०७१ चट्याङले तीनको मृत्यु धनुषाको प्रकोमवामा चटयाङ लागेर तीन जनाको मृत्यु भएको छ । विस्तृत
चितवनमा गोली हानी एकको हत्या बिहीबार, आश्विन ९, २०७१ चितवनमा गोली हानी एकको हत्या चितवनको अयोध्यापुरमा गोली हानेर एक जनाको हत्या भएको छ । विस्तृत
संवाद समिति र जनतान्त्रिक मोर्चाबीच वार्ता बिहीबार, आश्विन ९, २०७१ संवाद समिति र जनतान्त्रिक मोर्चाबीच वार्ता तराईका भूमिगत समूहहरुसित वार्ता गर्न गठित संवाद उपसमितिले जनतान्त्रिक तराई मुक्ति मोर्चासँग वार्ता गरेको छ । विस्तृत
विपक्षको बिरोध कायमै, संसद चलेन बुधबार, आश्विन ८, २०७१ विपक्षको बिरोध कायमै, संसद चलेन विपक्षी दलको बिरोधका कारण व्यवस्थापिका संसद बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी अवरुद्ध भएको छ । विस्तृत
त्रिवि पत्रकारिता विभागमा तालाबन्दी बुधबार, आश्विन ८, २०७१ त्रिवि पत्रकारिता विभागमा तालाबन्दी त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता तथा आमसंचार केन्द्रीय विभागका विद्यार्थीले तालाबन्दी गरेका छन् । विस्तृत
कृत्रिम यौनाङ्गको बिक्री बढ्दो बुधबार, आश्विन ८, २०७१ कृत्रिम यौनाङ्गको बिक्री बढ्दो झापामा गोविन्द खतिवडाकोे ‘कण्डम हाउस ’ ले कृत्रिम यौनाङ्गको विक्री शुरु गरेपछि यसको माग निरन्तर बढ्दो छ । विस्तृत
राष्ट्रपति डा.यादवले बाढी पीडितबारे जानकारी लिए मंगलबार, आश्विन ७, २०७१ राष्ट्रपति डा.यादवले बाढी पीडितबारे जानकारी लिए राष्ट्रपति डा.रामवरण यादवले दाङका बाढी पीडितको अवस्थाबारे जानकारी लिएका छन् । विस्तृत
उपराष्ट्रपति झा ल्हासा जाँदै, मानसरोवर पनि जाने मंगलबार, आश्विन ७, २०७१ उपराष्ट्रपति झा ल्हासा जाँदै, मानसरोवर पनि जाने उपराष्ट्रपति परमानन्द झा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा आयोजना हुने पर्यटन तथा सांस्कृतिक मेलामा भाग लिन ८ असोजमा त्यसतर्फ प्रस्थान गर्दै छन् । विस्तृत
मंगलबार, आश्विन ७, २०७१ ४५ किलो चरेससहित ४ जना पक्राउ दाङ प्रहरीले ४५ किलो लागुऔषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ । विस्तृत
सगरमाथामा पर्यटकको चहलपहल (तस्वीरसहित) मंगलबार, आश्विन ७, २०७१ सगरमाथामा पर्यटकको चहलपहल (तस्वीरसहित) बर्षायाम सकिएसँगै सर्वोच्च शिखर सगरमाथा आसपासका क्षेत्रमा पर्यटकको चहलपहल शुरु भएको छ । विस्तृत
सोमबार, आश्विन ६, २०७१ भूकम्प पीडितलाई अझै सास्ती भूकम्पबाट पीडित परिवारले रु.५ हजारबाहेक राज्यबाट थप राहत र सहयोग पाएका छैनन् । विस्तृत
पोखरा विश्वविद्यालयमा तोडफोड, पदाधिकारी घेराबन्दीमा आइतबार, आश्विन ५, २०७१ पोखरा विश्वविद्यालयमा तोडफोड, पदाधिकारी घेराबन्दीमा पोखरा विश्वविद्यालयकोे कार्यकारी परिषद्को बैठकले करारमा रहेका प्राध्यापक र कर्मचारीको म्याद नथप्ने निर्णय गरेपछि विश्वविद्यालयमा तोडफोड भएको छ । विस्तृत
आइतबार, आश्विन ५, २०७१ दशैं नआउने घर ‘‘धाँमीझाक्री र बनिबुतोको कमाईले सानो परिवार धानिएकै थियो, दशैंले खुशी नै ल्याउँथ्यो ।’’ पोखरा–३, रुकुमकी रती खत्रीले विगत सम्झिइन् । विस्तृत
शनिबार, आश्विन ४, २०७१ ईरानः नाचेको सजाय ९१ कोर्रा र एक वर्ष जेल अमरीकी गायक फ़ेरेल विलियम्सको गीत ‘ह्याप्पी’ को धुनमा नाचेकोमा ६ जना ईरानी युवालाई ९१ कोर्रा र एक वर्षको जेल सजाय सुनाइएको छ । विस्तृत
माइक्रोसफ्टका पुराना भर्सन बाई बाई शनिबार, आश्विन ४, २०७१ माइक्रोसफ्टका पुराना भर्सन बाई बाई 'विण्डोज एक्सपी १२ वर्ष पुरानो भइसक्यो। यो १२ वर्षमा तपाईंसँग नयाँ टीभी आयो होला, नयाँ मोबाइल फोन बोक्न थाल्नुभयो होला, अब कम्प्युटर पनि नयाँ अपरेटिङ सिस्टम भएको चलाउने बेला आयो।' विस्तृत
कात्तिकमा संविधानको खाका आउने: नेता केसी शनिबार, आश्विन ४, २०७१ कात्तिकमा संविधानको खाका आउने: नेता केसी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सङ्घीयतासहितको संविधान निर्माण गर्न कांग्रेस प्रतिबद्ध रहेको बताएका छन् । विस्तृत
‘इलेभेन जिनपिङ’ पढ्दा समाचार वाचिकाको जागिर गयो शुक्रबार, आश्विन ३, २०७१ ‘इलेभेन जिनपिङ’ पढ्दा समाचार वाचिकाको जागिर गयो चीनका राष्ट्रपतिको नाम गलत उच्चारण गर्दा दुरदर्शनमा कार्यरत सामाचार वाचिकाले जागिर गुमाउनु परेको छ । विस्तृत
« First«102030112113114115116120130140»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP