Himalkhabar
आइतबार, आषाढ २९, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘घाइतेको उपचार नगर्ने अस्पतालको दर्ता खारेज गर्छौं’
मंगलबार, बैशाख १५, २०७२
सरकारले खर्च अभाव भएका घाइते तथा विरामीहरूको उपचार नगर्ने अस्पतालको दर्ता खारेज गर्ने भएको छ ।
विस्तृत
जापान सरकारले ८ बिलियन यान सहयोग गर्ने
मंगलबार, बैशाख १५, २०७२
जापान सरकारले नेपालका भूकम्प पीडितका लागि करिब आठ सय मिलियन अमेरिकी डलर (करिब ८० करोड रुपैयाँ ) बराबरको सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
विस्तृत
महाभूकम्पः राष्ट्रिय झण्डा आधा झुकाइने
मंगलबार, बैशाख १५, २०७२
सरकारले महाभूकम्पका कारण ज्यान गुमाउनेहरुको शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।
विस्तृत
‘भूकम्पबाट ८० लाख प्रभावित’
मंगलबार, बैशाख १५, २०७२
संयुक्त राष्ट्र संघले भूकम्पबाट ८० लाख नेपाली प्रभावित भएको र १४ लाखलाई खाद्द सहायताको आवश्यकता भएको अनुमान गरेको छ ।
विस्तृत
राष्ट्रिय विपत्का बेला यात्रु ठगी
मंगलबार, बैशाख १५, २०७२
विपत्का बेला यातायात व्यवसायीले भने यात्रु ठगेर मनोमानी रुपमा चर्को भाडा असुली रहेका छन् ।
विस्तृत
सिन्धुपाल्चोकमा मृतकको सङ्ख्या १३ सय नाघ्यो, ९० प्रतिशत कच्चिघर ध्वस्त
मंगलबार, बैशाख १५, २०७२
सिन्धुपाल्चोकमा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० पुगेको छ ।
विस्तृत
तीन दिनमा ४.९ भन्दा माथिको भूकम्प ९८ पटक
मंगलबार, बैशाख १५, २०७२
१५ वैशाख बिहान ५:५ विहान रसुवा आसपास केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
विस्तृत
संयुक्त राष्ट्र सङ्घको ठूलो सहयोग आइपुग्दै
सोमबार, बैशाख १४, २०७२
संयुक्त राष्ट्र सङ्घको खाद्य संस्थाले भूकम्प प्रभावित नेपालमा ठूलो स्तरमा क्रियाकलाप सञ्चालन गर्ने भन्दै उसको पहिलो विमान १५ वैशाख, मङ्गलबार नेपाल पुग्ने जानकारी दिएको छ ।
विस्तृत
भक्तपुरमा पुरिएका करिब २७ लाई अझै निकालिएन
सोमबार, बैशाख १४, २०७२
भक्तपुरमा घर भत्किएर पुरिएकामध्ये अझै २७ भन्दा बढीको शव निकाल्न नसकिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
विस्तृत
आपतकालीन कार्यसञ्चालन सचिवालय स्थापना
सोमबार, बैशाख १४, २०७२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प पीडितका लागि प्रभावकारी सेवा दिन सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा केन्द्रीय समन्वय समिति गठन गरेको छ ।
विस्तृत
भूकम्पका कारण सञ्चारगृहमा अवरोध
सोमबार, बैशाख १४, २०७२
शनिबार र आइतबार गएको भूकम्पका कारण धेरै सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा अवरोध उत्पन्न भइरहेको छ ।
विस्तृत
थप राहत सामग्री र चिकित्सक चाहियो: परराष्ट्रमन्त्री
सोमबार, बैशाख १४, २०७२
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालस्थित विदेशी नियोगका प्रमुखलाई भूकम्पपछिको क्षतिका बारेमा जानकारी गराउँदै तत्काल सबैभन्दा बढी त्रिपाल, सुख्खा खानेकुरा, सिरक, म्याट्रेस, औषधि र पानी फिल्टरलगायत राहत सामग्री सहयोगको आवश्यकता रहेको बताएका छन् ।
विस्तृत
भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ७३३ पुग्यो
सोमबार, बैशाख १४, २०७२
गृह मन्त्रालयले शनिबार गएको विनाशकारी भूकम्पबाट हालसम्म मुलुकभर तीन हजार ७३३ जनाको मृत्यु भएको जनाएको छ ।
विस्तृत
प्रभावकारी उद्धारको खाँचो
सोमबार, बैशाख १४, २०७२
महाभूकम्पपछि उद्धारका लागि आएका केही विदशी टोलीहरुको आफ्नै चासोले गर्दा उद्धार कार्य अपेक्षा अनुसार प्रभावकारी हुन सकेको छैन ।
विस्तृत
भूकम्पपछि करिब ३०० यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर
सोमबार, बैशाख १४, २०७२
शनिबारको भूकम्पपछि दोलखामा ३०० भन्दा बढी यार्सागुम्बा सङ्कलक सम्पर्क बाहिर रहेका छन् ।
विस्तृत
‘हल्लाको पछाडि नलागौं’
सोमबार, बैशाख १४, २०७२
केही सामाजिक सञ्जालहरुमा भूकम्पका बारेमा फैलाइएका अफवाहले सम्पूर्ण नागरिक सडकमा आउँदा व्यवस्थापन गर्न कठिनाइ भएको भन्दै सरकारले त्यस्ता भ्रमपूर्ण समाचारका पछाडि नलाग्न आग्रह गरेको छ ।
विस्तृत
नुवाकोटमा पाँच सय बढीको मृत्यु, उद्धारमा भारतीय सेना
सोमबार, बैशाख १४, २०७२
नुवाकोटमा मृत्यु हुनेको सङ्ख्या झण्डै पाँच सय पुगेको छ भने कम्तिमा पनि ७०० हताहतीको अनुमान गरिएको छ ।
विस्तृत
मेलम्चीमा ठूलो क्षति, उद्धार टोली पुगेन
सोमबार, बैशाख १४, २०७२
भूकम्पका कारण मेलम्ची नगरपालिका र आसपासका क्षेत्रमा व्यापक मानवीय र भौतिक सम्पत्तिको क्षति भए पनि अहिलेसम्म सरकारी उद्धार टोली यहाँ पुग्न सकेको छैन ।
विस्तृत
मृतकको संख्या ३ हजार नाघ्यो
सोमबार, बैशाख १४, २०७२
१२ वैशाखमा आएको भूकम्पले मच्चाएको विनाशबाट मर्नेको संख्या ३ हजार ३५१ पुगेको छ । उद्धार उत्खनन् जारी रहँदा यो संख्या अरु बढ्ने अनुमान छ ।
विस्तृत
भुकम्पका कारण मृत्यु हुनेको संख्या २४३० पुग्योः गृह
आइतबार, बैशाख १३, २०७२
१२ वैशाख मध्याह्नदेखि मुलुकभर गएको विनासकारी भुकम्पबाट मृत्यु हुनेको संख्या २४३० पुगेको छ।
विस्तृत
भुइँचालोबाट सगरमाथामा हिमपहिरो, १० जनाको मृत्यु
शनिबार, बैशाख १२, २०७२
भुइँचालोबाट सगरमाथा आधार शिविरसम्म झरेको हिमपहिरोमा परी करिब १० जनाको मृत्यु भएको छ ।
विस्तृत
भूकम्पबाट ६८६ को मृत्यु, उपत्यकामा मात्रै ५००: गृहमन्त्रालय (अपडेट)
शनिबार, बैशाख १२, २०७२
१२ वैशाखको भूकम्पबाट देशभर ३५६ जनाको मृत्यु भएको र ३५० भन्दा बढी घाइते भएको गृहमन्त्रालयले जानकारी गराएको छ ।
विस्तृत
भुकम्पपछिको काठमाडौं (फोटो फिचर)
शनिबार, बैशाख १२, २०७२
काठमाडौ र पाटनका विभिन्न स्थानमा स्थलगत रुपमा पुग्दा मानीसहरु घर छाडेर खुल्ला स्थानमा बसीरहेकाछन् । खुल्लामञ्च, टुडीखेल लगायता खुल्ला स्थानहरु मानीसले भरिएकाछन् । धरहरा क्षेत्रमा रमितेहरुको भीड बढदा उद्धारमा कठिनाई भईरहेको छ ।
विस्तृत
नेपालमा भूकम्प, तिव्रता ७.९, धरहरा ढल्यो, वसन्तपुरक्षेत्र ध्वस्त
शनिबार, बैशाख १२, २०७२
१२ वैशाख मध्याह्न लमजुङलाई केन्द्र बनाएर गएको ७.९ रेक्टरस्केलको भूकम्पले विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
विस्तृत
नेपालमा भूकम्प, तिव्रता ७.९, धरहरा ढल्यो, वसन्तपुरक्षेत्र ध्वस्त
शनिबार, बैशाख १२, २०७२
१२ वैशाख मध्याह्न लमजुङलाई केन्द्र बनाएर गएको ७.९ रेक्टरस्केलको भूकम्पले विभिन्न स्थानमा क्षति पुर्याएको छ ।
विस्तृत
« First
«
10
20
30
160
161
162
163
164
170
180
190
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next