Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
तीन दर्जन बढी सीमा स्तम्भ ढले
शनिबार, साउन १२, २०७०
कपिलवस्तुस्थित नेपाल–भारत सीमा क्षेत्रका जीर्ण अवस्थामा रहेका ३९ वटा सीमा स्तम्भ ढलेका छन् ।
विस्तृत
नेपाल यु–१६ साफ च्याम्पियनसीपको फाइनलमा
शनिबार, साउन १२, २०७०
बंगलादेशलाई पराजित गर्दै नेपाल राजधानीमा जारी यु–१६ साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ ।
विस्तृत
अरनिको राजमार्गमा अवरोध, यात्रुहरु अलपत्र
शनिबार, साउन १२, २०७०
आफ्ना सहकर्मीको रिहाईको माग गर्दै ट्रक मजदुरहरुले अरनिको लोकमार्ग अवरुद्ध गरेका छन् ।
विस्तृत
‘…यस्तो एसपी फेरि नजन्मियोस भन्नुहोला’
शनिबार, साउन १२, २०७०
भर्खरै मोरङ प्रहरी प्रमुखको पद सम्हालेका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र जिल्लालाई अपराधमुक्त बनाउने दाबी गरेका छन् ।
विस्तृत
इजिप्टः झडपमा सयबढीको मृत्यु
शनिबार, साउन १२, २०७०
इजिप्टमा सत्ताबाट हटाइएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुले गरेको प्रदर्शनमा कम्तीमा पनि एक सय व्यक्तिको ज्यान गएको छ ।
विस्तृत
‘भट्टराईको अभिव्यक्ति संकिर्ण मानसिकताको उपज’
शनिबार, साउन १२, २०७०
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले एमाओवादी नेता बाबुराम भट्टराईको ‘पूर्वराजालाई जेल हाल्नुपर्छ’ भन्ने अभिव्यक्ति संकिर्ण मानसिकताको उपज भएको बताएका छन् ।
विस्तृत
प्रहरीको प्रारम्भिक अनुसन्धानः आत्महत्याबाट भूमिकाको मृत्यु
शुक्रबार, साउन ११, २०७०
१ असारमा काठमाडौंको महाराजगञ्जको आफू बस्ने घरमै मृत अवस्थामा फेला परेकी भूमिका जाटिया (कोचर) ले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
विस्तृत
सशस्त्र समूहका कमाण्डर पक्राउ
शुक्रबार, साउन ११, २०७०
तराईमा सक्रिय सशस्त्र समूह ‘तराई मुक्ति मोर्चाका’ प्लाटुन कमाण्डर सुनिलकुमार जयसवाल ‘अग्नी’ लाई नेपाल र भारतीय प्रहरीको संयुक्त टोलीले भारतबाट पक्राउ गरेको छ ।
विस्तृत
प्रेमीलाई खुकुरी प्रहार गरी आत्महत्या
शुक्रबार, साउन ११, २०७०
तनहुँकी एक युवतीले प्रेमीलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि आफूले आत्महत्या गरेकी छन् ।
विस्तृत
पूर्वराजपरिवारका सदस्यले राहत वितरण गरेनन्
शुक्रबार, साउन ११, २०७०
सरकारले प्राकृतिक प्रकोप पीडितहरुलाई राहत वितरण गर्दा सरकारी संयन्त्रमार्फतमात्रै वितरण गर्न निर्देशन दिएपछि पूर्वराजा र राजपरिवारको सदस्यहरुले कैलालीका बाढी पीडितलाई राहत वितरण गरेनन् ।
विस्तृत
घोषित मितिमै निर्वाचन होस: मनमोहन सिंह
शुक्रबार, साउन ११, २०७०
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा संविधान सभाको निर्वाचन घोषित मितिमै हुनुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
सभापति कोइराला भारत जाने
शुक्रबार, साउन ११, २०७०
भारतीय प्रधानन्त्री मनमोहन सिंहको निम्तोमा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले २० साउनमा भारत भ्रमण गर्ने भएका छन् ।
विस्तृत
हलोक्रान्तिका अभियन्ता भन्छन्– उद्देश्य पुरा भएन
शुक्रबार, साउन ११, २०७०
ब्राह्मणहरुले हलो जोत्न हुँदैन भन्ने परम्परागत मान्यता र जातीय विभेदका विरुद्ध ११ साउन २००६ मा लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हाणहरुले सामूहिकरुपमा हलो जोतेका थिए ।
विस्तृत
कास्की कारागारबाट कैदी भागे
शुक्रबार, साउन ११, २०७०
सुरक्षा व्यवस्थालाई चुनौति दिदै कास्की कारागारबाट एक कैदी भागेका छन् ।
विस्तृत
नेकपा–माओवादीद्वारा निर्वाचन बहिस्कार अभियान घोषणा
बिहीबार, साउन १०, २०७०
नेकपा–माओवादीले काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा मतपेटिका फुटाएर संविधानसभा निर्वाचन बहिस्कार अभियान शुरु गरेको छ ।
विस्तृत
सरकारी निकायसँग समन्वय गरेर मात्र राहत वितरण गर्न सरकारको निर्देशन
बिहीबार, साउन १०, २०७०
सरकारले कुनै पनि गैरसरकारी संस्था वा अन्य निकायहरुले प्राकृतिक प्रकोप पीडितलाई राहत वितरण गर्नका लागि सरकारी निकायसँग समन्व गरेर मात्रै त्यस्तो कार्य गर्न निर्देशन दिएको छ ।
विस्तृत
भट्टराईलाई शिवसेनाको धम्की
बिहीबार, साउन १०, २०७०
शिवसेना नेपालले पूर्वराजा विरोधि अभिव्यक्ति दिएको भन्दै एमाओवादी नेता बाबुराम भट्टराईलाई आफ्नो निगरानीमा राख्ने जनाएको छ ।
विस्तृत
पूर्वराजाले षडयन्त्र गरेको भट्टराईको आरोप
बिहीबार, साउन १०, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले धर्म र समाजसेवाको नाममा षडयन्त्र गरेर पूर्वराजा सक्रिय हुन खोजेका आरोप दोहोर्याएका छन् ।
विस्तृत
फोरम नेपालका नेतामाथि गोली प्रहार
बिहीबार, साउन १०, २०७०
मधेशी जनाधिकार फोरम नेपाल महोत्तरीका कार्यालय सचिव रामप्रकाश साहमाथि गोली प्रहार भएको छ ।
विस्तृत
मंसीरमा चुनाव नभए सरकार र दल सबै असफल: महतो
बिहीबार, साउन १०, २०७०
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी ४ मंसीरमा निर्धारित संविधान सभाको निर्वाचन कुनै पनि बहानामा टार्न नहुने बताएका छन् ।
विस्तृत
लगातार बन्दले नुवाकोटको जनजीवन प्रभावित
बिहीबार, साउन १०, २०७०
नुवाकोटका पहिरो पीडितले दोस्रो दिन गरेको जिल्ला बन्दले नुवाकोट र रसुवाको समेत जनजीवन प्रभावित भएको छ ।
विस्तृत
परिचयपत्रमा ‘जनयुद्ध’ राखेको विरोधमा रिट
बिहीबार, साउन १०, २०७०
आफूहरूलाई दिन लागेको परिचय पत्रमा ‘जनयुद्ध’ लेख्नै पर्ने निर्देशिक खारेजीको माग गर्दै द्वन्द्व पीडितहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
विस्तृत
शक्ति समूहलाई म्यागासेसे पुरस्कार
बुधबार, साउन ९, २०७०
बेचबिखनमा परेर फर्किएका महिलाहरुको हक हितका लागि कार्य गर्दै आएको नेपाली संस्था शक्ति समूहले यो वर्षको म्यागासेसे पुरस्कार प्राप्त गर्ने भएको छ ।
विस्तृत
एमाले नेता नेपाल भारत प्रस्थान
बुधबार, साउन ९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल चार दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
‘राजा र माओवादी सहकार्यको पहिलो प्रस्तावक भट्टराई’
बुधबार, साउन ९, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले थापाले राजा र माओवादी मिलेर जानु पर्छ भनी प्रस्ताव राख्ने पहिलो ब्यक्ति एमाओवादी नेता बाबुराम भट्टराई नै भएको दाबी गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
377
378
379
380
381
390
400
410
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस