Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सुनकोशी पहिरोः भारतीय प्राविधिकले भने, ‘सेनाको विधि ठीक’
मंगलबार, साउन २०, २०७१
नेपाली सेनाले सुनकोशी नदीको बहावलाई नियन्त्रणमा लिन अपनाएको विधि सही भएको भारतीय प्राविधिक टोलीले टिप्पणी गरेको छ ।
विस्तृत
गाउँमा पुगेका जीतबहादुर भन्छन्, ‘साह्रै खुशी छु’
मंगलबार, साउन २०, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै नेपाल आएका जीतबहादुर सारु मगरलाई हेर्न स्थानीयको भीड नै लागेको छ ।
विस्तृत
नेपाली दुःखी
मंगलबार, साउन २०, २०७१
ग्यालअपले गरेको सर्वेक्षणले दक्षिण एशियालीमध्ये नेपालीलाई सबैभन्दा दुःखी देखाएको छ।
विस्तृत
बाबुराम भट्टराईलाई स्पष्टिकरण सोधिने
सोमबार, साउन १९, २०७१
एमाओवादी स्थायी समितिको बैठकले नेता बाबुराम भट्टराईसहित उनी पक्षधर नेताहरु लामो समयदेखि पार्टीको कुनै पनि बैठकमा उपस्थित नभएका भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
विस्तृत
सिन्धुपाल्चोकको पहिरोमा मृत्यु हुनेको संख्या ३० पुग्यो, १६ को सनाखत (अपडेट)
सोमबार, साउन १९, २०७१
सिन्धुपाल्चोकको मांखामा सुनकोशी नदी थुन्ने गरी आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ ।
विस्तृत
प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्ता
सोमबार, साउन १९, २०७१
प्रधानमन्त्री सुशील कोइरालालाई भारतको भ्रमण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निमन्त्रणा गरेका छन् ।
विस्तृत
‘मोदी भ्रमणः नेपाल–भारत सम्बन्धमा नयाँ आयाम’
सोमबार, साउन १९, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणले दुई देशको सम्बन्धमा नयाँ आयाम थपिएको भारतले जनाएको छ ।
विस्तृत
फर्किए मोदी
सोमबार, साउन १९, २०७१
नेपालको दुई दिने औपचारिक भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत फर्किएका छन् ।
विस्तृत
पहिरोले थुनिएको सुनकोशीमा दुई बिष्फोट
सोमबार, साउन १९, २०७१
पहिरोले थुनिएको सिन्धुपाल्चोकको मांखास्थित सुनकोशी नदीमा बहाव बढाउन नेपाली सेनाले आज पनि बिष्फोट गराएको छ ।
विस्तृत
पशुपति क्षेत्रको विकासका लागि भारु २५ करोड दिने
सोमबार, साउन १९, २०७१
नेपालमा भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गरेका छन् ।
विस्तृत
२७ घाइतेको उद्धार, १५५ जना अझै वेपत्ता
आइतबार, साउन १८, २०७१
गृह मन्त्रालयले सुरक्षा निकायहरुको निरन्तरको प्रयासपश्चात सिन्धुपाल्चोकमा पहिरोले रोकिएको पानीको नियमित वहाव खुलाईएकाले माथिल्लो तटीय क्षेत्रमा पानी जम्नेक्रम क्रमशः घट्दै गएको जनाएको छ ।
विस्तृत
पञ्चेश्वरको कार्यविधि आदानप्रदान
आइतबार, साउन १८, २०७१
नेपाल र भारतबीच बहुप्रतीक्षित पञ्चेश्वर विकास प्राधिकरणको कार्यविधि आदानप्रदान भएको छ ।
विस्तृत
नेपाल हिमालयभन्दा पनि माथि उठोस: मोदी (भिडियो सहित)
आइतबार, साउन १८, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्धभूमि भएको र हतियारको बाटो छोडेर सबै बुद्धको बाटोमा हिंडनु पर्ने बताएका छन् ।
विस्तृत
भारतद्वारा एक खर्ब सहुलियत ऋण प्रस्ताव
आइतबार, साउन १८, २०७१
भारतले ऊर्जालगायत पूर्वाधार निर्माणमा १० हजार करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण प्रस्ताव गरेको छ ।
विस्तृत
मोदी र कोइरालाबीच भेटवार्ता, चारवटा समझदारीपत्रमा हस्ताक्षर
आइतबार, साउन १८, २०७१
प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
विस्तृत
मोदी–कोइराला समानता
आइतबार, साउन १८, २०७१
प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थुप्रै समानता छन् ।
विस्तृत
हिन्दूवादी–राजावादी निराश
आइतबार, साउन १८, २०७१
नेपाललाई हिन्दूराष्ट्रमा फर्काउनुपर्ने आकांक्षा राख्ने हिन्दूवादीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबाट उत्साहित हुने अवस्था छैन ।
विस्तृत
मोदी भ्रमणः बढीमा १५ मिनेटमात्र सडक खाली गरिने
आइतबार, साउन १८, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला सर्वसाधारणको आवागमनलाई सकेसम्म सहज गराउन लामो समयसम्म सडक अवरुद्ध नगरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विस्तृत
आइपुगे मोदी (कार्यक्रमसहित)
आइतबार, साउन १८, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
विस्तृत
तालको पानी २५ प्रतिशत घट्यो, प्रवाह सामान्य
आइतबार, साउन १८, २०७१
सुनकोशी थुनिएर बनेको तालको पानी १८ साउन विहानसम्ममा २५ प्रतिशत घटेको छ ।
विस्तृत
नदी खुलाउन विस्फोट गराइयो, जोखिम केही घट्यो
शनिबार, साउन १७, २०७१
ठूलो पहिरोले थुनिएर तालमा परिणत भएको सुनकोशी नदी खुलाउन नेपाली सेनाले बम विस्फोट गराएको छ ।
विस्तृत
नेपालसँग व्यक्तिगत भावना जोडिएको छः मोदी
शनिबार, साउन १७, २०७१
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि आफू उत्साहित भएको बताएका छन् ।
विस्तृत
मोदी भ्रमणको तयारी पूरा, ‘रिहर्सल’ गरियो
शनिबार, साउन १७, २०७१
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार काठमाडौं आउँदै छन् ।
विस्तृत
विहारका इन्जिनियर भन्छनः हामी सतर्क छौं
शनिबार, साउन १७, २०७१
सुनकोशी नदीमा थुनिएको पानी ठूलो परिमाणमा एक्कासि सप्तकोशीमा मिसिएमा हुन सक्ने क्षति सम्बन्धमा भारत विहारका कोशी योजनाका चिफ इन्जिनियर राजेशकुमारले आफूहरु पूर्णरुपले सतर्क रहेको बताएका छन् ।
विस्तृत
उद्धारका लागि छिमेकी राष्ट्रलाई आग्रह गर्न सकिने,सम्पूर्ण सुरक्षा निकाय परिचालन
शनिबार, साउन १७, २०७१
केन्द्रीय दैवी प्रकोप उद्दार समितिले सिन्धुपाल्चोकमा थुनिएको सुनकोसी नदी खुलाउन नेपाली सेनाको नेतृत्वमा अावश्यक संख्यामा सम्पूर्ण सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
265
266
267
268
269
280
290
300
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस