Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
माडीका माओवादी पीडितले रकम नलिने
मंगलबार, जेठ २१, २०७०
माडीको बाँदरमुढे घटना पीडितका लागि एमाओवादीको पहलमा शान्ति तथा पुनः निर्माण मन्त्रालयले उपलब्ध गराएको रु ६० लाख पीडितहरुले नलिने घोषणा गरेका छन् ।
विस्तृत
दोलखामा वाइसिएलको शक्ति प्रर्दशन
मंगलबार, जेठ २१, २०७०
तरुणदल कार्यकर्ताले रामेछापबाट ल्याउँदै गरेको डोजरको कवाडी सामान राखेको ट्रक रोकेर वाइसिएल कार्यकर्ताले पैसा मागेपछि भएको झडपले दुई दिन तनावग्रस्त बनेको दोलखाको चरिकोटमा २१ जेठमा वाइसिएलले शक्ति प्रदर्शन गरेको छ ।
विस्तृत
उपराष्ट्रपति झा ६ दिने चीन भ्रमणमा
मंगलबार, जेठ २१, २०७०
उपराष्ट्रपति परमानन्द झा चीनको ६ दिने औपचारिक भ्रमणका लागि २१ जेठमा त्यसतर्फ प्रस्थान गरेका छन् ।
विस्तृत
बबन सिंह र महेश यादव फोरम नेपालमा
मंगलबार, जेठ २१, २०७०
पूर्व सभासदद्वय बबन सिंह र महेश यादव मधेशी जनाधिकार फोरम नेपालमा प्रवेश गरेका छन् ।
विस्तृत
सञ्चारमाध्यम बिहीन मनाङ
मंगलबार, जेठ २१, २०७०
हिमाल पारिको जिल्ला मनाङ सञ्चारमाध्यमको हिसाबले पनि निकै पर छ । देशभर सञ्चार–क्रान्ति भइरहेको बेला मनाङमा भने एउटै स्थानीय सञ्चारमाध्यम छैन ।
विस्तृत
विकिपिडिया नेपालले फोटो प्रतियोगिता गर्ने
मंगलबार, जेठ २१, २०७०
इन्टरनेटमार्फत विभिन्न भाषामा सूचनामूलक सामग्री उपलब्ध गराउँदै आएको विकिपिडिया नेपालले नेपालका ऐतिहासिक धरोहरका विषयमा फोटो प्रतियोगिता गर्ने भएको छ ।
विस्तृत
आधा मन्त्रालय घटाउने सुझाव
मंगलबार, जेठ २१, २०७०
प्रशासन सुधार सुझाव समितिले अहिले भएका २७ मन्त्रालयको संख्या घटाएर आधा बनाउने सुझाव दिंदैछ ।
विस्तृत
दाङ बन्दका कारण जनजीवन प्रभावित
मंगलबार, जेठ २१, २०७०
कम्लरी सृजना चौधरीको मृत्यु र उनीहरु माथि भईरहेको शोषण लगायत छानबीनको माग गर्दै आन्दोलनरत कम्लरीहरुले आजदेखि दाङ लगायतका जिल्लामा अनिश्चितकालीन बन्दको घोषणा गरेका छन ।
विस्तृत
उपराष्ट्रपति झा, चीन भ्रमणमा जाँदै
मंगलबार, जेठ २१, २०७०
उपराष्ट्रपति परमानन्द झा आज चीनको औपचारिक भ्रमणमा जाँदै छन् ।
विस्तृत
वैदेशिक रोजगारीमा १० महिनामा एक अर्ब ठगी
सोमबार, जेठ २०, २०७०
चालु आर्थिक वर्षको पहिलो दश महिनामा वैदेशिक रोजगार विभागमा ९८ करोड ५३ लाख ७७ हजार रुपियाँ ठगी भएको उजुरी परेको छ ।
विस्तृत
सहमतिपछि दोलखा बन्द खुल्यो
सोमबार, जेठ २०, २०७०
दोलखाको चरिकोटमा १९ जेठदेखि शुरु भएको वाईसिएल र तरुण दल बीचको झगडा २० जेठ साँझ पाँच बुँदे सहमति भएपछि टुंगिएको छ भने दिनभर बन्द चरिकोट बजार खुलेको छ ।
विस्तृत
चार दल बैठक: संख्यामा बाहेक सहमति हुन सकेन
सोमबार, जेठ २०, २०७०
उच्चस्तरीय राजनीतिक समितिको बैठकले आगामी संविधानसभा ४ सय ९१ सदस्यीय नै बनाउने सहमति गरेको छ ।
विस्तृत
पूर्ण समानुपातिक भए निर्वाचनमा भाग लिन्छौं: गुरुङ
सोमबार, जेठ २०, २०७०
नेकपा-माओवादीका सचिव देवप्रसाद गुरुङले पूर्ण समानुपातिक प्रणाली मार्फत निर्वाचन भएमा आफूहरु आगामी संविधानसभाको निर्वाचनमा भाग लिन तयार रहेको बताएका छन् ।
विस्तृत
‘कर’ विवादमा झडपपछि दोलखा बन्द
सोमबार, जेठ २०, २०७०
नेपाल तरुण दल दोलखाले गरेको बन्दका कारण दोलखाको जनजीवन प्रभावित बनेको छ ।
विस्तृत
निर्वाचन ऐनमा सहमति हुन्छः सिटौला
आइतबार, जेठ १९, २०७०
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले २० जेठसम्म चारदलबीच निर्वाचन ऐनमा सहमति कायम भई अध्यादेश जारी हुने दाबी गरेका छन् ।
विस्तृत
२५ र ११ बुँदेलाई आधार मान्ने कार्यदलको निर्णय
आइतबार, जेठ १९, २०७०
निर्वाचन अध्यादेशमा रहेको मतभेद सल्टाउन गठित कार्यदलको बैठकले २५ बुंदे र ११ बुंदे सहमतिकै आधारमा अघि बढ्ने निर्णय गरेको छ ।
विस्तृत
एसएलसी नतिजा असार पहिलो साता
आइतबार, जेठ १९, २०७०
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसी परीक्षाको नतिजा असारको पहिलो सातासम्ममा सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ ।
विस्तृत
त्रिशुली थ्री एको क्षमता बढाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलनमा
आइतबार, जेठ १९, २०७०
माथिल्लो त्रिशुली थ्री ए परियोजनाको क्षमता बढाउने निर्णयको विरोधमा विद्युत प्राधिकरणका कर्मचारीले आन्दोलन शुरु गरेका छन् ।
विस्तृत
चरिकोट तनावग्रस्त, थप प्रहरी मगाइयो
आइतबार, जेठ १९, २०७०
कवाडी सामानको कर उठाउने विषयमा भएको विवादमा तरुण दल दोलखाका नेता सानु शेर्पा माथि वाईसिएल कार्यकर्ताले आक्रमण गरेको भन्दै विरोधमा नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले चरिकोट बजार बन्द गराएका छन् ।
विस्तृत
कञ्चनजंघा आरोहीको शव अर्को सिजनमा निकालिने
आइतबार, जेठ १९, २०७०
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणबाट र्फकने क्रमममा मृत्यु भएका पॉच जनाको शव अहिले निकाल्न नसकिएपछि अर्को सिजनमा निकाल्ने भन्दै अन्तिम प्रयासका लागि गएको उद्दार टोली फर्किएको छ ।
विस्तृत
रेग्मी सरकारलाई चाडै विस्थापन गर्नुपर्छः थापा
आइतबार, जेठ १९, २०७०
नेपाली कांग्रेसका नेता गगन थापाले खिलराज रेग्मी नेतृत्वको सरकारको आयु लम्विनु दलहरुका लागि दुर्भाग्य हुने बताएका छन् ।
विस्तृत
मुलुकमा कुशल नेता भएनन्: राजेश हमाल
शनिबार, जेठ १८, २०७०
नायक राजेश हमालले देशमा कुशल राजनीतिक नेतृत्व नभएका कारण राजनीतिक स्थायित्व हुन नसक्दा सबै क्षेत्र धरासाही बन्न पुगेको गुनासो गरेका छन् ।
विस्तृत
भारतलाई भारी
शनिबार, जेठ १८, २०७०
छत्तिसगढमा माओवादीले मच्चाएको क्रुर हिंसाले नेपालका माओवादीलाई सत्तामा पुर्याउन सहजकर्ता बनेको भारतको संस्थापनलाई गम्भीर संकटमा पारेको छ ।
विस्तृत
‘तत्काल स्ववियु निर्वाचन हुने सम्भावना छैन’
शनिबार, जेठ १८, २०७०
कतिपय विद्यार्थी नेताले जेठभित्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन पहल गर्ने बताए पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले तत्काल निर्वाचनको सम्भावना नरहेको बताएका छन् ।
विस्तृत
हुम्लामा सीता एयरको विमान दुर्घटना, सबै सकुशल
शनिबार, जेठ १८, २०७०
सीता एयरको डोनियर जहाज हुम्लाको सिमकोट विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । चालक दलका सदस्य तथा यात्रुहरू सबै सकुशल छन् ।
विस्तृत
« First
«
10
20
30
390
391
392
393
394
400
410
420
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस