Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले सरकारको नेतृत्व लिन तयार छः ओली
बुधबार, माघ २२, २०७०
नेकपा एमाले संसदीय दलका नेता केपी शर्माओलीले निर्धारित समयमै समावेशी लोकतान्त्रिक संविधान निर्माण गरिने बताएका छन्।
विस्तृत
संसद बैठकः केही अध्यादेश पारित
बुधबार, माघ २२, २०७०
प्रधानमन्त्रीको निर्वाचन २७ माघ ११ बजे गर्ने प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको बैठक सकिएको छ।
विस्तृत
२० रुपैंयामा रातभरी गफ
बुधबार, माघ २२, २०७०
नेपाल टेलिकमले सेवाग्राहीका लागि रु. २० मा रातभरी फोन गर्न सकिने ‘नाइट कल प्याकेज’ अघि सारेको छ ।
विस्तृत
चार दिनअघि मारिएका व्यक्ति ‘मोष्ट वाण्टेड’ रहेको खुलासा
बुधबार, माघ २२, २०७०
महोत्तरीकोे सीमावर्ती हलखोरी–२ मा चार दिनअघि प्रहरीसँगको मुठभेडमा मारिएका व्यक्तिको पहिचान खुलेको छ ।
विस्तृत
संविधानसभा बैठकः ‘बिजनेश’ छैन
बुधबार, माघ २२, २०७०
संविधानसभाको २२ माघमा बसेको बैठक दुई स्थानबाट जित्ने सभासदहरुले एकएक स्थान छोडेको जानकारी दिंदै करिब दुई मिनेटमै सकिएको छ ।
विस्तृत
नियमित उपस्थित हुन कांग्रेस सभासदलाई निर्देशन
बुधबार, माघ २२, २०७०
संविधानसभा एवम् व्यवस्थापिका संसदमा नियमित रुपमा उपस्थित हुन नेपाली कांग्रेसले आफ्ना सभासदलाई निर्देशन दिएको छ ।
विस्तृत
गार्मेन्टमा आगोलाग्दा एक करोडको क्षति
बुधबार, माघ २२, २०७०
काठमाडौंको भीमसेनगोलास्थित गार्मेन्ट फ्याक्ट्रीमा आगो लाग्दा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
विस्तृत
यौन समस्या होइन हिस्टेरिया
बुधबार, माघ २२, २०७०
यौनेच्छा बढी भएपछि देखिने भनिएको हिस्टेरिया मानसिक तनावले हुने गरेको चिकित्सक बताउँछन्।
विस्तृत
अध्यक्ष रेग्मीलाई तीन दिनभित्र उपस्थित हुन सर्वोच्चको आदेश
मंगलबार, माघ २१, २०७०
सर्वोच्च अदालतले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहितका विपक्षीलाई अपहेलना मुद्दामा तीन दिनभित्र लिखित जवाफसहित आफैँ वा वारेसमार्फत उपस्थित हुन आदेश जारी गरेको छ ।
विस्तृत
एमाले संसदीय दलको नेतामा केपी ओली विजयी
मंगलबार, माघ २१, २०७०
नेकपा एमाले संसदीय दलको नेतामा केपी ओली विजयी भएका छन् । उनले अध्यक्ष झलनाथ खनाललाई २३ मतले पछि पार्दै निर्वाचन जितेका हुन् ।
विस्तृत
कोइराला प्रधानमन्त्रीको उम्मेदवार घोषित
मंगलबार, माघ २१, २०७०
नेपाली कांग्रेसले सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारमा अघि बढाएको छ ।
विस्तृत
प्रधानमन्त्रीको निर्वाचन २७ माघमा
मंगलबार, माघ २१, २०७०
प्रधानमन्त्री चयनका लागि २७ माघ बिहान व्यवस्थापिका संसदमा निर्वाचन हुने भएको छ ।
विस्तृत
२६ सभासद मनोनयन छिट्टै
मंगलबार, माघ २१, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदको छिट्टै टुंगो लाग्ने बताएका छन् ।
विस्तृत
संसदीय दलको नेताका लागि खनाल र ओलीको उम्मेदवारी
मंगलबार, माघ २१, २०७०
सहमतिको लामो प्रयास सफल नभएपछि अन्ततः एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने भएको छ ।
विस्तृत
डिन नियुक्त नगरे फेरि आन्दोलनः केसी
मंगलबार, माघ २१, २०७०
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्ति लगायतका मागहरु सरकारले पूरा गर्ने प्रतिवद्धता जनाएको १२ दिन भइसक्दा पनि डिन नियुक्ति नभएपछि प्राडा गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।
विस्तृत
वसन्तपञ्चमी मनाइयो
मंगलबार, माघ २१, २०७०
वसन्तपञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्व २१ माघमा मुलुकभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआराधना गरी मनाइएको छ ।
विस्तृत
संकटमा एमाओवादी
मंगलबार, माघ २१, २०७०
संविधानसभा निर्वाचनमा पराजित भएपछि संगठन सुधार्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अपनाएका उपाय उनी र उनको पार्टीका लागि थप संकट बन्न सक्छन्।
विस्तृत
एमालेमा दुई गुटको छुट्टाछुट्टै भेला
सोमबार, माघ २०, २०७०
संसदीय दलको नेता छान्ने विषयमा विभाजित नेकपा एमालेको दुवै गुटले छुट्टाछुट्टै सभासदको भेला डाकेका छन् ।
विस्तृत
एमाओवादीसँग तत्काल एकता असंभवः वैद्य
सोमबार, माघ २०, २०७०
नेकपा–माओवादीले तत्काल एमाओवादीसँग एकता संभव नभएको निष्कर्ष निकालेको छ ।
विस्तृत
बुहमतीय सरकारबारे कांग्रेसले छलफल गर्ने
सोमबार, माघ २०, २०७०
नेपाली कांग्रेसले बहुमतीय सरकार गठनका लागि छलफल अघि बढाउने भएको छ ।
विस्तृत
एक सातामा सरकार गठनः रिजाल
सोमबार, माघ २०, २०७०
नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसको नेतृत्वमा २८ माघभित्र सरकार गठन हुने दाबी गरेका छन् ।
विस्तृत
बहुमतको सरकार बनाउन राष्ट्रपतिको पत्र (विज्ञप्तिसहित)
सोमबार, माघ २०, २०७०
राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रक्रियाद्वारा सरकार गठनका लागि व्यवस्थापिका संसदलाई पत्र पठाएका छन् ।
विस्तृत
छोरीमैयाँको मुद्दामा सुनुवाई हुँदै
सोमबार, माघ २०, २०७०
काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि बेपत्ता छोरीमैयाँ महर्जनबारे अन्तिम सुनुवाई गर्ने भएको छ ।
विस्तृत
मोटरसाइकल ठोक्किदाँ दुईको मृत्यु
सोमबार, माघ २०, २०७०
सिरहाको नहरामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
शिक्षा परिषदका सहसचिव रंगेहात पक्राउ
सोमबार, माघ २०, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक शिक्षा परिषद्का सम्बन्धन महाशाखा प्रमुखलाई घूस लिंदालिंदै रंगेहात पक्राउ गरेको छ ।
विस्तृत
« First
«
10
20
30
319
320
321
322
323
330
340
350
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस