Himalkhabar
बिहीबार, पौष १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सहमतिपछि रामपुरमा कर्फ्यु हट्यो
सोमबार, माघ ८, २०६९
तीन दिनअघि फेला परेको पाल्पा रामपुरकी सोनु श्रेष्ठको शव अन्तिम संस्कार गरिएपछि रामपुर बजारमा ७ माघ दिउँसोदेखि लागेको कर्फ्यु ८ माघ बेलुका साढे ६ बजेपछि हटाइएको छ ।
विस्तृत
यातना दिने एघार कैदी स्थानान्तरण
सोमबार, माघ ८, २०६९
भोजपुर–जिल्ला कारागारमा नयाँ कैदीलाई चरम यातना दिने चौकीदारसहितका पुराना कैदीहरुलाई पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्कामा स्थानान्तरण गरिएको छ ।
विस्तृत
केशव स्थापितद्वारा रिट दायर
सोमबार, माघ ८, २०६९
आफूलाई सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरण प्रमुखबाट हटाएको विरोधमा केशव स्थापितले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
विस्तृत
धम्कीको राजनीति नगर्न खनालको चेतावनी
सोमबार, माघ ८, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी राष्ट्र र जनता विरोधी बाटोमा लागेर आफैं समाप्त हुने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले नै प्रधानमन्त्री तोक्नुपर्छः पोखरेल
सोमबार, माघ ८, २०६९
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले दलहरुबीच सहमति नभइरहेको अवस्थामा राष्ट्रपति आफैंले नयाँ प्रधानमन्त्री तोक्नुपर्ने बताएका छन् ।
विस्तृत
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो
सोमबार, माघ ८, २०६९
धादिङको कमेरे नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । खलासीले चलाएको बस अनियन्त्रित भई पल्टिएको यात्रुले बताएका छन् ।
विस्तृत
बलात्कार घट्नाको साक्षी बनेकै कारण दम्पत्तिको हत्या
सोमबार, माघ ८, २०६९
सप्तरीको जण्डौल गाविसमा तीन साता अगाडि भएको एक दम्पत्तिको हत्या जर्वजस्ती करणी मुद्दाको साक्षी बनेकै कारण भएको प्रहरीले जनाएको छ ।
विस्तृत
सर्वोच्चमा ६ न्यायाधीश मात्रै
सोमबार, माघ ८, २०६९
१५ जना स्थायी र आवश्यक्ता अनुसार अस्थायी गरी २५ जनासम्म न्यायाधीश हुने सर्वोच्च अदालत ६ जना न्यायाधीशमा सिमित हुँदैछ ।
विस्तृत
भारतीय रेलबाट २९ नेपाली बालकको उद्धार
सोमबार, माघ ८, २०६९
मुम्बईमा मजदुरीका लागि लगिंदै गरेका २९ बालकलाई भारतीय सीमा सुरक्षा बलले भारतीय रेलबाट उद्धार गरेको छ ।
विस्तृत
पाल्पाको रामपुरमा कर्फ्यु जारी
सोमबार, माघ ८, २०६९
पाल्पाको रामपुर बजारमा २७ माघ दिउँसोदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यु आज बिहान पनि जारी छ ।
विस्तृत
डेकेन्द्र थापा हत्याको स्थलगत अनुसन्धान शुरु
सोमबार, माघ ८, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याबारे प्रहरीले आजदेखि स्थलगत अध्यन शुरु गर्दैछ ।
विस्तृत
पाल्पाको रामपुरमा कर्फ्यु
आइतबार, माघ ७, २०६९
मृत अवस्थमा फेला परेकी पाल्पा रामपुर–५ की सोनु खनाल श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै उनका आफन्तले गरेको प्रर्दशन नियन्त्रण बाहिर पुगेपछि स्थानीय प्रशासनले रामपुर बजारमा अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।
विस्तृत
आन्दोलनबाटै सरकारलाई विस्थापित गरिने छः नेका
आइतबार, माघ ७, २०६९
नेपाली कांग्रेसले वर्तमान सरकार सहमतिका लागि तयार नभएको र निर्वाचन गराउन पनि नचाहेको भन्दै आन्दोलनबाटै सरकारलाई विस्थापित गर्ने बताएको छ ।
विस्तृत
आन्दोलनले दाहाल आत्तिएः महत
आइतबार, माघ ७, २०६९
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले विपक्षीहरुको आन्दोलनबाट आत्तिएर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौता भाँडिने बताएको दाबी गरेका छन् ।
विस्तृत
निरंकुशताविरुद्धको आन्दोलन शुरुः विपक्षी
शनिबार, माघ ६, २०६९
सरकारविरुद्ध दैलेखबाट आन्दोलन शुरु गरेका विपक्षी दलहरुले निरंकुशताविरुद्धको आन्दोलन शुरु भएको भन्दै सडकबाटै सरकार ढाल्ने दाबी गरेका छन् ।
विस्तृत
शान्ति सम्झौताका कागज च्यातिन सक्छनः दाहाल
शनिबार, माघ ६, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौताबमोजिम दलहरू अघि नबढ्ने हो भने त्यसअन्तर्गत भएका सम्झौताका कागज च्यातिने चेतावनी दिएका छन् ।
विस्तृत
देउवा भन्छन–‘भट्टराईले चाँडै छोडेको राम्रो’
शनिबार, माघ ६, २०६९
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले वर्तमान संकटबाट निकासका लागि प्रधानमन्त्री बाबुराम भट्टराईलाई तुरुन्तै सरकार छोड्न आग्रह गरेका छन् ।
विस्तृत
संविधानमै चन्दा नलिने ब्यवस्था गरियोसः वैद्य
शनिबार, माघ ६, २०६९
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले भ्रष्टाचार रोक्न संविधानमै राजनीतिक दलहरुले चन्दा लिन नपाउने ब्यवस्था गर्नुपर्ने बताएका छन् ।
विस्तृत
बाबुरामको सरकार ज्ञानेन्द्रको जस्तै: जोशी
शनिबार, माघ ६, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले पूर्व राजा ज्ञानेन्द्र र बाबुराम भट्टराईको शासन शैली एउटै भएको टिप्पणी गरेका छन् ।
विस्तृत
आजदेखि विपक्षीको सडक आन्दोलन शुरु
शनिबार, माघ ६, २०६९
विपक्षी दलहरूले आजदेखि सरकारविरुद्ध चरणवद्ध सडक आन्दोलन शुरु गर्दै छन् ।
विस्तृत
देशैभरी वर्षा, किसानहरु खुशी
शनिबार, माघ ६, २०६९
हिंजोदेखि देशका विभिन्न भागमा परेको पानी आज विहान पनि परिरहेको छ । सुदूरपश्चिमबाट शुरु भएको वर्षाले पूर्व पनि ढाकेको छ ।
विस्तृत
प्रधानमन्त्री र महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
शुक्रबार, माघ ५, २०६९
दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान रोक्न निर्देशन दिएका प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायाधिवक्ता मुक्ति प्रधानलाई सात दिनभित्र अदालतमा बयानका लागि उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ ।
विस्तृत
‘नेपालमा माफी दिए पनि विदेशमा कारवाही हुने’
शुक्रबार, माघ ५, २०६९
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता गौरी प्रधानले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लङ्घन र मानवताविरोधी घटनाका दोषीहरुलाई नेपालमा कानून बनाएर माफी दिए पनि अन्तर्राष्ट्रिय क्षेत्रमा कारवाही गराउन सकिने स्पष्ट पारेका छन् ।
विस्तृत
लोडसेडिङ दैनिक १४ घण्टा पुग्यो
शुक्रबार, माघ ५, २०६९
नेपाल विद्युत प्राधिकरणले ६ माघदेखि लागू हुने गरी लोडसेडिङ बढाएर दैनिक १४ घण्टा पुर्याएको छ ।
विस्तृत
इलाममा दुर्घटना हुँदा तीनको मृत्यु
शुक्रबार, माघ ५, २०६९
इलामको घर्ती दोभानमा यात्रु बाहक बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
विस्तृत
« First
«
10
20
30
432
433
434
435
436
440
450
460
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस