Himalkhabar
शुक्रबार, माघ २५, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
माधव नेपालद्वारा निकासका ६ विकल्प प्रस्तुत
शुक्रबार, जेठ २६, २०६९
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान राजनीतिक संकट समाधानका लागि ६ वटा विकल्प प्रस्तुत गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री तर्सिएर पोखरा भागे-सिंह
शुक्रबार, जेठ २६, २०६९
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले २२ दलको विरोधसभाबाट तर्सिएर प्रधानमन्त्री बाबुराम भट्टर्राई पोखरा पुगेको दाबी गरेका छन् ।
विस्तृत
सुन तोलामा १ हजार ५ सयले घट्यो
शुक्रबार, जेठ २६, २०६९
बहुमूल्य धातु सुनको मूल्य तोलामा १ हजार ५ सय ५० रुपैयाँले घटेको छ । अन्तरराष्ट्रिय बजारमा नै सुनको मूल्य प्रति औंस ५० डलरले घटेकाले स्थानीय बजारमा पनि मूल्य घटेको नेपाल सुनचाँदी ब्यवसायी सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।
विस्तृत
आन्दोलनको पक्षमा जनमत
शुक्रबार, जेठ २६, २०६९
हिमालखबर जनमतमा भाग लिएकामध्ये ६१ प्रतिशतले संविधानसभा विघटन विरुद्ध नेपाली कांग्रेस र एमालेलगायत २२ दलले गरेको आन्दोलनलाई ठीक भएको निष्कर्षनिकालेका छन् ।
विस्तृत
अखिलका नेतामाथि गोली प्रहार
शुक्रबार, जेठ २६, २०६९
एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अमृत साइन्स क्याम्पस इकाई कमिटी उपाध्यक्ष वसन्त शाहीमाथि काठमाडौंमा गोली प्रहार भएको छ ।
विस्तृत
न्यायाधीश बमका हत्याराको स्केच यस्तो छ
बिहीबार, जेठ २५, २०६९
प्रहरीले सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याराको स्केच सार्वजनिक गरेको छ । न्यायाधीश बमका हत्याराको विषयमा जानकारी दिनेलाई उचित पुरस्कार दिने प्रहरीले जनाएको छ ।
विस्तृत
प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तः २२ दल
बिहीबार, जेठ २५, २०६९
सरकारविरुद्ध संयुक्त संर्घष गरिरहेका कांग्रेस, एमाले लगायतका २२ दलले प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकारका लागि मार्गप्रशस्त गरेपछि मात्रै बाँकी विषयमा छलफल गर्न सकिने बताएका छन् ।
विस्तृत
दाहाल र खनालबीच छलफल
बिहीबार, जेठ २५, २०६९
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले झलनाथ खनालबीच संविधानसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको छ ।
विस्तृत
माओवादीले गोली हानेका कांग्रेस नेताको निधन
बिहीबार, जेठ २५, २०६९
एमाओवादीले एक दशक पहिलो गोली हानेका नेपाली कांग्रेस भक्तपुरका पूर्व सभापति राधेश्याम जोन्छेको निधन भएको छ । ६८ वर्षीय जोन्छेको २४ जेठ राति काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको कांग्रेसले जनाएको छ ।
विस्तृत
संविधान नआउनुमा मधेशी मोर्चा पनि जिम्मेवार-गच्छदार
बुधबार, जेठ २४, २०६९
उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाबाट संविधान जारी हुन नसक्नुमा आफू संयोजक रहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पनि जिम्मेवार रहेको बताएका छन् ।
विस्तृत
एमाओवादी विरुद्ध सडकमा आउन एमाले अध्यक्षको आग्रह
बुधबार, जेठ २४, २०६९
एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीको एकाधिकारवाद, निरङ्कुशता र सर्वसत्तावादको विरुद्ध सडकमा आउन आग्रह गरेका छन् ।
विस्तृत
उपराष्ट्रपति झा र एमाओवादी अध्यक्षवीच भेटवार्ता
बुधबार, जेठ २४, २०६९
उपराष्ट्रपति परमानन्द झा र एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको समसामयिक राजनीतिक अवस्था र संवैधानिक सङ्कट कसरी हटाउने भन्ने विषयमा छलफल भएको छ ।
विस्तृत
प्रहरीको गोली लागेका धनबहादुर थनेतको निधन
बुधबार, जेठ २४, २०६९
थारू संयुक्त संघर्ष समितिको आन्दोलनको क्रममा एक महीनाअघि नवलपरासीमा प्रहरीको गोली लागेर घाइते भएका धनबहादुर थनेत थारूको काठमाडौं शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
विस्तृत
एउटाले असंवैधानिक कदम उठाए अर्कोले त्यसै गर्नसक्ने प्रधानमन्त्रीको चेतावनी
मंगलबार, जेठ २३, २०६९
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच सहमति भए संविधानसभा पुर्नस्थापना हुनसक्ने बताएका छन् । सत्तारुढ दलहरुले २३ जेठमा राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दाहालले यस्तो धारणा राखेका हुन ।
विस्तृत
खुलेआम घुम्छन् माडी घटनाका दोषी
मंगलबार, जेठ २३, २०६९
आठ वर्षघि चितवनको माडीमा यात्रुवाहक बसलाई विद्युतीय धरापमा पारेका एमाओवादीका कार्यकर्ताहरुलाई अहिलेसम्म पनि न्यायका नौ सिंगले केही फरक पारेको छैन । उनीहरुले उन्मुक्ति पाएका छन् र खुलेआम घुमिरहेका छन् ।
विस्तृत
रु.५६ लाख बराबरको हेरोइन बरामद
मंगलबार, जेठ २३, २०६९
प्रहरीले रु.५६ लाख बराबरको खैरो हेरोइन ओसारपसारमा संलग्न पाँच अभियुक्तलाई सार्वजनिक गरेको छ ।
विस्तृत
विरोधसभामा एक हजार स्वयंसेवी खटाइने
मंगलबार, जेठ २३, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेसहित २२ वटा विपक्षी दलले २६ जेठमा राजधानीमा गर्न लागेको विरोधसभामा एकहजार स्वयंसेवी खटाउने भएका छन् ।
विस्तृत
‘यसकारण हामी दुवै मोर्चामा छैनौं’
मंगलबार, जेठ २३, २०६९
एमाओवादी र मधेशी मोर्चा तथा कांग्रेस र एमालेबीच आआफ्नो पक्षमा बढी दलीय शक्ति देखाउन तानातान भइरहेका बेला हिमालखबरले दुवै कित्तामा नगएका दलका नेताहरूको धारणा बुझ्ने प्रयास गरेको छ ।
विस्तृत
भारती र मेधासी सहायकरथीमा बढुवा
मंगलबार, जेठ २३, २०६९
सरकारले नेपाली सेनाका महासेनानीद्वय दीपकप्रसाद भारती र देवेन्द्रबहादुर मेधासीलाई सहायकरथी पदमा बढुवा गरेको छ ।
विस्तृत
युरो कप २०१२: स्पेनलाई रोक्न सक्ने जर्मनी
मंगलबार, जेठ २३, २०६९
स्पेनलाई युरो कप २०१२ को दाबेदार मान्नेको संख्या कम छैन तर, स्पेनलाई कुनै देशले रोक्न सक्छ भने त्यो क्षमता जर्मनीमा नै छ भन्ने कुरामा दुइमत नहोला। जर्मनी ठुला प्रतियोगितामा निरन्तर राम्रो खेल्ने टोली हो। २००२ को विश्वकपको फाइनल्, २००६ र २०१० मा तेस्रो स्थान्,..
विस्तृत
विरोधसभालाई सशक्त पार्ने १६ दलको निर्णय
सोमबार, जेठ २२, २०६९
कांग्रेस र एमाले लगायत १६ दलले ७ मंसिरमा चुनाव गर्ने प्रधानमन्त्री बाबुराम भट्टर्राईको घोषणाविरुद्ध २६ जेठमा गर्न लागेको प्रदर्शनमा व्यापक जनसहभागिता गराउने निर्णय गरेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिमा जोड
सोमबार, जेठ २२, २०६९
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको आधारमा मात्र आगामी कदम चाल्ने बताएका छन् । बृहत् मधेसी मोर्चाका नेताहरूसँग २२ जेठमा भएको भेटमा राष्ट्रपति यादवले राजनीतिक सहमतिको आधारमा निर्णय लिने धारणा राखेको मोर्चाकी नेत्री सरिता गिरीले जानकारी दिइन् ।
विस्तृत
सरकार समर्थक दलहरूले आमसभा गर्ने
सोमबार, जेठ २२, २०६९
नेपाली कांग्रेस र एमाले लगायतका दलहरूले २६ जेठमा 'भण्डाफोर सभा' गर्ने निर्णय गरेपछि बसेको एमाओवादी र मधेशी मोर्चा लगायतका सरकार समर्थक दलहरूले २८ जेठमा काठामाडौंमा आमसभा गर्ने भएका छन् ।
विस्तृत
कांग्रेसका पूर्व सभासद्हरू शीतलनिवासमा
सोमबार, जेठ २२, २०६९
नेपाली कांग्रेसका पूर्व सभासद्हरूले २२ जेठमा राष्ट्रपति रामवरण यादवलाई भेटेर संविधानसभा ब्युँताउनु नै अहिलेको राजनीतिक संकटको सर्वोत्तम विकल्प भएको स्मरण गराएका छन् ।
विस्तृत
दुर्घटनामा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशकसहित दुईको मृत्यु
सोमबार, जेठ २२, २०६९
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक ५० वर्षीय स्थानेश्वर देवकोटासहित दुई जनाको जीप दुर्घटनामा मृत्यु भएको छ भने जीप चालक राजकुमार तामाङ सख्त घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
488
489
490
491
492
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस