Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
जिप दुर्घटनामा १३ घाइते जिप दुर्घटनामा १३ घाइते आइतबार, चैत्र २१, २०७२ पाल्पाको पिपलडाँडा–१ धैरेनीमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । विस्तृत
बालक अपहरणकी आरोपी महिला पक्राउ आइतबार, चैत्र २१, २०७२ बालक अपहरणकी आरोपी महिला पक्राउ प्रहरीले बालक अपहरणमा संलग्न रहेको आरोपमा पर्साको भिस्वाबाट एक महिलालाई पक्राउ गरेको छ । विस्तृत
उदयपुर सिमेन्ट उद्योग बन्द आइतबार, चैत्र २१, २०७२ उदयपुर सिमेन्ट उद्योग बन्द सिमेन्ट उत्पादन गर्ने मेसिन बिग्रेपछि उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग विगत १५ दिनदेखि बन्द छ । विस्तृत
बानी राम्रो पानीको शनिबार, चैत्र २०, २०७२ बानी राम्रो पानीको चिसोको नाममा बजारमा पाइने क्यालोरियुक्त पेय पदार्थले तिर्खा मेटाउँदैन बरु बोसो बढाउँछ। तर शुद्ध पानीले शारीरिक तौल नियन्त्रणमा राख्न समेत मद्दत गर्छ। विस्तृत
पाइलैपिच्छे सास्ती शनिबार, चैत्र २०, २०७२ पाइलैपिच्छे सास्ती महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सह–सचिव हुमकला पाण्डे कर्मचारीसम्बन्धी कानूनलाई कडाइका साथ कार्यान्वयन गराउन नसकिएको स्वीकार गर्छिन्। विस्तृत
दमदार दवाडी दिदीबहिनी शुक्रबार, चैत्र १९, २०७२ दमदार दवाडी दिदीबहिनी नारायणी (२९) र सुनिता दवाडी (२७) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटरका रूपमा काम थाल्दा बाँकी सहकर्मीको व्यवहार नै फरक थियो। कारण, दवाडी दिदी–बहिनी जन्मजात दृष्टिविहीन थिए। विस्तृत
पम्प सञ्चालकले डिजेलमा कालोबजारी गरेको खुलासा बिहीबार, चैत्र १८, २०७२ पम्प सञ्चालकले डिजेलमा कालोबजारी गरेको खुलासा सर्वसाधारणलार्इ बिक्री गर्न आयल निगमबाट ट्याङ्करमा लोड भएको डिजेल पम्पका सञ्चालकले बढी मूल्य लिई उद्योगलाई बिक्री गर्ने गरेको खुलासा भएको छ । विस्तृत
पूर्व अर्थमन्त्री महत घाइते बिहीबार, चैत्र १८, २०७२ पूर्व अर्थमन्त्री महत घाइते पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा रामशरण महत घाइते भएका छन् । विस्तृत
टहरामा एसएलसी बिहीबार, चैत्र १८, २०७२ टहरामा एसएलसी महाभूकम्पले विद्यालय भवन भत्काएपछि मकवानपुरको ग्रामिण क्षेत्रका अधिकांश विद्यार्थीले टहराबाटै एसएलसी दिन थालेका छन् । विस्तृत
बिहीबार, चैत्र १८, २०७२ सञ्चार उद्यमी सिंघानिया हत्याका आरोपी पक्राउ सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका चन्द्रदीप यादव, रबिन यादव, कल्याणीदेवी यादव, सुन्देश्वर ठाकुर र रामसुन्दर यादवलाई प्रहरीले सार्वजनिक गरेको छ । विस्तृत
बाँके निकुञ्जमा पाटे बाघको गणना बुधबार, चैत्र १७, २०७२ बाँके निकुञ्जमा पाटे बाघको गणना बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको गणना शुरु भएको छ । गतवर्ष निकुञ्जमा ६ वटा पाटेबाघ क्यामरा ट्रयापिङ्गमा परेका थिए । विस्तृत
पत्रकार युवराज श्रेष्ठ पुरस्कृत मंगलबार, चैत्र १६, २०७२ पत्रकार युवराज श्रेष्ठ पुरस्कृत लमजुङका पत्रकार युवराज श्रेष्ठ ‘सन्तोष लामिछाने स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । विस्तृत
हावाहुरीबारे पूर्व जानकारी लिन सकिन्छ, काठमाडौंमा हावाहुरी (६ तस्वीर) सोमबार, चैत्र १५, २०७२ हावाहुरीबारे पूर्व जानकारी लिन सकिन्छ, काठमाडौंमा हावाहुरी (६ तस्वीर) विभागको अलर्ट सिस्टममा केही घण्टा पहिला नै संकेत आएको शर्मा बताउँछन् । विस्तृत
धरहरा पुनःनिर्माण कोषमा १८ लाख सोमबार, चैत्र १५, २०७२ धरहरा पुनःनिर्माण कोषमा १८ लाख ‘मेरो धरहरा म बनाउँछु’ अभियान अन्तर्गत धरहरा पुनःनिर्माण कोषमा आज, १५ चैतमा रु. १८ लाख ४० हजार ९४० जम्मा भएको छ । विस्तृत
हावाहुरीपछि काठमाडौंमा बर्षा सोमबार, चैत्र १५, २०७२ हावाहुरीपछि काठमाडौंमा बर्षा काठमाडौं उपत्यकामा दिउँसो ४ बजे आएको हावाहुरीले जनजीवन प्रभावित बनेको छ । विस्तृत
३० प्रतिशत ल्याए एसएलसी उत्तीर्ण  ! सोमबार, चैत्र १५, २०७२ ३० प्रतिशत ल्याए एसएलसी उत्तीर्ण ! एसएलसीमा एक तिहाईभन्दा बढी ‘अनुत्तीर्ण’ हुने निश्चित प्रायः भएपछि अक्षराङ्कन पद्धतिको ग्रेडिङ प्रणाली परिवर्तन गरिएको छ । विस्तृत
चट्याङले एकको मृत्यु सोमबार, चैत्र १५, २०७२ चट्याङले एकको मृत्यु बर्षासँगै परेको चट्याङ्गलागेर धनकुटाको छिन्ताङ्गमा एक जनाको मृत्यु भएको छ । विस्तृत
आइतबार, चैत्र १४, २०७२ माध्यमिक विद्यालय नै समता निकेतनलाई दान स्याङ्जा पवैगौडेका रेग्मी दाजुभाइले आमाबुवाको स्मृतिमा रु १ करोड १५ लाख मूल्यांकन गरिएको विद्यालय समता निकेतनलाई प्रदान गरेका छन् । विस्तृत
मंगलबारदेखि लोडसेडिङ घट्ने (तालीकासहित) आइतबार, चैत्र १४, २०७२ मंगलबारदेखि लोडसेडिङ घट्ने (तालीकासहित) नेपाल विद्युत प्राधिकरणले मंगलबार, १६ मंसीरदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ । विस्तृत
« First«101516171819304050»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP