Himalkhabar
सोमबार, पौष २८, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
राष्ट्रपतिलाई संविधानसभाले चिन्दैनः ओली
शुक्रबार, माघ २४, २०७०
नेकपा एमाले संसदीय दलका नेता केपी ओलीले राष्ट्रपतिको निर्वाचन प्रक्रिया तत्काल थाल्न माग गरेका छन् ।
विस्तृत
एमाले नेता हत्याका ५ अभियुक्तलाई जन्मकैद
शुक्रबार, माघ २४, २०७०
जिल्ला अदालत ओखलढुंगाले नेकपा एमाले नेता हत्याका पाँच अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ ।
विस्तृत
कमलरी राख्नेलाई जरिवाना
शुक्रबार, माघ २४, २०७०
जिल्ला विकास समिति दाङका खरिदार शान्ता घिमिरेलाई कमलरी राखेको भन्दै जरिवाना गरिएको छ ।
विस्तृत
खुकुरी प्रहार गरी तीन जनाको हत्या
शुक्रबार, माघ २४, २०७०
संखुवासभाको पाथिभरामा एकै परिवारका तीन जनालाई खुकुरी प्रहार गरी हत्या भएको छ ।
विस्तृत
रुकुममा झाडापखाला नियन्त्रणमा आएन
शुक्रबार, माघ २४, २०७०
रुकुममा झाडापखालाबाट चारजना बालकको मृत्यु भएको छ भने जिल्ला अस्पतालमा झाडा पखालाका विरामीहरुको घुइँचो छ ।
विस्तृत
न्यायपरिषद्ः न्यायाधीशलाई उन्मुक्ति
बिहीबार, माघ २३, २०७०
दोषीलाई सजायको फैसला सुनाउने न्यायाधीश आफैं दोषी ठहरिंदा भने उन्मुक्ति पाउँछन्।
विस्तृत
शिकार खेल्न गएका युवकको गोली लागि मृत्यु
बिहीबार, माघ २३, २०७०
धनकुटाको परेवादिन गाविस वडा नं. ५ नसिबोटे जंगलमा शिकार खेल्न गएका युवक भरुवा बन्दुकसहित मृत फेला परेका छन् ।
विस्तृत
त्रिसठ्ठी राउन्ड गोली बरामद
बिहीबार, माघ २३, २०७०
नुवाकोट प्रहरीले सिक्रे गाविसको एक घरबाट ६३ राउन्ड गोली बरामद गरेको छ ।
विस्तृत
अनशनरत अधिकारीलाई १०३ ज्वरो, हात खुट्टा चल्न छोडे
बिहीबार, माघ २३, २०७०
छोराका हत्यारालाई कारवाहीको माग गर्दै १०५ दिनदेखि अनशन बसेका नन्दप्रसाद र गंगामाया अधिकारीको स्वास्थ्यअवस्था गम्भीर भएको छ ।
विस्तृत
पाल्पा बस दुर्घटनाः १३ को सनाखत (अपडेट)
बिहीबार, माघ २३, २०७०
पाल्पामा २३ माघ विहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १३ जनाको सनाखत भएको छ ।
विस्तृत
पूर्व युवराज्ञीद्वारा महायज्ञको उद्घाटन (तस्वीरसहित)
बिहीबार, माघ २३, २०७०
पूर्व युवराज्ञी हिमानी शाहले बाराको गञ्जभवानीपुरमा आयोजित लक्ष्मीनारायण महायज्ञको उद्घाटन गरेकी छन् । शाहले यज्ञलाई रु. एक लाख सहय..
विस्तृत
पेन्टिङ–जीवनको सहारा
बिहीबार, माघ २३, २०७०
सुन्न–बोल्न नसक्ने रश्मि अमात्यले रङलाई अभिव्यक्तिको माध्यम बनाएकी छन्।
विस्तृत
अब १२ घण्टा अँध्यारो
बिहीबार, माघ २३, २०७०
नेपाल विद्युत प्राधिकरणले २६ माघदेखि लागु हुनेगरी लोडसेडिङ दैनिक १२ घण्टा पुर्याएको छ ।
विस्तृत
भान्से बन्न ताँती
बिहीबार, माघ २३, २०७०
प्रहरी संगठनको सबभन्दा तल्लो दर्जा भान्सेमा १८० स्थानका लागि परेका ३ हजार ४४९ आवेदनले बेरोजगारीको भयावह स्थिति देखाउँछ।
विस्तृत
हात्तीको आक्रमणबाट मृत्यु
बिहीबार, माघ २३, २०७०
हात्तीको आक्रमणबाट चितवनको माडीमा एक जनाको ज्यान गएको छ ।
विस्तृत
महोत्तरीमा गोली चल्यो, एकको मृत्यु
बिहीबार, माघ २३, २०७०
प्रहरीसँगको भिडन्तमा गएराति महोत्तरीको सोनमा गाविस–५ मा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ ।
विस्तृत
पाल्पा बस दुर्घट्नाः १४ को मृत्यु, ८ घाइते
बिहीबार, माघ २३, २०७०
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानीमा २३ माघ विहान बस दुर्घटन हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
विस्तृत
राजेश हमालको गफ
बुधबार, माघ २२, २०७०
अभिनेता राजेश हमालले संचारकर्मीबाट फेरि पुरानै प्रश्नको सामना गर्नुपर्ने भएको छ ।
विस्तृत
एमाले सरकारको नेतृत्व लिन तयार छः ओली
बुधबार, माघ २२, २०७०
नेकपा एमाले संसदीय दलका नेता केपी शर्माओलीले निर्धारित समयमै समावेशी लोकतान्त्रिक संविधान निर्माण गरिने बताएका छन्।
विस्तृत
संसद बैठकः केही अध्यादेश पारित
बुधबार, माघ २२, २०७०
प्रधानमन्त्रीको निर्वाचन २७ माघ ११ बजे गर्ने प्रस्ताव पारित गर्दै व्यवस्थापिका संसदको बैठक सकिएको छ।
विस्तृत
नेपालको रेल्वे सेवा बन्द
बुधबार, माघ २२, २०७०
कर्मचारीका कारण नेपालको एक मात्र रेल्वे सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।
विस्तृत
बरमझियाको पेडाका लागि दूध पुगेन
बुधबार, माघ २२, २०७०
राष्ट्रियस्तरमै ख्याती कमाएको सप्तरी जिल्लाको बरमझियास्थित पेडा व्यवसाय दूधको अभावमा प्रभावित बनेको छ ।
विस्तृत
२० रुपैंयामा रातभरी गफ
बुधबार, माघ २२, २०७०
नेपाल टेलिकमले सेवाग्राहीका लागि रु. २० मा रातभरी फोन गर्न सकिने ‘नाइट कल प्याकेज’ अघि सारेको छ ।
विस्तृत
चार दिनअघि मारिएका व्यक्ति ‘मोष्ट वाण्टेड’ रहेको खुलासा
बुधबार, माघ २२, २०७०
महोत्तरीकोे सीमावर्ती हलखोरी–२ मा चार दिनअघि प्रहरीसँगको मुठभेडमा मारिएका व्यक्तिको पहिचान खुलेको छ ।
विस्तृत
संविधानसभा बैठकः ‘बिजनेश’ छैन
बुधबार, माघ २२, २०७०
संविधानसभाको २२ माघमा बसेको बैठक दुई स्थानबाट जित्ने सभासदहरुले एकएक स्थान छोडेको जानकारी दिंदै करिब दुई मिनेटमै सकिएको छ ।
विस्तृत
« First
«
10
20
30
405
406
407
408
409
420
430
440
»
Last »
समाचार
आइतबार, साउन १६, २०७३
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
आइतबार, साउन १६, २०७३
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
आइतबार, साउन १६, २०७३
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
शनिबार, साउन १५, २०७३
डा केसीसँगै हजारौंको जुलुश सडकमा
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस