Himalkhabar
आइतबार, पौष २७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
नेपाललाई प्राथामिकतामा राखेर सहयोगः अमेरिकी राष्ट्रपति
शुक्रबार, जेठ १, २०७२
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् ।
विस्तृत
घोर्थलीमा दुर्घटनाग्रस्त अमेरिकी हेलिकोप्टर फेला पर्योः नेपाली सेना
शुक्रबार, जेठ १, २०७२
२९ वैशाख दिउँसोबाट हराइरहेको अमेरिकी सेनाको यूएच १ वाई हुए हेलिकप्टर १ जेठमा सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेल..
विस्तृत
महाभूकम्पबाट मृत्यु हुनेको संख्या ८४६० पुग्याे
शुक्रबार, जेठ १, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्प र २९ वैशाखमा गएकाे भूकम्पका कारण मृत्यु हुनेको संख्या आठ हजार ४६० पुगेको छ ।
विस्तृत
संसदीय उपसमितिले काम थाल्यो
शुक्रबार, जेठ १, २०७२
व्यवस्थापिका संसद्ले गठन गरेको अनुगमन तथा निर्देशन उपसमितिले महाभूकम्पपछिको अवस्थाबारे अध्ययन सुरु गरेको छ ।
विस्तृत
युवाहरु राष्ट्र निर्माणमा लाग्नुहाेस्ः अाेली
शुक्रबार, जेठ १, २०७२
नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुक प्राकृतिक विपत्तिमा परेका बेला दृढताका साथ राष्ट्र निर्माणमा लाग्न युवालाई आह्वान गरेका छन्..
विस्तृत
एसएलसी परीक्षाकाे नतिजा असार दाेस्राे साता अाउने
शुक्रबार, जेठ १, २०७२
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले भूकम्पले प्रवेशिका परीक्षाको नतिजा प्रकाशनमा कुनै असर नगर्ने जनाएको छ ।
विस्तृत
अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्याे
शुक्रबार, जेठ १, २०७२
२९ वैशाखदेखि हराइरहेको अमेरिकी हेलिकोप्टर कालिञ्चोक डाँडाको उत्तरपूर्वी ढलोमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
विस्तृत
विपतमा एकाकार
शुक्रबार, जेठ १, २०७२
जातीय र क्षेत्रीय राजनीतिले पहाडे–मधेशीबीच दूरी बढाउँदै लगे पनि विपत्तिमा दुवै मन एकाकार हुने संस्कार मेटिएको छैन। महाभूकम्पको विप..
विस्तृत
राहतमा गडबड गरे जेल हाल्छुः प्रधानमन्त्री
शुक्रबार, जेठ १, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत वितरणमा अनियमितता र पक्षपात पर्नेलाई जेल हाल्ने बताएका छन् ।
विस्तृत
भूकम्पमा चेतनाको उल्टो असर
शुक्रबार, जेठ १, २०७२
रसुवा, कटुञ्जे–४ की रुपा न्यौपाने (१५) भूकम्प आउँदा आँगनबाट घरभित्र पसेर खाटमुनि छिरिछन्। स्कूलमा 'भुईंचालो आउँदा खाट वा टेबुलमुनि..
विस्तृत
तातोपानी र लिपिङ बजार पूरै खाली
शुक्रबार, जेठ १, २०७२
लगातार गएको भूकम्पले सिन्धुपाल्चोकको तातोपानी र लिपिङ बजारको अस्तित्वमै संकट पैदा गरेको छ। पहिरोका कारण दुवै बजार खाली गरिएको छ।
विस्तृत
हराएको अमेरिकी हेलिकोप्टरको खोजी कार्य जारी
शुक्रबार, जेठ १, २०७२
भूकम्पपीडितको उद्धार तथा राहत सामग्री लिएर दोलखा गएको अमेरिकी सेनाको हेलिकोप्टर मङ्गलबारदेखि हराइरहेको र त्यसको खोजी कार्य जारी रह..
विस्तृत
२ महिनामा अस्थायी घर
शुक्रबार, जेठ १, २०७२
राष्ट्रिय योजना आयोगले भूकम्प प्रभावितलाई २ महिनाभित्र घर बनाइदिनुपर्ने योजना सरकारसमक्ष पेश गरेको छ ।
विस्तृत
बिहान ५.५ म्याग्निच्यूडको भूकम्प
शुक्रबार, जेठ १, २०७२
आज बिहान ७ बजेर २७ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ५.५ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले ज..
विस्तृत
मंगलवारकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ११७ पुग्याे
बिहीबार, बैशाख ३१, २०७२
२९ वैशाख दिउँसाे गएकाे भूकम्पबाट मृत्यु हुनेकाे संख्या ११७ पुगेकाे छ ।
विस्तृत
रोनाल्डोले रु ८० करोड दिने भनेका होइनन्ः सेभ द चिल्ड्रेन
बिहीबार, बैशाख ३१, २०७२
नेपालका भूकम्प पीडित बालबालिकाका लागि फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले ५ मिलियन पाउण्ड (करिब रु ८० करोड ) सयोग गर्ने भन्ने स..
विस्तृत
तत्काल जस्तापाता उपलब्ध गराउन एमाओवादीकाे माग
बिहीबार, बैशाख ३१, २०७२
एमाअाेवादीले आफ्ना सबै सभासद्लाई भूकम्प प्रभावित जिल्लामा राहत वितरणका लागि परिचालन गर्ने भएको छ ।
विस्तृत
संविधानसभा बैठक सर्याे
बिहीबार, बैशाख ३१, २०७२
महाभूकम्प पीडितकाे राहत तथा उद्दारमा सभासद्हरु संलग्न हुनुपर्ने भएकाले संविधानसभाको १ जेठमा निर्धारित बैठक सारिएकाे छ ।
विस्तृत
टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट खेल तालिका सार्वजनिक
बिहीबार, बैशाख ३१, २०७२
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट खेलका लागि तालिका सार्वजनिक गरेको छ ।
विस्तृत
मनास्लु पदमार्गका सबै होटल ध्वस्त
बिहीबार, बैशाख ३१, २०७२
विदेशी पर्यटकको चाप बढ्दै गएपछि गोरखाको मनास्लु पदमार्गमा धमाधम खुलेका होटल भूकम्पले ध्वस्त बनाएको छ ।
विस्तृत
‘एक कप चिया अभियान’ अन्तर्गत दश लाख रुपैयाँ जम्मा
बिहीबार, बैशाख ३१, २०७२
नेपाल विद्यार्थी संघले भूकम्पपीडितको सहयोगका लागि शुरु गरेको एक कप चिया अभियान अन्तर्गत १० लाख रुपैयाँ जम्मा गरेको छ ।
विस्तृत
‘संकटलाई अवसरमा बदल्छौं’
बिहीबार, बैशाख ३१, २०७२
अर्थमन्त्री रामशरण महत भन्छन्, "संविधान बन्न नसकेको लगायतका कुराले सरकारप्रति निराशा हुनु अस्वाभाविक होइन। तर आफैंले राहत बाँडेर क..
विस्तृत
घर भत्किएर पुरिएका परिवारै सकुशल उद्दार
बिहीबार, बैशाख ३१, २०७२
दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६ जनाको जीवितै उद्धार गरेको छ ।
विस्तृत
विपत्तिपछिको व्यवस्था
बिहीबार, बैशाख ३१, २०७२
तत्काल राहत, मनसुनअघि नै अस्थायी बसोबास व्यवस्था र खेती–व्यवसायमा फर्कने वातावरणले भूकम्प पीडितलाई सामान्य अवस्थामा फर्काउनेछ। यी..
विस्तृत
बेपत्ता बनेकोे अमेरिकी हेलीकोप्टर खोज्न आकाश र जमिनबाट सेना प्रहरी परिचालन
बिहीबार, बैशाख ३१, २०७२
२९ वैशाख दिउँसोबाट बेपत्ता बनेको अमेरिकी हेलीकोप्टर खोज्न नेपाली सेना र प्रहरी परिचालनलाई तीव्र पारिएको छ ।
विस्तृत
« First
«
10
20
30
151
152
153
154
155
160
170
180
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस