Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
आनन्द कार्कीको भ्यालेन्टाइन्स डे आनन्द कार्कीको भ्यालेन्टाइन्स डे शुक्रबार, फाल्गुण १, २०७१ गायक आनन्द कार्कीले भ्यालेन्टाइन्स डेमा रोमान्टिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिने भएका छन् । विस्तृत
अमेरिकी र्‍याम्पमा नेपाली अपला अमेरिकी र्‍याम्पमा नेपाली अपला बुधबार, माघ २८, २०७१ काठमाडौं, पुरानोबानेश्वरकी अपला उपाध्याय अमेरिकामा उपाधी जित्दैछिन् । विस्तृत
व्यक्ति र आवाजबीचको द्वन्द्व– षमिताभ व्यक्ति र आवाजबीचको द्वन्द्व– षमिताभ शनिबार, माघ २४, २०७१ ‘षमिताभ’ एकप्रकारले अमिताभ बच्चनको आवाजलाई दिइएको ‘ट्रिब्यूट’ हो । कथा बलिउड मसला फिल्मभन्दा फरक भए पनि पूरै फिल्मी छ । तर, रमाइलो छ । विस्तृत
आदिवासी आवाज- एलिना आदिवासी आवाज- एलिना बिहीबार, माघ २२, २०७१ अमेरिकी पत्रिका हफिङ्टन पोष्टमा नेपालको विकट हिमाली जिल्ला मुगुका महिलाबारे एउटा ब्लग छापियो। लेखिका थिइन्, एलिना साँवा। विस्तृत
लेखियो ‘नेपाली सङ्गीतको अभिलेख’ लेखियो ‘नेपाली सङ्गीतको अभिलेख’ बिहीबार, माघ २२, २०७१ नेपाली संगीत क्षेत्रको बृहत जानकारी समेटिएको ‘नेपाली सङ्गीतको अभिलेख’ विमोचन भएको छ । विस्तृत
अमिताभ बच्चनले क्रिकेट कमेन्ट्री गर्ने अमिताभ बच्चनले क्रिकेट कमेन्ट्री गर्ने सोमबार, माघ १९, २०७१ भारतीय अभिनेता अमिताभ बच्चनले भारत र पाकिस्तानबीच हुने विश्व कप क्रिकेट प्रतियोगिताको कमेन्ट्री गर्ने भएका छन् । विस्तृत
कान अर्थात् दुःख सुन्ने अंग कान अर्थात् दुःख सुन्ने अंग शुक्रबार, माघ १६, २०७१ नसिरुद्दिनले आफ्नो नराम्रो अनुहारका कारण प्रेमिकाले छाडेको गुनासो गर्न छाडेनन् ।कर्नाडले रक्सी खाएर दिउँसोसम्म सुतेकै कारण आफ्नो भूमिका नसिरले पाएको प्रसंग सुनाए । विस्तृत
मान्छेका कथावाचक मान्छेका कथावाचक बिहीबार, माघ १५, २०७१ नर्सिङ छाडेर कुची र क्यामरा समातेकी सपना साहले उम्दा काम गरिरहेकी छिन्। विस्तृत
नवाजुद्दीनको आफ्नै डायलग नवाजुद्दीनको आफ्नै डायलग बिहीबार, माघ १५, २०७१ बलिउड अभिनेता नवाज़ुद्दीन सिद्दीक़ीलाई फ़िल्म 'बदलापुर' को शुटिगका बेला कुनै डायलग दिइएको थिएन । विस्तृत
उज्यालो छर्दै ‘नाइट ब्याण्ड’ उज्यालो छर्दै ‘नाइट ब्याण्ड’ सोमबार, माघ १२, २०७१ मल्लकालीन विवाञ्चादेखि पश्चिमको थारुबाजा चटकौलको धुन एक थलोमा पस्किने नाइटब्याण्डले समाजमा उज्यालो छरिरहेको छ । विस्तृत
अमिताभ भेटिए कि उनको क्यारेक्टर ? अमिताभ भेटिए कि उनको क्यारेक्टर ? शनिबार, माघ १०, २०७१ 'बीग बी' अर्थात अमिताभ बच्चनसँग बीबीसीका राजेश जोशीको भेटघाट विस्तृत
राजधानीमा थारु संस्कृति राजधानीमा थारु संस्कृति बिहीबार, माघ ८, २०७१ माओवादी सशस्त्र संघर्षमा हुँदा ब्रिगेड कमिसार हुँदै कैलाली जनसरकार प्रमुख समेत भएका लक्ष्मण थारुले २०६८ मा थरुहट पार्टी खोले । त्यसपछि २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) प्रवेश गरेका उनी अहिले राजधानीमा थारु भिलेज रेष्टुरेन्ट चलाइरहेका छन् ।.. विस्तृत
‘ठट्टा’ देखाउँदै ठिटा ‘ठट्टा’ देखाउँदै ठिटा बुधबार, माघ ७, २०७१ २१ वर्षका तीन युवा पहिलो पटक 'नेपाली प्र्याङ्कटर्स' खोलेर देश-विदेशका दर्शकलाई हँसाइरहेका छन् । विस्तृत
पारस खड्का लण्डनको क्लबबाट क्रिकेट खेल्ने पारस खड्का लण्डनको क्लबबाट क्रिकेट खेल्ने मंगलबार, माघ ६, २०७१ नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का लण्डनको क्लबबाट खेल्ने भएका छन् । विस्तृत
प्रव्रजित प्रवञ्जन: पूर्व प्रहरी महानिरीक्षकका जोगी छोरा प्रव्रजित प्रवञ्जन: पूर्व प्रहरी महानिरीक्षकका जोगी छोरा शुक्रबार, माघ २, २०७१ धर्मनिरपेक्षता ठीक या हिन्दू राष्ट्र? यसबारे चित्तबुझ्दो र वैज्ञानिक कारण खोज्न प्रवञ्जनबहादुर सिंह योगी बनेका छन्। विस्तृत
पानीजहाजका नेपाली क्याप्टेन पानीजहाजका नेपाली क्याप्टेन बुधबार, पौष ३०, २०७१ भूपरिवेष्ठित मुलुक नेपालका तन्नेरी कैलाश पाण्डे 'ब्राम' अस्ट्रेलियामा पानीजहाजको क्याप्टेन बनेका छन्। विस्तृत
संगीतमा तन्नेरी ‘क्रेज’ (तस्वीरसहित) संगीतमा तन्नेरी ‘क्रेज’ (तस्वीरसहित) मंगलबार, पौष २९, २०७१ आर्थिक अवसरको खोजीमा कतिपय संगीतकर्मी विदेशिएका छन् । तर, नयाँ पुस्ताका संगीतकर्मी भने निराश देखिदैनन् । उनीहरु आ–आफ्ना वाद्ययन्त्रको आडमा खर्च धानिरहेका छन् । विस्तृत
‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ आइतबार, पौष २७, २०७१ नेपालकाे सांस्कृतिक विविधतालाई अाज (२७ पुसमा) बसन्तपुरमा देखियो । विस्तृत
संविधानका लागि सडकमा स्रष्टाहरु संविधानका लागि सडकमा स्रष्टाहरु आइतबार, पौष २७, २०७१ जनसाहित्यिक मञ्चले ‘स्रष्टाको आह्वान माघ–८ मै संविधान’ मूल नाराका साथ मोरङमा सडक कविता गोष्ठीलाई निरन्तरता दिएको छ । विस्तृत
माेडल अायुषा भन्छिन्, ‘अनुचित फाइदा उठाउन खाेज्नेलाई सबक सिकाउनैपर्छ’ माेडल अायुषा भन्छिन्, ‘अनुचित फाइदा उठाउन खाेज्नेलाई सबक सिकाउनैपर्छ’ आइतबार, पौष २७, २०७१ म्युजिक भिडियो निर्देशक मुनालशिशिर कोइरालाले यौन प्रस्ताव राखेको सार्वजनिक गरेकी मोडल आयुषा राई यतिबेला चर्चामा छिन् । फेसबुक च्याट मार्फत गरिएको यौन प्रस्ताव जस्ताको तस्तै आफ्नो वालमा पोस्ट गरेकी उनी यतिबेला आनन्द महसूस गरिरहेकी छन् । विस्तृत
« First«1112131415203040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP