Himalkhabar
आइतबार, पौष २७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
सहमतिमा संविधान बनाेस्ः भारतीय विदेश सचिव
शुक्रबार, चैत्र २०, २०७१
भारतीय विदेश सचिव जयशङ्करले संविधान निर्माणमा भइरहेको ढिलाइप्रति चासो देखाएका छन् ।
विस्तृत
डा.केसीसँग भएकाे सम्झाैता अनुगमन गर्न कार्यदल
शुक्रबार, चैत्र २०, २०७१
मन्त्रिपरिषद्को बैठकले डा.गाेविन्द केसीसँग भएकाे सम्झाैता अनुगमन गर्न एक कार्यदल गठन गरेकाे छ ।
विस्तृत
प्रधानमन्त्री काेइराला र भारतीय विदेश सचिवबीच भेटबार्ता
शुक्रबार, चैत्र २०, २०७१
प्रधानमन्त्री सुशील कोइराला र भारतका विदेश सचिव सुब्रमन्यम् जयशङ्करबीच भेटबार्ता भएकाे छ ।
विस्तृत
‘पहाडसँग मधेश किन मिल्नै नहुने ?’
शुक्रबार, चैत्र २०, २०७१
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले हिमाल, तराई र पहाड मिलाएर संघीयतामा जानुपर्ने बताएका छन् ।
विस्तृत
एमाअाेवादी वार्तामा नअाए दुई तिहाईबाट संविधानः काेइराला
शुक्रबार, चैत्र २०, २०७१
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसुजाता कोइरालाले एमाअाेवादी वार्तामा नअाए संविधानसभाकाे दुई तिहाईबाट संविधान जारी हुने बताएकी छिन..
विस्तृत
बुद्धभूमिमा ‘मूर्खराज’
शुक्रबार, चैत्र २०, २०७१
लुम्बिनी विकास कोष लुम्बिनीमा 'ग्रेटवाल' बनाउने हास्यास्पद निर्णय कार्यान्वयन गर्ने प्रयासमा छ।
विस्तृत
किर्ते नागरिकता बनाउने १२ जनालाई कैद सजाय
शुक्रबार, चैत्र २०, २०७१
किर्ते नागरिकता बनाएको ठहर गर्दै सप्तरी जिल्ला अदालतले एक जना प्रशासकीय अधिकृतसहित १२ जनालाई एक बर्षको कैद सजाय सुनाएको छ ।
विस्तृत
‘जनताले आन्दोलन चाहेकै छैनन्’
शुक्रबार, चैत्र २०, २०७१
जनताले आन्दोलन चाहेकै छैनन् । मुलुक फेरि राजनीतिक मुठभेड र द्वन्द्वमा जाओस् भन्ने चाहेका छैनन् । जनताले शान्ति र संविधान चाहेका छन..
विस्तृत
सर्वोच्चको फैसला खारेज गर्न एमाओवादीसहित ६ दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
शुक्रबार, चैत्र २०, २०७१
द्वन्द्वकालका भएका गम्भीर अपराधमा क्षमादान दिन नमिल्ने सर्वोच्च अदालतको फैसला खारेज गर्न माग गर्दै एमाओवादीसहित ६ माओवादी दलले प्र..
विस्तृत
सुरक्षा परिषद्मा सघाउन भारतको आग्रह
बिहीबार, चैत्र १९, २०७१
भारतले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषमा आफूले उम्मेदवारी दिने बताउँदै त्यसमा नेपालको समर्थनका लागि अनुरोध गरेको छ ।
विस्तृत
संविधान बनाउन कांग्रेसले अग्रसरता लिएनः त्रिपाठी
बिहीबार, चैत्र १९, २०७१
तराई मधेश लोकतान्त्रिक पार्टीका नेता हृदयेश त्रिपाठीले सहमतिका लागि नेपाली कांग्रेसले अग्रसरता लिन नसकेको आरोप लगाएका छन् ।
विस्तृत
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, चैत्र १९, २०७१
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ ।
विस्तृत
संविधान निर्माण प्रक्रिया रोकिँदैनः प्रधानमन्त्री
बिहीबार, चैत्र १९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण पक्रिया कसैले रोक्न नसक्ने बताएका छन् ।
विस्तृत
राजविराजः किशोरीमाथि सामूहिक बलात्कार
बिहीबार, चैत्र १९, २०७१
सप्तरीको राजविराजमा भर्खरै एसएलसी परीक्षा दिएकी एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
विस्तृत
जुत्ता मर्मत गर्ने मजदूरको हातबाट जुस खाएर डा. केसीले अनशन तोडे
बिहीबार, चैत्र १९, २०७१
प्राध्यापक डा. गोविन्द केसीले जुत्ता मर्मत गर्ने मजदूर र विरामी बालकको हातबाट जुस खाएर १२ दिन लामो अनशन तोडेका छन् ।
विस्तृत
प्रश्नपत्र बजारमा भेटिएपछि परीक्षा स्थगित
बिहीबार, चैत्र १९, २०७१
सिरहामा पछिल्लो तीनदिनदेखि भइरहेको निमावि तहको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि शुक्रबार लिइने..
विस्तृत
डा.केसीले अनशन ताेड्दै (सहमतिको पूर्ण पाठसहित)
बिहीबार, चैत्र १९, २०७१
अामरण अनशनमा बसेका डा. गाेविन्द केसीले अाज अनशन ताेड्ने भएका छन् ।
विस्तृत
राजपक्षले लुम्विनीकाे विकासमा सघाउने
बिहीबार, चैत्र १९, २०७१
चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्सी धम्मले श्रीलङ्काका पूर्वराष्ट्रपति महीन्द राजपक्षसँग कोलम्बोस्थित उनकै निवासमा भेटी नेप..
विस्तृत
नागरिक अगुवाहरुको आग्रहलाई डा.केसीले मनन् गर्ने
बिहीबार, चैत्र १९, २०७१
नागरिक अगुवाहरुको तर्फबाट हरिबंश आचार्यले आग्रहपत्र पढेर सुनाएपछि डा.केसीले मनन् गर्ने बताएका हुन् ।
विस्तृत
अनशन तोडिदिन डा.केसीलाई नागरिक अगुवाहरुको आग्रह
बिहीबार, चैत्र १९, २०७१
सरकारले डा.गाेविन्द केसीकाे माग पूरा गर्ने प्रतिबद्धता जनाइसकेकाले अनसन ताेडिदिन नागरिक अगुवाहरुले अाग्रह गरेका छन् ।
विस्तृत
टिभी हेर्ने विद्यार्थीकै नतिजा राम्रो
बिहीबार, चैत्र १९, २०७१
आफ्ना छोराछोरी जतिखेरपनि टेलिभिजन हरे भनेर चिन्ता लाग्छ ? तर, अब चिन्त नगर्नोस ।
विस्तृत
डिजिटल प्रेमपिण्ड
बिहीबार, चैत्र १९, २०७१
दुई दशक पहिले प्रदर्शित ऐतिहासिक चलचित्र 'प्रेमपिण्ड' डिजिटल भर्सनमा हेर्न पाइने भएको छ।
विस्तृत
‘मोर्चासँग निर्णायक वार्ता हुन्छ’
बुधबार, चैत्र १८, २०७१
उपप्रधान तथा स्थानीय विकास एवम् सङ्घीय मामला मन्त्री प्रकाशमान सिंहले ३० दलीय मोर्चासँगको अबको वार्ता निर्णायक हुने बताएका छन् ।
विस्तृत
धर्म परिवर्तन राेक्न राप्रपा नेपालकाे माग
बुधबार, चैत्र १८, २०७१
राप्रपा नेपालले नेपालमा भइरहेकाे धर्म परिवर्तन राेक्न सरकारसँग माग गरेकाे छ ।
विस्तृत
धुम्बाराही हत्याः यौन असन्तुष्टिको परिणाम !
बुधबार, चैत्र १८, २०७१
१८ चैत विहान काठमाडौंको धुम्बाराहीमा भएको एक महिलाको मृत्यु यौन असन्तुष्टिले निम्त्याएको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानम..
विस्तृत
« First
«
10
20
30
176
177
178
179
180
190
200
210
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस