Himalkhabar
आइतबार, पौष १४, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
आजै पाँच पटक पराकम्पन
बिहीबार, बैशाख ३१, २०७२
१२ वैशाखको महाभूकम्पपछि लगातार आइरहेको पराकम्पन अझै रोकिएको छैन ।
विस्तृत
मंगलबारको भूकम्पबाट ९६ जनाको मृत्यु
बिहीबार, बैशाख ३१, २०७२
२९ वैशाख दिउँसो आएको भूकम्पबाट हालसम्म ९६ जनाको मृत्यु भएकोे छ ।
विस्तृत
हेलिकाेप्टर राेकिँदा बेलायत क्रुद्ध
बिहीबार, बैशाख ३१, २०७२
नेपाल सरकारले तीन बेलायती सैनिक हेलिकोप्टरहरूलाई राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नदिएपछि दूतावास तथा उसका दातृ निकायहरूले..
विस्तृत
भूकम्पपछि तीन हजार पहिरो
बिहीबार, बैशाख ३१, २०७२
लगातारको भूकम्पले प्रभावित १४ जिल्लामा तीन हजार पहिरो गएको छ। तीमध्ये केही पहिरो बढी नै जनधनको क्षति गराउने अवस्थाका छन्।
विस्तृत
अझै सगरमाथा अग्लै
बिहीबार, बैशाख ३१, २०७२
विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ एक सेन्टिमिटर घटेको हुन सक्ने अनुमान विज्ञहरुले गरेका छन ।
विस्तृत
‘दूतावासमा राहतको थुप्रो छ, ल्याउन समस्या भयो’
बुधबार, बैशाख ३०, २०७२
बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठले बंगलादेशमा जुटेको राहत सामग्री नेपालसम्म ल्याउन ढुवानीको समस्या भएको बताएका छन्..
विस्तृत
मंगलवारकाे भूकम्पमा मृत्यु हुनेकाे संख्या ९१ पुग्याे
बुधबार, बैशाख ३०, २०७२
२९ बैशाखमा गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ९१ पुगेकाे छ भने २४२८ जना घाइते भएका छन् ।
विस्तृत
प्रधानमन्त्री कार्यालय सार्ने तयारी
बुधबार, बैशाख ३०, २०७२
भूकम्पका कारण क्षति पुगेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको कार्यालय सार्ने तयार..
विस्तृत
त्रिपाल लुकाउने पक्राउ
बुधबार, बैशाख ३०, २०७२
राहतका लागि भारतबाट ल्याएका त्रिपाल लुकाउने सिन्धुपाल्चोक थकनी–८ का आङकाजी तामाङलाई महानगरीय प्रहरी बृत्त बौद्धले पक्राउ गरेको छ ।
विस्तृत
‘अमेरिकी हेलिकोप्टर सिंगटीमा सुरक्षित’
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाख दिउँसोदेखि सम्पर्कविहिन भएको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको सिंगटीमा सुरक्षित रहेको खबर आएको नेपाल विद्युत प्राधिकर..
विस्तृत
मङ्गलबारको भूकम्पबाट देशभर ७६ को मृत्यु
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएको शक्तिशाली भूकम्पपछि हालसम्म ७६ जनाको मृत्यु भएको छ भने दुई हजार ३६४ जना घाइते भएका छन् ।
विस्तृत
भूकम्पबाट होटलहरु ध्वस्त भएपछि नगरकोट सुनसान
बुधबार, बैशाख ३०, २०७२
हरेक वर्ष अहिलेको समयमा पर्यटकको आगमनले खचाखच हुने नगरकोट अहिले पर्यटकबिना सुनसान छ ।
विस्तृत
सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित
बुधबार, बैशाख ३०, २०७२
व्यवस्थापिका–संसद्को ३० वैशाखको बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारि..
विस्तृत
विवादपछि सभासद्लाई त्रिपाल वितरण रोक्का
बुधबार, बैशाख ३०, २०७२
संविधानसभा भवन नयाँ वानेश्वरमा सरकारले सभासद्हरूलाई त्रिपाल वितरण गर्दा विवाद भएपछि सभाध्यक्ष सुवास नेम्वाङले वितरण कार्य रोक्न..
विस्तृत
मस्तिष्कलाई तनावरहित बनाऔं: मनोचिकित्सक
बुधबार, बैशाख ३०, २०७२
भूकम्पको निरन्तर पराकम्पले समाजमा असामान्य परिस्थिति सिर्जना गरेको भन्दै यसलाई सामान्य स्थितिमा फर्काउन आफ्नो मन र मस्तिष्कलाई त..
विस्तृत
भूकम्पपछिको लिपिकोट
बुधबार, बैशाख ३०, २०७२
१२ वैशाखमा गएको महाभूकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको लिपिकोटमा ३० वैशाख विहान सामान्य अवस्थामा देखियो ।
विस्तृत
भागदौडमा एककाे मृत्यु
बुधबार, बैशाख ३०, २०७२
इटहरी उपमहानगरपालिका–२० का ९५ वर्षीया सन्तमाया भुजेलको आज बिहान २ बजे मृत्यु भएको छ ।
विस्तृत
मंगलवारकाे भूकम्पमा मृत्यु हुनेकाे संख्या ६९ पुग्याे
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएकाे ७.३ म्याग्निच्युडकाे भूकम्पबाट रामेछापमा थप एक जनाकाे मृत्यु भएकाे छ ।
विस्तृत
रसुवामा भीषण पहिरो
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएकाे पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला–ठूला पहिरो गएका छन् ।
विस्तृत
दुर्घटनामा तीन जनाको मृत्यु
बुधबार, बैशाख ३०, २०७२
नवलपरासीको सुनवल ७ ज्यामिरेमा माइक्रोबस र ट्रिपर एक आपसमा ठक्कर खादा तीन जनाको ज्यान गएको छ ।
विस्तृत
नवलवरासीमा २३ घाइते
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएको भुकम्पमा परी नवलपरासीमा २३ जना घाइते भएका छन् ।
विस्तृत
कक्षा १२ र स्नातक तेस्राे बर्षकाे परीक्षा सर्याे
बुधबार, बैशाख ३०, २०७२
२९ वैशाखमा गएकाे भूकम्पका कारण स्नातक तेस्राे बर्षकाे परीक्षा स्थगित भएकाे छ ।
विस्तृत
बेपत्ता अमेरिकी हेलीकोप्टर अझै भेटिएनः डीएसपी
बुधबार, बैशाख ३०, २०७२
हिजो दिउँसोदेखि बेपत्ता भएको अमेरिकी हेलीकोप्टर अझै भेटिएको छैन । बेपत्ता हेलीकोप्टर खोजी गर्न नेपाली सेना र प्रहरी परिचालन गरिएको..
विस्तृत
भूकम्पपछि उपत्यकामा चारको हृदयघाटबाट मृत्यु
बुधबार, बैशाख ३०, २०७२
उपत्यकामा २९ वैशाखको भूकम्पबाट आठ जनाको मृत्यु भएको छ । त्यसमध्ये चार जनाको भूकम्प आउँदा हृदयघातका कारण मृत्यु भएको छ ।
विस्तृत
काठमाडाैं केन्द्रविन्दु बनाएर अर्काे पराकम्प
बुधबार, बैशाख ३०, २०७२
काठमाडौलाई केन्द्रबिन्दु बनाएरसहित अाजै विहान मात्रै तीन पटक भूकम्पकाे पराकम्पन् महशुस गरिएकाे छ ।
विस्तृत
« First
«
10
20
30
152
153
154
155
156
160
170
180
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस