Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
काठमाडाैंमा भूकम्पकाे धक्का काठमाडाैंमा भूकम्पकाे धक्का शनिबार, चैत्र २७, २०७२ अहिले साँझ ७ः५ बजे काठमाडाैंमा भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरकाे भैसेपाटी केन्द्र बनाएर ४.५ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे । विस्तृत
अर्थमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रम एमाले नेताहरुद्वारा बहिष्कार शुक्रबार, चैत्र २६, २०७२ अर्थमन्त्री प्रमुख अतिथि रहेको कार्यक्रम एमाले नेताहरुद्वारा बहिष्कार अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रम एमालेका नेताहरुले बहिष्कार गरेका छन् । विस्तृत
कपिलवस्तुमा आगलागी, १२५ घर ध्वस्त शुक्रबार, चैत्र २६, २०७२ कपिलवस्तुमा आगलागी, १२५ घर ध्वस्त कपिलवस्तुको कुशहवा गाविसको ४ र ५ नम्बर वडामा लागेको आगोबाट १२५ घर खरानी भएका छन् । विस्तृत
भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन् शुक्रबार, चैत्र २६, २०७२ भारत पुर्‍याइएकी युवती भागेर घर फर्किन् जागिरको प्रलोभन दिएर भारतीय शहर बैङलोरमा लगेर यौनधन्दामा लगाइएकी युवती भागेर घर फर्किएकी छन् । विस्तृत
अमेरिकामा रहेका भुटानी शरणार्थीको सम्मेलन जुलाईमा शुक्रबार, चैत्र २६, २०७२ अमेरिकामा रहेका भुटानी शरणार्थीको सम्मेलन जुलाईमा पुनर्वास भएका भुटानी शरणार्थीको छैठौं सम्मेलन अमेरिकाको ओहायो राज्यमा आगामी जुलाई महीनाको दोस्रो साता हुने भएको छ । विस्तृत
अतिथि विवादले जिविसको कार्यक्रम अवरुद्ध बिहीबार, चैत्र २५, २०७२ अतिथि विवादले जिविसको कार्यक्रम अवरुद्ध मधेशी मोर्चाका स्थानीय नेताहरुले जिल्ला विकास समिति सप्तरकिो योजना तर्जुमा गोष्ठी विथोलेका छन् । विस्तृत
बाँकेमा आगलागी हुँदा ७ घर जले बिहीबार, चैत्र २५, २०७२ बाँकेमा आगलागी हुँदा ७ घर जले बाँकेको खासकुस्मा–१ रानीगजरीमा आगलागी हुँदा ७ घर जलेका छन् । विस्तृत
सडक नबनाउने खेल ! बिहीबार, चैत्र २५, २०७२ सडक नबनाउने खेल ! २६ वर्षअघि शुरू भएको रिडी–वामी सडक योजनालाई दलीय द्वन्द्वले रोकेको छ। विस्तृत
जनस्वास्थ्य: संगिनी लगाउँदै तेस्रोलिङ्गी बिहीबार, चैत्र २५, २०७२ जनस्वास्थ्य: संगिनी लगाउँदै तेस्रोलिङ्गी तेस्रोलिङ्गीले 'महिला जस्तै देखिन' संगिनी सुई लगायतका परिवार नियोजनका साधन प्रयोग गरिरहेको डरलाग्दो तथ्य देखिएको छ। विस्तृत
१७ वर्षीया रिंकुको विद्रोह बुधबार, चैत्र २४, २०७२ १७ वर्षीया रिंकुको विद्रोह आफ्नो मञ्जुरी बिना अभिभावकहरुले भारतीय युवकसँग विवाह गरिदिन थालेपछि वीरगञ्जकी किशोरीले परिवारसँग विद्रोह गरेकी छन् । विस्तृत
चिट चोराउने अहेब पक्राउ बुधबार, चैत्र २४, २०७२ चिट चोराउने अहेब पक्राउ एसएलसी परीक्षाअन्तर्गत आज सञ्चालित स्वास्थ्य विषयको परीक्षामा चिट चोराइरहेको अवस्थामा एकजना अहेव पक्राउ परेका छन् । विस्तृत
न्यायको पर्खाइ बुधबार, चैत्र २४, २०७२ न्यायको पर्खाइ माओवादी सशस्त्र हिंसाका बेला आफन्त र सम्पत्ति गुमाएका जाजरकोटका पीडित न्यायको पर्खाइमा छन् । विस्तृत
१४ वर्षीया किशोरी पाँच वर्षदेखि दाम्लोमा मंगलबार, चैत्र २३, २०७२ १४ वर्षीया किशोरी पाँच वर्षदेखि दाम्लोमा जाजरकोट भेरीमालिका– ५ पुम्माकी १४ वर्षीया भगवती सिंह पाँच वर्षदेखि दाम्लोले बाँधिएकी छन् । विस्तृत
एउटै पोतेमा उनिएका दुई संस्कृतिः काठमाडौंका ‘नेवार मुसलमान’ मंगलबार, चैत्र २३, २०७२ एउटै पोतेमा उनिएका दुई संस्कृतिः काठमाडौंका ‘नेवार मुसलमान’ काठमाडौं उपत्यकामा पुस्तौंदेखि बस्दै आएका मुसलमानहरुको नेवारी समाजमा अन्तरघुलन दक्षिण एशियामै उदाहरणीय छ ।नयाँ पुस्ता परम्परागत व्यवसायबाट पलायन भएपछि एउटा सम्पदाको लोप हुने त छँदैछ त्यसमाथि सदिय.. विस्तृत
नक्कली प्रहरी बनी छापा मार्ने चार जना पक्राउ सोमबार, चैत्र २२, २०७२ नक्कली प्रहरी बनी छापा मार्ने चार जना पक्राउ काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छापा मारी मुद्दा मिलाइदिन्छु भन्दै नक्कली प्रहरी बनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
सोमबार, चैत्र २२, २०७२ रबिका ब्यवसायीको हत्या ऋण लिएका साथीबाट ब्यापार व्यवसाय सञ्चालन गर्न साथीलाई दिएको पैसाकै कारण पाँचथरका व्यवसायी दिनेश रेग्मीले ज्यान गुमाउनु परेको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । विस्तृत
नेपालमा दैनिक ४० वटा भूकम्प सोमबार, चैत्र २२, २०७२ नेपालमा दैनिक ४० वटा भूकम्प गत वैशाख १२ मा गएको गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूडभन्दा माथिका ४४५ परकम्प गएका छन् । तर ४ भन्दा मुनिका परकम्प दैनिक ४० वटासम्म गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विस्तृत
४.७ म्याग्नीच्युडको परकम्प सोमबार, चैत्र २२, २०७२ ४.७ म्याग्नीच्युडको परकम्प दोलखा केन्द्रबिन्दु भएर अर्को परकम्प गएको छ । विस्तृत
महावाणिज्यदूत वसन्त चौधरी विभूषित सोमबार, चैत्र २२, २०७२ महावाणिज्यदूत वसन्त चौधरी विभूषित नेपालका लागि मोरोक्कोका अवैतनिक महावाणिज्यदूत वसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक ‘अलाविटी अफिसर विसाम’ द्वारा विभूषित भएका छन् । विस्तृत
« First«101415161718304050»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP