Himalkhabar
मंगलबार, आषाढ ३१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
फेसबुकमा भ्रामक प्रचार गर्ने पक्राउ
मंगलबार, बैशाख २२, २०७२
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषविरुद्धमा भ्रामक सन्देश राखेर नकारात्मक प्रचार गरेको अभियोगमा कर्मठ युवा नेपाल नामक संस्थाका विवेक राई प्रहरीको फन्दामा परेका छन् ।
विस्तृत
भूकम्पपछि भाइरल भएको तस्वीर
मंगलबार, बैशाख २२, २०७२
महाभूकम्पपछि सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भइरहेको छ । आफ्नो दाजुको अंगालोमा रहेकी बालिकाको यो तस्वीर हेर्दा बालिका निकै तर्सेको र दाजुले ढाढस दिए जस्तो देखिन्छ ।
विस्तृत
स्कर्टिङ गरेर गाउँमा पुर्याइयो राहत
मंगलबार, बैशाख २२, २०७२
भूकम्पपीडितका लागि पठाइएको राहत सामग्री बाटोमै लुटिन थालेपछि गोरखाका पीडित युवाले स्कर्टिङ गरेर गाउँमा राहत सामग्री पुर्याएका छन् ।
विस्तृत
‘हेलिकप्टरले हाम्लाई देख्दैन’
मंगलबार, बैशाख २२, २०७२
नुवाकोटको अतिदुर्गम घ्याङ्फेदी, उर्लेनी, गाउँखर्क लगायतका गाविसका बासिन्दा ११ दिनदेखि भोकभोकै खुला आकाशमा रात बिताउन बाध्य छन् ।
विस्तृत
अस्ट्रेलियाबाट एक अर्ब सहयोग घोषणा
मंगलबार, बैशाख २२, २०७२
अस्ट्रेलिया सरकारले भूकम्प प्रभावित नेपालका लागि करिब रु एक अर्ब (दश मिलियन अमेरिकी डलर) सहयोग प्याकेज घोषणा गरेको छ ।
विस्तृत
भूकम्पको धक्का कम हुँदै
मंगलबार, बैशाख २२, २०७२
गत शनिबारदेखि गएको विनाशकारी भूकम्पको धक्का बिस्तारै कम हुँदै गइरहेको छ ।
विस्तृत
खोज, उद्धार र राहतका लागि थप रु ५ अर्ब माग
सोमबार, बैशाख २१, २०७२
गृह मन्त्रालयमा रहेको ‘राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ सँग भूकम्प प्रभावितको खोज, उद्धार तथा राहतका लागि थप रु ५ अर्ब निकासा माग गरेको छ ।
विस्तृत
एडीबीले रु. २० अर्ब सहयोग गर्ने
सोमबार, बैशाख २१, २०७२
एशियाली विकास बैंक (एडीबी) ले नेपालका भूकम्प प्रभावित क्षेत्रमा पुन:निर्माणका लागि २० करोड डलर (करिब २० अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ ।
विस्तृत
ममता बनर्जीले हस्तान्तरण गरिन् ३५ ट्रक राहत सामाग्री
सोमबार, बैशाख २१, २०७२
भूकम्प पीडितहरुका लागि भारतको पश्चिमबंगाल सरकारले १ लाख थान त्रिपाल सहित खाद्य, औषधीसहितका सामग्री प्रदान गरेको छ ।
विस्तृत
पर्साबाट ११४ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा
सोमबार, बैशाख २१, २०७२
भूकम्प पिडितहरुको सहयोगका लागि पर्साबाट आइतबारसम्म ११४ ट्रक राहत सामाग्री प्रभावित जिल्लामा पठाईएको छ ।
विस्तृत
हेलिकप्टर दुर्घटनामा परेको छैन: सेना
सोमबार, बैशाख २१, २०७२
नेपाली सेनाको एनए ०३८ एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको समाचार सत्य नभएको धुन्चेस्थित सेनाको नारायण दल गणले जनाएको छ ।
विस्तृत
‘९० सालले नेपाललाई उसिना चामल, जस्तापाता र सिमेन्ट दियो’
सोमबार, बैशाख २१, २०७२
भूकम्पले भत्काएको हाम्रो देशलाई सबै मिलेर टाल्ने हो । नेताहरूले अब चार अक्षरको ‘सहमति’ गरिदिनुपर्छ, किनभने देश बनाउनैपर्ने बेला आइसक्यो ।
विस्तृत
दस दिनपछि दुई घाइतेको उद्धार
सोमबार, बैशाख २१, २०७२
भूकम्प गएको १० दिनपछि उत्तरी गोरखाका दुई घाइतेको उद्धार भएको छ ।
विस्तृत
चारवटा ओस्प्रे, सी–१७ र हेलिकोप्टर सहित १५० अमेरिकी सैनिक काठमाडौंमा (फोटो फिचर)
आइतबार, बैशाख २०, २०७२
उद्धार र राहत सामाग्री सहित अमेरिकी सेनाको बोइङ सी– १७ र चारवटा ओस्प्रे विमान २० वैशाखमा काठमाडौंमा अवतरण गरेका छन् ।
विस्तृत
भूकम्पलगत्तैको धर्मस्थली, विकास रौनियारको क्यामराबाट
आइतबार, बैशाख २०, २०७२
१२ वैशाखमा गएको विनाशकारी महाभूकम्पछिको उत्तरी काठमाडौंस्थित धर्मस्थली । सबै तस्वीरः फोटो पत्रकार विकास रौनियार
विस्तृत
अाजै चार म्याग्निच्यूड माथिका पाँच भूकम्प
आइतबार, बैशाख २०, २०७२
महाभूकम्प गएकाे ९ दिनपछिसम्म नेपालमा भूकम्पका साना धक्काहरुकाे महशुस भइरहेकाे छ ।
विस्तृत
महाभूकम्पमा मर्नेको संख्या ७२५० पुग्यो
आइतबार, बैशाख २०, २०७२
१२ वैशाखमा गएको महाभूकम्पमा परी मृत्यु हुनेको संख्या ७२५० पुगेको छ ।
विस्तृत
चारवटा अमेरिकी ओस्प्रे विमान आइपुगे
आइतबार, बैशाख २०, २०७२
भूकम्प पीडितका लागि राहत सामाग्री सहित चारवटा अमेरिकी भीटीओएल ओस्प्रे विमान काठमाडौं आइपुगेका छन् ।
विस्तृत
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष कसरी सञ्चालन हुन्छ
आइतबार, बैशाख २०, २०७२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको सञ्चालन पारदर्शी र जवादेहीपूर्ण तरिकाबाट हुने स्पष्ट पारेको छ ।
विस्तृत
‘काठमाडौं एयरपोर्टको रनवेमा समस्या छैन’
आइतबार, बैशाख २०, २०७२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग (रनवे) मा कुनै समस्या नरहेको विमानस्थल सुरक्षामा खटिएका डिआइजी विजयलाल कायस्थले बताएका छन् ।
विस्तृत
जापानमा मात्रै डेढ अर्ब सङ्कलन
आइतबार, बैशाख २०, २०७२
कसरी पीडितलाई उद्धार गर्न सकिन्छ भनेर धेरथोर सहयोग गर्ने जापानीको लर्को छ ।
विस्तृत
महाभूकम्प २०७२ः थाक्ने हैन जाग्ने
आइतबार, बैशाख २०, २०७२
अनुमान गरिएभन्दा सानो भूकम्प आउनु आफैंमा राहत भए पनि यसको महाविनाशबाट उठ्न भने सरकार, राजनीतिक दलदेखि हरेकले ठूलो मन पार्नै पर्छ ।
विस्तृत
नेपाल अाउने विदेशीकाे सरकारले व्यवस्था नगर्ने
शनिबार, बैशाख १९, २०७२
परराष्ट्र मन्त्रालयले भूकम्पबाट प्रभावित जनताको राहत, उद्धारका लागि आउन चाहने विदेशी सङ्घ, संस्था तथा नागरिकलाई आफ्नो व्यवस्था आफैँ गर्न आग्रह गरेको छ ।
विस्तृत
भूकम्पपछि ८ लाख मानिस उपत्यकाबाट बाहिरिए
शनिबार, बैशाख १९, २०७२
गत शनिबारको विनाशकारी भूकम्पयता ७ लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
विस्तृत
प्रधानमन्त्री काेइरालाद्वारा भारतीय सरकारकाे प्रशंसा
शनिबार, बैशाख १९, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा गएकाे महाभूकम्पमा पुर्याएकाे सहयाेगप्रति भारतीय सरकारकाे प्रशंसा गरेका छन् ।
विस्तृत
« First
«
10
20
30
156
157
158
159
160
170
180
190
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
prev
next
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
prev
next