Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘चरी’को सम्पत्ति खोज्दै प्रहरी
सोमबार, साउन २६, २०७१
प्रहरी मुठभेडमा मारिएका दिनेश अधिकारी ‘चरी’ ले अवैध रुपमा आर्जन गरेको सम्पत्ति प्रेमिका र नेताहरुका नाममा राखेको भन्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
विस्तृत
बाह्रबिसे जाने वैकल्पिक बाटो खुल्यो
आइतबार, साउन २५, २०७१
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक सडक खुलाई बाह्रबिसेसम्मको यातायात सञ्चालन भएको छ ।
विस्तृत
पूर्वाञ्चल बन्द खुल्यो
आइतबार, साउन २५, २०७१
पाँच दिनदेखि पूर्वाञ्चलमा भइरहेको यातायात बन्द २५ साउन साँझदेखि खुलेको छ ।
विस्तृत
न्याम्समा पदाधिकारी नियुक्त
आइतबार, साउन २५, २०७१
सरकारले लामो समयदेखि रिक्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी नियुक्ति गरेको छ ।
विस्तृत
सरकार फेरे संविधान बन्दैनः केसी
आइतबार, साउन २५, २०७१
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले नै सरकारको विकल्प खोज्न नहुने बताएका छन् ।
विस्तृत
अभिनेता श्रेष्ठको साेमबार ल्याइने
आइतबार, साउन २५, २०७१
उपचारका क्रममा भारतमा निधन भएका नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको शव २६ साउनमा नेपाल ल्याइने भएको छ ।
विस्तृत
अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन
आइतबार, साउन २५, २०७१
नेपाली फिल्मका अभिनेता श्रीकृष्ण श्रेष्ठको २४ साउन राति निधन भएको छ।
विस्तृत
इरानमा विमान दुर्घटना, ४० को मृत्यु
आइतबार, साउन २५, २०७१
इरानमा विमान दुर्घटना हुँदा ४० जनाको मृत्यु भएको छ ।
विस्तृत
नक्कली डाक्टर पक्राउ
आइतबार, साउन २५, २०७१
जिल्ला प्रहरी कार्यालय मोरङले सर्वसाधारणलाई ठग्दै आएका एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।
विस्तृत
‘राष्ट्रपतिको अनुमोदन गर्नुपर्छ भन्नु बेतुकको कुरा’
शनिबार, साउन २४, २०७१
नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले राष्ट्रपतिी र उपराष्ट्रपतिको अनुमोदन गर्नुपर्ने एमालेको माग पूरा भैसकेको दाबी गरेका छन् ।
विस्तृत
८ माघभित्रै संविधान बन्ने नेम्वाङको दावी
शनिबार, साउन २४, २०७१
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले तोकिएको समयमा संविधान बन्ने निश्चित भएको दावी गरेका छन् ।
विस्तृत
जिरी पहिरोः ४ को मृत्यु, ९ घाइते (अपडेट)
शनिबार, साउन २४, २०७१
दोलखाको जिरी–७ लिङ्कनमा पहिरो जाँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
विस्तृत
कोरियाली राजदूत पनि वाग्मती सफाइमा
शनिबार, साउन २४, २०७१
वाग्मती नदी सफाइ अभियानले ६५औँ सातासम्म पनि निरन्तरता पाएको छ ।
विस्तृत
‘चरी’ प्रकरणः रामकुमारी झाँक्रीको टिप्पणी
शनिबार, साउन २४, २०७१
एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले चरी प्रकरणमा एमालेकै केही नेताहरुको अभिव्यक्तिले गर्दा पार्टीको बद्नामी भएको बताएकी छन् ।
विस्तृत
बस व्यवसायीको हडताल, यात्रुलाई कष्ट
शनिबार, साउन २४, २०७१
मेची र कोसी अञ्चलका बस व्यवसायीहरुले शुरु गरेको अनिश्चितकालीन बस हडतालका कारण यात्रुहरु बिचल्लीमा परेका छन् ।
विस्तृत
क्रिकेट खेलाडी सेनामा भर्ती
शनिबार, साउन २४, २०७१
त्रिभुवन आर्मी क्लबबाट क्रिकेट खल्ने १० जना क्रिकेट खेलाडीहरू सेनामा भर्ती भएका छन् ।
विस्तृत
जिरीमा पहिरोमा परी चारको मृत्यु
शनिबार, साउन २४, २०७१
दोलखाको जिरीमा आज विहान गएको पहिरोमा परी चार जनाको मृत्यु भएको छ ।
विस्तृत
अमेरिकाद्वारा इराकमा हवाई कारवाही
शुक्रबार, साउन २३, २०७१
अमेरिकाले इराकको इरविलमा कब्जा जमाइरहेका विद्रोहीमाथि हवाई आक्रमण गरेको जनाएको छ ।
विस्तृत
सेनाद्वारा जुरेमा नौवटा विष्फोट, तालको पानी घट्दै
शुक्रबार, साउन २३, २०७१
सिन्धुपाल्चोकको राम्चे–५ को जुरेमा गएको पहिरोले अवरुद्ध सुनकोशी नदीको बहाव सहज बनाउन नेपाली सेनाले २३ साउनमा ९ वटा विष्फोट गराएको छ ।
विस्तृत
‘चरी’ जवाफी कार्वाहीमा मारिएका हुन्: गृहमन्त्री गौतम
शुक्रबार, साउन २३, २०७१
उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले दिनेश अधिकारी ‘चरी’को मृत्यु प्रहरीको जवाफी कार्वाहीमा भएको बताएका छन् ।
विस्तृत
एमाओवादी अहिलेसम्मकै कमजोर प्रतिपक्षीः गगन थापा
शुक्रबार, साउन २३, २०७१
नेपाली कांग्रेसका नेता गगन थापाले एमाओवादी नेपालको संसदीय इतिहासमै सबैभन्दा कमजोर प्रतिपक्षी भएको आरोप लगाएका छन् ।
विस्तृत
अधिकारी दम्पतीलाई अनसन फिर्ता लिन आग्रह
शुक्रबार, साउन २३, २०७१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लामो समयदेखि वीर अस्पतालमा रहेका नन्दप्रसाद र गङ्गामाया अधिकारीलाई तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ ।
विस्तृत
‘चरी’को हत्या गैरन्यायिकः एमाले धादिङ
शुक्रबार, साउन २३, २०७१
नेकपा एमाले धादिङले आफ्ना कार्यकर्ता दिनेश अधिकारी ‘चरी’ को गैरन्यायिक हत्या भएको दावी गर्दै घटनामा संलग्न प्रहरी अधिकारीहरुलाई कार्वाहीको माग गरेको छ ।
विस्तृत
वर्षामै बढ्यो लोडसेडिङ (तालिकासहित)
शुक्रबार, साउन २३, २०७१
नेपाल विद्युत प्राधिकरणले २५ साउन शनिबारदेखि लागु हुने गरी लोडसेडिङको समय बढाएको छ ।
विस्तृत
सुर्खेतमा २४ वटा बम फेला
शुक्रबार, साउन २३, २०७१
सुर्खेतको उत्तरपूर्वी गाविस रानीवासमा २४ वटा सकेट बम फेला परेको छ ।
विस्तृत
« First
«
10
20
30
263
264
265
266
267
270
280
290
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस