Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सहमतीयको सम्भावना टर्यो, अब बहुमतको सरकार
आइतबार, माघ १९, २०७०
राजनीतिक दलहरुको सहमतिमा प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषदको गठनका लागि राष्ट्रपतिले दिएको एकहप्ते म्याद १९ माघमा सकिंदैछ ।
विस्तृत
सरकारमा सम्मानजनक स्थान चाहिन्छ: खनाल
आइतबार, माघ १९, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सम्मान जनकस्थान पाएमात्र कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन् ।
विस्तृत
बाधा अडकाउ आदेश संसदबाट अनुमोदन
आइतबार, माघ १९, २०७०
व्यवस्थापिका संसदले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्दा र त्यसपछि जारी भएका बाधा अड्काउ फुकाउ अध्यादेश पारित गरेको छ ।
विस्तृत
गौतमको समर्थन ओलीलाई
आइतबार, माघ १९, २०७०
एमाले उपाध्यक्ष बामदेव गौतमले पार्टीको संसदीय दलको नेताका लागि हुने निर्वाचनमा अर्का नेता केपी ओलीलाई सघाउने भएका छन् ।
विस्तृत
अधिकारी दम्पत्तीको माग संसदमा
आइतबार, माघ १९, २०७०
व्यवस्थापिका संसदको बैठकमा सय दिनदेखि अनशनरत अधिकारी दम्पत्तीको विषयमा ध्यानाकर्षण गराइएको छ ।
विस्तृत
‘श्राद्ध’ गर्दै भुषालले मौन अनसन तोडिन
शनिबार, माघ १८, २०७०
स्थानीय निकायमा भैरहेको भ्रष्टाचार रोक्न माग गर्दै अनशनमा बसेकी शारदा भुषाल झाले अनसन तोडेकी छन् ।
विस्तृत
स्वामित्व होइन आशय ग्रहण गर्नुपर्छ: अधिकारी
शनिबार, माघ १८, २०७०
नेकपा एमालेका सभासद रविन्द्र अधिकारीले अघिल्लो संविधानसभामा भएका सहमतिहरुको स्वामित्व नभई आशयलाई ग्रहण गर्नुपर्ने बताएका छन् ।
विस्तृत
अधिकारी दम्पतीको अनशन सय दिन
शनिबार, माघ १८, २०७०
न्यायका लागि आमरण अनशन बसेको एकसय दिनसम्म पनि न्यायको अनुभूति नपाउनुभन्दा अर्काे विडम्बना के हुन सक्ला ?
विस्तृत
उपाध्यायको निधनले बालसखाहरु शोकमा
शनिबार, माघ १८, २०७०
पूर्व प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधनले महोत्तरीको सदरमुकाम जलेश्वरका उनका बालसखाहरुको परिवार शोकमा डुबेको छ । उपाध्याय जलेश्वरमै जन्मेर प्रारम्भिक शिक्षा पनि यहीँ लिएका हुन्।
विस्तृत
एमालेमा दस्तावेज लेख्ने जिम्मा गौतमलाई
शुक्रबार, माघ १७, २०७०
नेकपा एमालेको नवौं महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज लेखनका लागि उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा दस्तावेज मस्यौदा कमिटी गठन गरेको छ ।
विस्तृत
दाहाल नै संसदीय दलका नेता
शुक्रबार, माघ १७, २०७०
एमाओवादीले संसदीय दलको नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै बनाउने निर्णय गरेको छ ।
विस्तृत
नेपालले काठमाडौं र गौतमले बर्दिया छाड्ने
शुक्रबार, माघ १७, २०७०
संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट विजयी नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं र उपाध्यक्ष बामदेव गौतमले बर्दिया छाड्ने भएका छन् ।
विस्तृत
जेठसम्म स्थानीय निर्वाचन गराउने आयोगको तयारी
शुक्रबार, माघ १७, २०७०
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले आफू स्थानीय निकायको निर्वाचन गराउन आतुर भएको बताएका छन् ।
विस्तृत
उपाध्यायको निधनमा एक दिन न्यायालय बिदा
शुक्रबार, माघ १७, २०७०
पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको निधनमा शोक मनाउन १९ माघमा सबै तहका न्यायालय बन्द हुने भएका छन् ।
विस्तृत
देशभरका सामुदायिक विद्यालयले कम्प्युटर पाउने
शुक्रबार, माघ १७, २०७०
सरकारले देशभरका ७ हजार ३५९ माध्यमिक तहका सामुदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्ने भएको छ ।
विस्तृत
पैसा लिँदै जग्गा फिर्ता गर्दै वैद्य माओवादी
शुक्रबार, माघ १७, २०७०
नेकपा–माओवादीले हाकाहाकी रकम उठाएर कब्जा जग्गा फिर्ता गरिरहेको फेला परेको छ ।
विस्तृत
पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन
शुक्रबार, माघ १७, २०७०
पूर्व प्रधानन्यायाधीश तथा २०४७ को संबिधानका मस्यौदाकार विश्वनाध उपाध्यायको निधन भएको छ ।
विस्तृत
कांग्रेसले बहुमतको सरकार बनाउने
बिहीबार, माघ १६, २०७०
सहमतिको सरकार गठन गर्न राजनीतिक दलहरु असफल भए नेपाली कांग्रेसले सभापति सुशील कोइरालाको नेतृत्वमा बहुमतको सरकार गठन गर्ने बताएको छ ।
विस्तृत
नेपाली इमान्दार छन्: पूर्वप्रधानमन्त्री महाथिर
बिहीबार, माघ १६, २०७०
मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर विन मोहम्मदले नेपालमा विकासका धेरै सम्भावना भएको भन्दै सरकार र निजी क्षेत्रको सहकार्यमा यसलाई अझ समुन्नत बनाउन सकिने बताएका छन् ।
विस्तृत
‘चन्दाले बदनाम माओवादी’
बिहीबार, माघ १६, २०७०
नेकपा–माओवादीको १६ माघदेखि शुरु पोलिटब्युरो बैठकमा बोल्ने सदस्यहरुले विभिन्न बहानामा चन्दा उठाउँदा पार्टी बदनाम भएको बताएका छन् ।
विस्तृत
एमालेले २१ माघमा दलको नेता छान्ने
बिहीबार, माघ १६, २०७०
नेकपा एमालेले संसदीय दलको नेता चयनका लागि २१ माघमा निर्वाचन गर्ने भएको छ ।
विस्तृत
०४७ सालकै संविधानको फोटोकपी आउने खतराः सापकोटा
बिहीबार, माघ १६, २०७०
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले २०४७ सालकै संविधानको फोटोकपी आउने खतरा रहेको आशंका गरेका छन् ।
विस्तृत
सहमतीय सरकारको संभावना सकियोः पोख्रेल
बिहीबार, माघ १६, २०७०
नेकपा एमाले सचिव शंकर पोख्रेलले अन्तरिम संविधानले व्यवस्था गरे अनुसार राष्ट्रिय सहमतिको सरकार गठनको संभावना सकिएको बताएका छन् ।
विस्तृत
गस्ती टोली र तस्करबीच गोली हानाहान
बिहीबार, माघ १६, २०७०
रौतहटको बृन्दावन रेन्जपोष्टअन्तर्गतको बलेरी जङ्गलमा वन गस्ती टोली र काठ तस्करबीच दोहोरो गोली हानहान भएको छ ।
विस्तृत
शहीदहरुको सम्झना
बिहीबार, माघ १६, २०७०
जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदप्रति भावपूर्ण श्रद्धा र सम्मान अर्पण गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।
विस्तृत
« First
«
10
20
30
320
321
322
323
324
330
340
350
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस