Himalkhabar
Himal Calendar

सोमबार, जेठ १३, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
संविधान जारी गर्न अखिलको दबाव संविधान जारी गर्न अखिलको दबाव सोमबार, भाद्र २८, २०७२ एमालेको जनवर्गीय संगठन अनेरास्ववियुले संविधान निर्माण प्रक्रिया नरोकी संविधान जारी गर्न दबाव र्याली प्रदर्शन गरेको छ । विस्तृत
अान्दाेलनकारीले स्कूल बसमा आगाे लगाए सोमबार, भाद्र २८, २०७२ अान्दाेलनकारीले स्कूल बसमा आगाे लगाए नवलपरासीको परासीमा आन्दोलनकारीले विद्यालय बसमा आगजनी गरेका छन् । विस्तृत
कारागारभित्र कैदीबन्दीबीच झडप, ६ जना घाइते सोमबार, भाद्र २८, २०७२ कारागारभित्र कैदीबन्दीबीच झडप, ६ जना घाइते पाँचथर जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । विस्तृत
कांग्रेसको सप्तरी कार्यालयमा आगजनी आइतबार, भाद्र २७, २०७२ कांग्रेसको सप्तरी कार्यालयमा आगजनी आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको राजविरास्थित कार्यालयमा आगजनी गरेका छन् । विस्तृत
‘संविधानसभाबाट बन्ने संविधान अन्तर्राष्ट्रिय जगतले पनि मान्नुपर्छ’ आइतबार, भाद्र २७, २०७२ ‘संविधानसभाबाट बन्ने संविधान अन्तर्राष्ट्रिय जगतले पनि मान्नुपर्छ’ संविधानसभाबाट बन्ने संविधानलाई अन्तर्राष्ट्रिय जगतले पनि समर्थन गर्नुपर्ने प्रमुख दलका शीर्ष नेताहरुले बताएका छन् । विस्तृत
पार्टीको अजेन्डाभन्दा देश ठूलोः थापा आइतबार, भाद्र २७, २०७२ पार्टीको अजेन्डाभन्दा देश ठूलोः थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले फरक मत राखेरै भए पनि संविधान निर्माण प्रक्रियालाई सहयोग गर्ने बताएका छन् । विस्तृत
पन्ध्र वर्षपछि काजकिरिया शनिबार, भाद्र २६, २०७२ पन्ध्र वर्षपछि काजकिरिया ‘जनयुद्ध’ का बेला पार्टीको नीति भन्दै आफन्तको मृत्यु संस्कार नगरेका एमाओवादी नेता–कार्यकर्ता अहिले परम्परा भन्दै तीनै आफन्तको मृत्यु संस्कार गर्दैछन् । विस्तृत
मजलिसको आँखा– २१, सानो टुँडिखेल शनिबार, भाद्र २६, २०७२ मजलिसको आँखा– २१, सानो टुँडिखेल टुँडिखेलमा तोप पड्केपछि तराईतिरका नेपालीहरूले 'देवशमशेर बोलतानी' भनेको मैले पनि सुनेको छु।घन्टको भरमा टुँडिखेलको डिलमा बसेका सिपाहीहरूले तोप पड्काउँथे। त्यो तोप पड्केको पनि हेर्थ्यौं हामी दरबार स.. विस्तृत
शनिबार, भाद्र २६, २०७२ मक्कामा क्रेन दुर्घटना हुँदा १०७ को मृत्यु सऊदी अरबको मक्कामा क्रेन भाँच्चिएर निर्माणाधिन मस्जिदको ठूलो हिस्सा भत्किंदा १०७ जनाको मृत्यु भएको छ भने करिब ३०० घाइते भएका छन् । विस्तृत
एम्बुलेन्स चालकहरु आन्दोलित शनिबार, भाद्र २६, २०७२ एम्बुलेन्स चालकहरु आन्दोलित बन्दकर्ताबाट एम्बुलेन्स तोडफोड तथा चालकमाथि भएको हातपातको विरोध गर्दै मोरङ्का एम्बुलेन्स चालकहरु आन्दोलित भएका छन् । विस्तृत
शनिबार, भाद्र २६, २०७२ भूकम्पप्रभावितका लागि १८ करोडको परियोजना भूकम्प प्रभावितको राहत र पुर्नस्थापनाका लागि नेपाल अर्थक्वेक रिकोभरी प्रोजेक्ट (एनइआरपी) शुरु गरिएको छ । विस्तृत
आन्दोलनकारीले हत्या गरेका असईको घरमा रुवाबासी शुक्रबार, भाद्र २५, २०७२ आन्दोलनकारीले हत्या गरेका असईको घरमा रुवाबासी महोत्तरीमा आन्दोलनकारीले हत्या गरेका सशस्त्र प्रहरीका असई थमनबहादुर विककी श्रीमती वेहोस अवस्थामा छिन् । विस्तृत
कारको ठक्करबाट प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते शुक्रबार, भाद्र २५, २०७२ कारको ठक्करबाट प्रहरी जवानको मृत्यु, एक गम्भीर घाइते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको नर्तीमा कारको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । विस्तृत
मोर्चाका कार्यकर्ताले कांग्रेसको पार्टी कार्यालय जलाए बिहीबार, भाद्र २४, २०७२ मोर्चाका कार्यकर्ताले कांग्रेसको पार्टी कार्यालय जलाए संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सप्तरीको पार्टी कार्यालयमा आगो लगाएका छन् । विस्तृत
मलेसियाका ८६ हजार नेपाली कामदारले एमआरपी बनाए बिहीबार, भाद्र २४, २०७२ मलेसियाका ८६ हजार नेपाली कामदारले एमआरपी बनाए मलेसियामा रहेका ८६ हजार भन्दा बढी नेपालीले नेपाली दूतावासबाट मेसिन रेडिवल पासपोर्ट (एमआरपी) बनाएका छन् । विस्तृत
लहानः ट्राफिक कार्यालयमा आगजनी, दंगाग्रस्त क्षेत्र घोषणा बिहीबार, भाद्र २४, २०७२ लहानः ट्राफिक कार्यालयमा आगजनी, दंगाग्रस्त क्षेत्र घोषणा स्थानीय प्रशासनले सिरहाको लहानलाई निषेधित क्षेत्र घोषणा गर्दा पनि विरोध प्रदर्शन नरोकिएपछि दंगा ग्रस्त क्षेत्र घोषणा गरेको छ । विस्तृत
सद्‌भाव फैलाउन बारामा रक्तदान बिहीबार, भाद्र २४, २०७२ सद्‌भाव फैलाउन बारामा रक्तदान आपसी सद्‌भाव कायम राख्ने उद्देश्य लिएर बारामा रक्तदान कार्यक्रम राखिएको छ । विस्तृत
नवनियुक्त प्रधान सेनापति क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान बिहीबार, भाद्र २४, २०७२ नवनियुक्त प्रधान सेनापति क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधान सेनापति राजेन्द्र क्षत्रीलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । विस्तृत
लहानमा निषेधित क्षेत्र घोषणा बिहीबार, भाद्र २४, २०७२ लहानमा निषेधित क्षेत्र घोषणा जिल्ला प्रशासन सिरहाले विहानैबाट लहानका विभिन्न सडकहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । विस्तृत
« First«1020304849505152607080»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP