Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नेपाल–भारत सीमा तीन दिन बन्द
बुधबार, बैशाख १०, २०७१
मोरङको सीमासँग जोडिएको भारतको विहार राज्यमा हुन लागेको लोकसभाको निर्वाचनलाई ध्यानमा राखी नेपाल–भारतको सीमा पूर्ण रूपमा बन्द गरिएको छ ।
विस्तृत
वाइसीएलको नेता भन्दै असुली गर्ने पक्राउ
बुधबार, बैशाख १०, २०७१
प्रहरीले नवलपरासीको कावासोतीबाट आफूलाई एमाओवादी कार्यकर्ता बताउँदै रकम असुली गर्ने एक युवालाई पक्राउ गरेको छ ।
विस्तृत
शिक्षा मन्त्रालयका उपसचिव अख्तियारको हिरासतमा
मंगलबार, बैशाख ९, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा मन्त्रालयका उपसचिव वेणीमाधव भट्टराईलाई पक्राउ गरेको छ ।
विस्तृत
अधिकारी दम्पतीलाई अनशन तोड्न आग्रह
मंगलबार, बैशाख ९, २०७१
मानव अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले विगत १८० दिनदेखि अनशन बस्दै आएका अधिकारी दम्पतीलाई अनशन तोडेर अदालतको सम्मान गर्न र न्याय प्रक्रिया कुर्न आग्रह गरेका छन् ।
विस्तृत
सर्वोच्चको न्यायाधीशमा ८ जनाको नाम सिफारिस
मंगलबार, बैशाख ९, २०७१
न्याय परिषद्ले सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्तिका लागि ८ जनाको नाम सिफारिस गरेको छ ।
विस्तृत
पुष्पकमल दाहाल स–पत्नी रिसोर्टमा
मंगलबार, बैशाख ९, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीतासँगै काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित रिसोर्ट पुगेका छन्।
विस्तृत
२६ सभासदमा आदिवासी जनजातिलाई पार्न संघर्ष समितिको माग
मंगलबार, बैशाख ९, २०७१
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले २६ सभासदमा संविधानसभामा नपुगेका आदिवासी जनजातिलाई मनोनित गर्न माग गरेको छ ।
विस्तृत
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वसँग अपेक्षाको भारी
मंगलबार, बैशाख ९, २०७१
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वलाई महासंघको खस्किएको भूमिका सशक्त पार्ने चुनौती छ।
विस्तृत
सगरमाथा आरोहण नरोकिने
सोमबार, बैशाख ८, २०७१
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण नियमितरुपमै जारी रहने आरोहण सम्बद्ध संस्थाहरुले जनाएका छन् ।
विस्तृत
एमाओवादी सभासदद्वारा अमेरिकी राजदुतलाई जेल हाल्नुपर्ने अभिव्यक्ति
सोमबार, बैशाख ८, २०७१
एमाओवादी सभासद रामनारायण बिडारीले अमेरिकी तथा युरोपियन राजदुतहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
विस्तृत
संविधानसभाका समितिहरुको निर्वाचन १२ बैशाखमा
सोमबार, बैशाख ८, २०७१
संविधानसभाका पाँच समितिको सभापति चयनका लागि १२ बैशाखमा निर्वाचन हुने भएको छ ।
विस्तृत
जघन्य अपराधका दोषीलाई माफी हुँदैनः मन्त्री रिजाल
सोमबार, बैशाख ८, २०७१
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् जघन्य अपराधका दोषीलाई माफी दिन नसकिने बताएका छन् ।
विस्तृत
दोलखामा दुर्घटना हुँदा दुईको मृत्यु
सोमबार, बैशाख ८, २०७१
दोलखाको सहरे गाविस–३ भोर्लेमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
द्वन्द्वपीडितद्वारा विद्येयक संशोधन गर्न माग
आइतबार, बैशाख ७, २०७१
द्वन्द्वपीडितहरुले बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संशोधन हुनुपर्ने माग गरेका छन् ।
विस्तृत
एमाओवादीले आममाफी पाइसकेः पौडेल
आइतबार, बैशाख ७, २०७१
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले शान्ति प्रक्रियामा आएसँगै एमाओवादीले आममाफी पाइसकेको जिकिर गरेका छन् ।
विस्तृत
बक्यौता तिरे क्यासिनो फेरि चल्छ: मन्त्री आचार्य
आइतबार, बैशाख ७, २०७१
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भीमप्रसाद आचार्यले सरकारी बक्यौता रकम तिरे क्यासिनो पुनः संचालनमा आउन सक्ने बताएका छन् ।
विस्तृत
राष्ट्रपति र ओलीबीच भेटवार्ता
आइतबार, बैशाख ७, २०७१
राष्ट्रपति रामवरण यादव र एमाले संसदीय दलका नेता केपी ओलीबीच भेटवार्ता भएको छ ।
विस्तृत
एक वर्षभित्र संविधानः प्रधानमन्त्री
आइतबार, बैशाख ७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रै लोकतान्त्रिक संविधान निर्माण गरिसक्ने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
अध्ययन भ्रमणका लागि सभासद् विदेश जान नपाउने
शनिबार, बैशाख ६, २०७१
संविधानसभा सदस्यहरुले संविधान जारी नभएसम्म अध्ययन भ्रमणमा विदेश जान नपाउने भएका छन् ।
विस्तृत
सुत्केरी व्यथाले छटपटिएकी महिलाको उद्दार
शनिबार, बैशाख ६, २०७१
गोरखाको सुदूर उत्तर तिब्बतको सिमानामा रहेको सामा गाउँमा सुत्केरी व्यथाले छटपटिएकी महिलाको जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले उद्दार गरेको छ ।
विस्तृत
अहिलेकै अवस्थामा संविधान बन्दैनः कमल थापा
शनिबार, बैशाख ६, २०७१
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ‘तीनदलीय सिन्डिकेट’ बाट संविधान जारी गर्ने प्रयास भए त्यसो हुन नदिने बताएका छन् ।
विस्तृत
अवकाशपछि पनि सक्रिय
शनिबार, बैशाख ६, २०७१
अवकाशपछि पनि सुरक्षा निकायका धेरैजसो पूर्व प्रमुख सक्रिय नै देखिन्छन्।
विस्तृत
सूचना आयोगका पूर्व प्रमुखकै सूचनाको हक हनन
शुक्रबार, बैशाख ५, २०७१
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख विनयकुमार कसजुले विना पूर्जी प्रहरीले आफूलाई पक्राउ गरेको जानकारी दिएका छन् ।
विस्तृत
एमाओवादी नेतृत्व गुटबन्दीको शिकारः नेता श्रेष्ठ
शुक्रबार, बैशाख ५, २०७१
एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्व नै गुटवन्दीको शिकार भएको बताउँदै यसको अन्त्य हुन नसके पार्टीले गति लिन नसक्ने बताएका छन् ।
विस्तृत
हिमाल साउथएशियनको आपत्ति
शुक्रबार, बैशाख ५, २०७१
‘हिमाल साउथएशियन’ ले एनेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरुले पत्रिकाका लागि प्राप्त अनुदानको दुरुपयोग भएको भन्दै व्यवस्थापिका संसद्मा लगाएको आरोपप्रति आपत्ति प्रकट गरेको छ ।
विस्तृत
« First
«
10
20
30
297
298
299
300
301
310
320
330
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस