Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
भुङ्ग्रोमा पस्ने कसरत
शनिबार, भाद्र ३०, २०६९
प्रमुख दलका नेताहरू ताजा जनादेशको विकल्प छाडी संविधानसभा पुनर्स्थापना गर्ने बाटोमा लागेर मुलुकलाई चरम अन्योल र अस्थिरतामा फँसाउँदै छन्।
विस्तृत
एमाले महासचिव पोखरेलका तीन विकल्प
शुक्रबार, भाद्र २९, २०६९
नेकपा एमाले महासचिव ईश्वर पोखरेलले राजनीतिक निकासका लागि तीन विकल्प अघि सारेका छन् । २९ भदौमा एमाले पाल्पाको सातौं जिल्ला अधिबेशन उद्घाटन गर्दै उनले विकल्पहरू प्रस्तुत गरेका हुन ।
विस्तृत
महानिरीक्षक रानालाई दर्ज्यानी चिन्ह प्रदान
शुक्रबार, भाद्र २९, २०६९
नवनियुक्ति प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई गृह मन्त्रालयका सचिव नवीनकुमार घिमिरेले दर्ज्यानी चिन्ह लगाई दिएका छन् ।
विस्तृत
अत्यावश्यक खाद्यन्नको मूल्य निर्धारण
बिहीबार, भाद्र २८, २०६९
सरकारले दाल, चामल, मैदा र आँटामा १ देखि १३ रुपियाँसम्म मूल्य घटाएको छ । २९ भदौदेखि नै नयाँ मूल्या लागु हुने वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ ।
विस्तृत
एआइजी राना प्रहरी महानिरीक्षकमा बढुवा
बिहीबार, भाद्र २८, २०६९
अतिरिक्त प्रहरी महानिरीक्षक कुवेरसिं राना महानिरीक्षकमा बढुवा भएका छन् ।
विस्तृत
असारे प्रवृत्ति रोक्न सकिनः मन्त्री त्रिपाठी
बिहीबार, भाद्र २८, २०६९
भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले आर्थिक वर्षो अन्तिम महिनामा विकासका नाममा अधिकांश बजेट खर्चिने परम्परालाई आफूले सुधार्न नसकेको स्विकारेका छन् ।
विस्तृत
अहिलेसम्मकै अत्याधिक वर्षा !
बिहीबार, भाद्र २८, २०६९
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा गत २४ घन्टामा अहिलेसम्मकै अत्याधिक वर्षा भएको जनाएको छ ।
विस्तृत
नेकपा-माओवादीको बन्द १२ बजेसम्म
बिहीबार, भाद्र २८, २०६९
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले आफ्ना माग पुरा गराउन भनेर २९ भदौमा गर्न लागेको बन्द मध्यान्ह १२ बजेपछि खुल्ने भएको छ ।
विस्तृत
सैनिक अधिकृतमा ९१ पूर्व लडाकूले फारम भरे
बुधबार, भाद्र २७, २०६९
पूर्वी चितवनको चैनपुरमा रहेको सैनिक आवासीय महाविद्यालयमा २७ भदौमा पूर्व माओवादी लडाकूमध्ये ९१ जनाले नेपाली सेनाको अधिकृतका लागि फारम भरेका छन् ।
विस्तृत
एमाओवादी मजदुर विवादः भट्टराई पक्षधरले राष्ट्रिय भेला बहिष्कार गर्ने
बुधबार, भाद्र २७, २०६९
एकीकृत नेकपा माओवादी भित्र मजदुर विवाद झन् चर्किएको छ । लामो समयदेखिको विवाद पार्टीले हस्तक्षेप गरेर मिलाएको भनिए पनि मजदुर विवाद झन् चर्किएको हो ।
विस्तृत
‘कांग्रेस नयाँ निर्वाचनको पक्षमा’
बुधबार, भाद्र २७, २०६९
संविधानसभा पुनःर्स्थापना गर्ने कि नगर्ने भन्ने विषयमा बहस चलिरहेका बेला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टी नयाँ निर्वाचनको पक्षमा रहेको बताएका छन् ।
विस्तृत
खानेपानी संस्थानका कर्मचारी दुई घण्टा नबोल्ने
बुधबार, भाद्र २७, २०६९
नेपाल खानेपानी संस्थान, राष्ट्रिय स्वतन्त्र कर्मचारी परिषद्ले संस्थानको केन्द्रीय कार्यालयलगायत सबै शाखा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
विस्तृत
नयाँ संविधान जननिर्वाचित संस्थाबाटः बडु
बुधबार, भाद्र २७, २०६९
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले एनेकपा माओवादीको सत्ता मोहका कारण संविधानसभा विघटन भएको आरोप लगाएका छन् । प्रेस युनियनद्वारा कञ्चनपुरमा २७ भदौमा आयोजित कार्यक्रममा नेता बडुले एमाओवादीले सङ्घीयताको नाममा एकल जातीय पहिचानसहितको संविधानको अडान नछ..
विस्तृत
नेपाल समूह विजेता हुँदै सेमीफाइनलमा
बुधबार, भाद्र २७, २०६९
दोसो महिला साफ च्याम्पियनसीपमा तीन खेलबाट नौ अंक जोडेको नेपाली राष्ट्रिय महिला टीमले जम्मा २० गोल गरे ।
विस्तृत
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको निधन
बुधबार, भाद्र २७, २०६९
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको ७७ वर्षको उमेरमा राजधानीमा निधन भएको छ ।
विस्तृत
गरीब घरपरिवार परिचयपत्र वितरण १ असोजदेखि
मंगलबार, भाद्र २६, २०६९
सरकारले १ असोजदेखि गरीब घरपरिवार परिचयपत्र वितरण अभियान सुरु गर्ने भएको छ । पहिलोचरणमा विभिन्न २५ जिल्लाबाट सरकारले अभियान सुरु गर्ने भएको हो ।
विस्तृत
सरकार सहमतिको वातावरण बनाउँदैः प्रधानमन्त्री
मंगलबार, भाद्र २६, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले नया“ निर्वाचन वा संसद् पुनर्स्थापनाको विकल्प नभएको भन्दै सरकारले सहमतिको वातावरण बनाईरहेको बताएका छन् ।
विस्तृत
एमाओवादीको विश्वास गर्न सकिँदैन: कोइराला
मंगलबार, भाद्र २६, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ‘एमाओवादीले सहमति तोडेर धेरैपटक धोका दिएकाले’ उसको विश्वास गर्न नसकिने बताएका छन् ।
विस्तृत
एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाइएको औपचारिक जानकारी
मंगलबार, भाद्र २६, २०६९
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री रोबर्ट ओ ब्लेकबीच २६ भदौमा ब्लेकले एमाओवादीलाई आतङ्ककारीको सूचीबाट हटाइएको औपचारिक जानकारी दिएकाछन् ।
विस्तृत
बस दुर्घटनामा ३० जनाको मृत्यु
मंगलबार, भाद्र २६, २०६९
कालीकोट जिल्लाको सदरमुकाम मान्मबाट जुम्लाको सदरमुकाम खलङ्गातर्फ जाँदै गरेको ना.४ख. ६८७७ नं. को यात्रुवाहक बस सोमबार राति ११.३० बजे दुर्घटना हुँदा ३० जनाको मृत्यु र ११ जना घाइते भएका छन ।
विस्तृत
सरकारले थप दुई अध्यादेश सिफारिस गर्ने
सोमबार, भाद्र २५, २०६९
यसअघि सिफारिस गरिएका अध्यादेशहरु राष्ट्रपति कार्यालयबाट जारी नभईसकेको अवस्थामा सरकारले थप दुई अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।
विस्तृत
आन्दोलन चर्काउन जनवर्गीय संगठनलाई एमालेको निर्देशन
सोमबार, भाद्र २५, २०६९
नेकपा एमालेले सरकारविरुद्ध देशव्यापी आन्दोलन चर्काउन आफ्ना जनवर्गीय संगठनलाई निर्देशन दिएको छ । राजनीतिक निकासका लागि आन्दोलन नै एक मात्र विकल्प भएको ठहर गर्दै एमालेले जनवर्गीय संगठनलाई आन्दोलन चर्काउन निर्देशन दिएको हो ।
विस्तृत
सेनाले बहुदलीय लोकतान्त्रिक पद्धतिको अक्षरश अनुशरण गर्छ: प्रधानसेनापति
सोमबार, भाद्र २५, २०६९
प्रधानसेनापति गौरबशमशेर जबराले नेपाली सेनाले बहुदलीय लोकतान्त्रिक पद्धतिको अक्षरशः अनुशरण गर्ने बताएका छन् ।
विस्तृत
माओवादीले ७० बुँदे मागपत्र सरकारलाई बुझायो
सोमबार, भाद्र २५, २०६९
नेकपा माओवादीले आफ्ना ७० बुँदे मागपत्र सरकारलाई बुझाएको छ । माओवादीले राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग जोडिएका मागपत्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएको हो।
विस्तृत
टुलुटुलु हेरेर बस्न सक्दिनः राष्ट्रपति
सोमबार, भाद्र २५, २०६९
राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रियता कमजोर भएको आफूले टुलु-टुलु हेरेर बस्न नसक्ने बताएका छन् । वीपी कोइरालाको ९९ औं जन्मजयन्तीको अवसरमा वीपी संग्रहालय सुन्दरीजलमा २५ भदौमा भएको कार्यक्रममा यादवले राष्ट्रप्रमुखको हैसियतले राष्ट्रियता कम्जोर भएको हेरेर बस्..
विस्तृत
« First
«
10
20
30
470
471
472
473
474
480
490
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस