Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
विराटनगरबाट चल्ने बस सेवा ठप्प विराटनगरबाट चल्ने बस सेवा ठप्प शनिबार, कार्तिक २१, २०७२ इन्धनको अभाव भएको जनाउँदै विराटनगरबाट सञ्चालन हुँदै आएका बस सेवा ठप्प भएका छन् । विस्तृत
गाह्रो छ नैनितालमा शनिबार, कार्तिक २१, २०७२ गाह्रो छ नैनितालमा भारतको प्रसिद्ध पर्यटकीय शहर नैनिताललाई सुन्दर बनाइराख्ने नेपाली कामदारहरू महँगीको मारले गर्दा बचत गर्न सकिरहेका छैनन्। विस्तृत
शनिबार, कार्तिक २१, २०७२ राष्ट्रपतिका स्वकीय सहसचिवमा भट्टराई र गौतम राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सहसचिवद्वयमा शिव भट्टराई र नवराज गौतम नियुक्त भएका छन् । विस्तृत
वीरगञ्ज: सिलिन्डरको लाम शुक्रबार, कार्तिक २०, २०७२ वीरगञ्ज: सिलिन्डरको लाम मनोज ग्यास कम्पनीले आधा सिलण्डर ग्यास वितरण गर्ने खबर पाएपछि वीरगन्जको नेशनल टेड्रिङ चोक र लिंक रोडमा १९ कात्तिक बिहानैदेखि उपभोक्ताहरुको अत्याधिक भिड लागेको छ । विस्तृत
काठमाडौंमा तला थप्ने ह्वात्तै घटे शुक्रबार, कार्तिक २०, २०७२ काठमाडौंमा तला थप्ने ह्वात्तै घटे गत वैशाखको भूकम्पपछि तला थप्नका लागि नक्सा पास गर्ने नागरिकको सङ्ख्या अत्यन्तै कम भएको काठमाडौँ महानगरपलिकाले बताएको छ । विस्तृत
नाकाबन्दीले नेपालमा मानवीय संकटः अमेरिका बिहीबार, कार्तिक १९, २०७२ नाकाबन्दीले नेपालमा मानवीय संकटः अमेरिका नेपालस्थित अमेरिकी दूतावासले नेपाल–भारत सीमामा भएको अवरोधले नेपालमा इन्धन, औषधि र खाद्द सामाग्रीको अभाव भएकोमा आफ्नो गम्भीर चासो रहेको जनाएको छ । विस्तृत
सिर्सियाबाट निक्लिए मालबाहक गाडी बिहीबार, कार्तिक १९, २०७२ सिर्सियाबाट निक्लिए मालबाहक गाडी बन्दहडतालका कारण विगत डेढ महिनादेखि वीरगन्जको सिर्सिया सुख्खा बन्दगाहमा थन्किएका १२७ वटा मालवाहक गाडीलाई प्रहरीले १८ कात्तिक राति स्कर्टिङ्ग गरेर काठमाडौं पठाएको छ । विस्तृत
रुपैडिहा नाकाबाट १० वटा गाडी मात्रै बिहीबार, कार्तिक १९, २०७२ रुपैडिहा नाकाबाट १० वटा गाडी मात्रै भारतले नाकाबन्दी शुरु गरेदेखि नै अन्य नाकाभन्दा केही खुकुलो रहेको नेपालगञ्ज–रुपैडिहा नाकामा १६ कात्तिकबाट भने कडाई गरेकोे छ । विस्तृत
लहानमा विद्यालय खुल्न दिने सहमति बिहीबार, कार्तिक १९, २०७२ लहानमा विद्यालय खुल्न दिने सहमति आमहडतालका कारण करिब ८३ दिनदेखि बन्द रहेका सिरहा जिल्लास्थित विद्यालय सञ्चालन हुन दिन सर्वपक्षीय सहमति भएको छ । विस्तृत
माेर्चाका लागि रक्सौलमा सञ्चालित ‘मेस’ बन्द बुधबार, कार्तिक १८, २०७२ माेर्चाका लागि रक्सौलमा सञ्चालित ‘मेस’ बन्द वीरगञ्जमा १६ कात्तिकमा भएको हिंसात्मक प्रदर्शनमा भारतीय नागरिकको मृत्यु भएपछि सीमामा धर्ना बसेका मधेशी मोर्चाका नेता–कार्यकर्ताका लागि भारत, रक्सौलमा सञ्चालित ‘मेस’ बन्द भएको छ । धर्ना बसिरहेका उनीहरु.. विस्तृत
औषधि अभाव हुन नदिन कार्यदल गठन बुधबार, कार्तिक १८, २०७२ औषधि अभाव हुन नदिन कार्यदल गठन बजारमा औषधिको अभाव हुन नदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि व्यवस्था विभागका निर्देशकको संयोजकत्वमा कार्यदल गठन गरेको छ । विस्तृत
साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने मंगलबार, कार्तिक १७, २०७२ साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने साउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ । विस्तृत
ग्रामिण विकास एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित मंगलबार, कार्तिक १७, २०७२ ग्रामिण विकास एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर (एमए) तह दोस्रो वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । विस्तृत
मंगलबार, कार्तिक १७, २०७२ ग्यास कालोबजारी गर्ने ब्यापारी पक्राउ खाना बनाउने ग्यासको कालोबजारीमा संलग्न झापा काकडभिट्टाका ब्यापारी पुण्य उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ । विस्तृत
मंगलबार, कार्तिक १७, २०७२ ताप्लेजुङमा प्रहरी र आपराधिक समूहबीच भिडन्त, एकको मृत्यु प्रहरीको खोजीको सूचिमा रहेका देउमान लिम्बु (हाराहाङ्) को नेतृत्वमा रहेको आपराधिक समूह र प्रहरीबीच १७ कात्तिक साँझ ताप्लेजुङको सान्थाक्रामा भएको भिडन्तमा एकजनाको ज्यान गएको छ । विस्तृत
भारत बाहेकका देशबाट आएको गाडी रोकियो सोमबार, कार्तिक १६, २०७२ भारत बाहेकका देशबाट आएको गाडी रोकियो पूर्वको पानीटंकी सीमा नाकाबाट भारत बाहेकका मुलुकबाट आउने सामान रोकिएको छ । विस्तृत
प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका नागरिक भारतीय भएको पुष्टि सोमबार, कार्तिक १६, २०७२ प्रहरीसँगको झडपमा गोली लागेर मृत्यु भएका नागरिक भारतीय भएको पुष्टि मृतकको शवमा भेटिएको प्रमाणमा विभिन्न नाम उल्लेख भएकाले नाम पहिचान हुन नसकेको एसपी श्रेष्ठले बताए । एसपी श्रेष्ठले भने, “अमित, आशिष र सोनु नाम उल्लेख प्रमाणहरु भेटिएकाले नाम एकिन हुन सकेको छैन ।” विस्तृत
विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ सोमबार, कार्तिक १६, २०७२ विभिन्न देशका मुद्रासहित भारतीय नागरिक पक्राउ सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय नवलपरासीले विभिन्न देशका मुद्रासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । विस्तृत
रक्सौलमा रोकिएका ग्यास बुलेट वेलहियाबाट नेपाल भित्रिए आइतबार, कार्तिक १५, २०७२ रक्सौलमा रोकिएका ग्यास बुलेट वेलहियाबाट नेपाल भित्रिए भारतको रक्सौलमा रोकिएका ग्यासका बुलेट रुपन्देहीको वेलहिया नाकाबाट नेपाल भित्रिएका छन् । विस्तृत
« First«1020303839404142506070»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP