Himalkhabar
बुधबार, माघ ८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई १९ दलको आग्रह
बिहीबार, कार्तिक २३, २०६९
प्रतिपक्षी १९ दलले सरकारले ल्याउने बजेट अध्यादेशलाई स्वीकृती प्रदान नगर्न राष्ट्रपतिलाई लिखित अनुरोध गरेका छन् ।
विस्तृत
शिक्षण अस्पताल महाराजगञ्जका डिन प्रकाश सायमीद्वारा राजीनामा
बिहीबार, कार्तिक २३, २०६९
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डिन प्रकाश सायमीले पदबाट राजीनामा गरेका छन् । उनले अस्पतालका विभिन्न पदहरुमा सक्षम र बरिष्ठलाई नियुक्त नगरी राजनीतिक भागवण्डाका आधारमा गर्न लागिएको भन्दै राजीनामा गरेको चिकित्सकहरुले बताएका छन् ।
विस्तृत
राति ११ बजेपछि देउसी खेल्न नपाइने
बिहीबार, कार्तिक २३, २०६९
जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा राति ११ बजेपछि देउसी भैलो खेल्नबाट रोक लगाएको छ ।
विस्तृत
पूर्व राजालाई प्रधानमन्त्रीको चेतावनी
बिहीबार, कार्तिक २३, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले पूर्व राजा ज्ञानेन्द्र शाहले सक्रिय हुन खोजे सरकारले उपलब्ध गराएका सबै सुविधा खोस्ने चेतावनी दिएका छन् ।
विस्तृत
भट्टराई सरकार अहिलेसम्मकै भ्रष्टः अध्यक्ष यादव
बिहीबार, कार्तिक २३, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार नेपालको इतिहासमा सर्वाधिक भ्रष्ट भएको आरोप लगाउँदै भट्टराई नेतृत्वको सरकार आफैं बहिर्गमन नभए आन्दोलनबाट ढालिने दाबी गरेका छन् ।
विस्तृत
दाहाल र कोइरालाबीच छलफल, कुरा मिलेन
बिहीबार, कार्तिक २३, २०६९
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस सभापति सुशील कोइरालबीच २३ कार्तिक बिहान भएको छलफल सहमतिमा पुग्न सकेन ।
विस्तृत
प्रतिपक्षी दलहरूको बैठक आज पनि बस्दै
बिहीबार, कार्तिक २३, २०६९
प्रतिपक्षी दलहरूको बैठक आज पनि बस्दै छ । सरकारले ल्याउन लागेको पूर्ण बजेट, आन्दोलनको तयारी, सहमतीय सरकार गठन, चुनावी प्रक्रियालगायतका विषयमा छलफलका लागि बैठक बस्न लागेको हो ।
विस्तृत
स्थानीय निकायको निर्वाचन गराऊः सर्वोच्च
बुधबार, कार्तिक २२, २०६९
सर्वोच्च अदालतले स्थानीय निकायको निर्वाचन गराउन निर्देशनात्मक आदेश जारी गरेको छ ।
विस्तृत
विपक्षीहरुले आन्दोलनको कार्यक्रम तयार पारे
बुधबार, कार्तिक २२, २०६९
वर्तमान सत्ता गठबन्धनको विरोध गर्दै आएका विपक्षी दलहरुले आन्दोलनका कार्यक्रमहरुलाई अन्तिम रुप दिएका छन् ।
विस्तृत
बैशाखमा चुनाव: प्रधानमन्त्री भट्टराई
बुधबार, कार्तिक २२, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी बैशाखमा संविधानसभाको अर्को निर्वाचन हुने बताएका छन् ।
विस्तृत
अन्ततः गोविन्द मैनाली निर्दोष ठहर
बुधबार, कार्तिक २२, २०६९
एक जापानी युवतीको हत्या अभियोगमा करिब १५ वर्ष जापानमा जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली पूर्णत: निर्दोष ठहर भएका छन् ।
विस्तृत
उप्रेतीले अवकास पाए, निर्वाचन आयोग खाली हुँदै
बुधबार, कार्तिक २२, २०६९
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि निर्वाचन आयोगमा अब दुइजना पदाधिकारी मात्रै बाँकी छन् । बाँकी दुइले पनि पुषमा अनिवार्य अवकास पाएपछि निर्वाचन आयोग पूरै खाली हुनेछ ।
विस्तृत
राष्ट्रपतिले भने, छिटो निकास दिनुस
बुधबार, कार्तिक २२, २०६९
राष्ट्रपति रामवरण यादवले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई राजनीतिक सहमति कायम गरी मुलुकलाई वर्तमान संकटबाट छिटो निकास दिन आग्रह गरेका छन् ।
विस्तृत
बाराक ओबामा पुन: बिजयी
बुधबार, कार्तिक २२, २०६९
अमेरिकाको राष्ट्रपति पदमा बाराक ओबामा पुन: बिजयी भएका छन् । २१ कार्तिकमा भएको निर्वाचनमा ३०३ इलेक्टोरल मत प्राप्त गरी ओबामा दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन भएका हुन् ।
विस्तृत
कांग्रेस–एमालेले बजेट अस्वीकार गर्ने, सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय
मंगलबार, कार्तिक २१, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिबिना सरकारले ल्याउने बजेटलाई अस्वीकार गर्दै एमाओवादीको एकलौटी शासन सत्ता चलाउने शैलीविरुद्ध सशक्त आन्दोलनमा जाने निर्णय गरेका छन् ।
विस्तृत
पूर्वराजाको धार्मिक दौडाहा, राजसंस्था जीवितै रहेको सन्देश दिने प्रयास
मंगलबार, कार्तिक २१, २०६९
पूर्वराजा ज्ञानेन्द्र शाहले धर्म संस्कृतिले राजसंस्थालाई संधैं सत्मार्गसँगै सुनिश्चितता र निरन्तरतातिर लैजाने भन्दै राजसंस्था अझै जीवितै रहेको घुमाउरो अभिव्यक्ति दिएका छन् ।
विस्तृत
अध्यादेशबाट निर्णय गर्नु प्रजातन्त्र विरोधि कामः सभापति कोइराला
मंगलबार, कार्तिक २१, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अध्यादेशबाट आर्थिक एवम् राजनीतिक निर्णय गर्नु प्रजातन्त्र विरोधि काम भएको बताएका छन् ।
विस्तृत
राष्ट्रियता जोगाउन भट्टराई सरकार हटाउनुपर्छः देव गुरुङ
मंगलबार, कार्तिक २१, २०६९
नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियता जोगाउनकै लागि पनि वर्तमान सरकार परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् ।
विस्तृत
बन्यो यातनाविरोधि बृत्तचित्र
मंगलबार, कार्तिक २१, २०६९
एड्भोकेसी फोरमले यातनाविरोधी अभियानलाई सशक्त बनाउन ‘मरेर बाँचेकाहरु’ नामक वृत्तचित्र तयार पारेको छ ।
विस्तृत
सहमतिपछि मात्रै बजेट ल्याउनुसः कोइराला
मंगलबार, कार्तिक २१, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक सहमतिपछिमात्रै बजेट ल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा दलहरूलाई नयाँ चुनावमा जान आग्रह
मंगलबार, कार्तिक २१, २०६९
राष्ट्रपति डा. रामवरण यादवले दलहरूलाई छिट्टै सहमति गरेर चुनावमा जान आग्रह गरेका छन् ।
विस्तृत
भुकम्पको धक्का महशुस
सोमबार, कार्तिक २०, २०६९
राजधानी काठमाडौंलगायत देशका विभिन्न भागमा भुकम्पको धक्का महशुस गरिएको छ । खानी तथा भुगर्भ विभागका निर्देशक सोमप्रसाद सापकोटाले ५.७ रेक्टर स्केलको भुकम्प गएको हिमालखबरलाई जानकारी दिए ।
विस्तृत
सैनिक प्रवक्तामा सुरेश शर्मा
सोमबार, कार्तिक २०, २०६९
नेपाली सेनाको नयाँ प्रवक्ताका रुपमा सहायकरथी सुरेश शर्माले २० कात्तिकदेखि पदभार ग्रहण गरेका छन् ।
विस्तृत
सरकारप्रति कसैको विश्वास छैनः यादव
सोमबार, कार्तिक २०, २०६९
मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले गराउने निर्वाचनप्रति कुनै राजनीतिक पार्टीको विश्वास नहुने बताएका छन् ।
विस्तृत
ओलीको स्वास्थ्यमा सुधार हुँदै
सोमबार, कार्तिक २०, २०६९
छातीमा संक्रमण र सेष्टिसेमियाले विरामी भएपछि थप उपचारका लागि भारतको गुडगावं (हरियाणा) स्थित मेदान्ता अस्पताल लगिएका नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीको स्वास्थ्य सुधारोन्मुख भएको छ । ।
विस्तृत
« First
«
10
20
30
458
459
460
461
462
470
480
490
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस