Himalkhabar
बिहीबार, पौष १७, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
दैलेखका सिडिओ पनि सरुवा
बिहीबार, माघ ११, २०६९
पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धानमा प्रभाव पर्ने गरी दैलेखका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पनि सरुवा भएका छन् ।
विस्तृत
महोत्तरीमा दैनिक २० घण्टा बढी लोडसेडिङ
बिहीबार, माघ ११, २०६९
भारतले दिँदै आएको विद्युत् रोकेपछि महोत्तरी जिल्लाका विभिन्न गाविस र एक नगरपालिकाका बासिन्दा चर्को लोडसेडिङ खेप्न बाध्य भएका छन् ।
विस्तृत
मध्यरातमा दैलेखका प्रहरी प्रमुख हटाइए
बिहीबार, माघ ११, २०६९
पत्रकार डेकेन्द्रराज थापाको हत्याको अनुसन्धानमा जुटेका दैलेख प्रहरी प्रमुख सहित तीनजना प्रहरी अधिकृत १० माघ मध्यरातमा एकाएक हटाइएका छन् ।
विस्तृत
विपक्षी दलहरुले खुलामञ्चमा विरोधसभा गर्ने
बुधबार, माघ १०, २०६९
सरकार सर्वत्तावादी र निरङ्कुश बन्दै गएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली कांग्रेस र नेकपा एमालेलगायतका विपक्षी दलहरूले थप विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।
विस्तृत
राजविराजमा सिंह र मिश्रको शालिक अनावरण
बुधबार, माघ १०, २०६९
धेरै समयदेखिको विवादका बीच सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेद्रनारायण सिंहको शालिक उनको गृहजिल्ला सप्तरीमा अनावरण गरिएको छ ।
विस्तृत
दैलेखमा एमाओवादी कार्यालयमा आगजनी (अपडेट)
बुधबार, माघ १०, २०६९
पटकपटकको झडपले दिनभर तनावग्रस्त भएको दैलेखमा विपक्षी दलका कार्यकर्ताहरुले एमाओवादीको सदरमुकामस्थित कार्यालयमा आगजनी गरेका छन् ।
विस्तृत
दैलेखमा प्रहरीले गोली चलायो
बुधबार, माघ १०, २०६९
दैलेखमा प्रहरीले नाराबाजी गरिरहेका विपक्षी दलका कार्यकर्ताहरुमाथि रबर गोली र अश्रुग्याँस प्रहार गरेको छ ।
विस्तृत
भाजपा अध्यक्षमा राजनाथ सिंह
बुधबार, माघ १०, २०६९
राजनाथ सिंह भारतीय जनता पार्टी (भाजपा) को अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
विस्तृत
‘सबै समस्याको कारक एमाओवादी’
बुधबार, माघ १०, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका सम्पूर्ण समस्याहरुको जिम्मेदार एनेकपा माओवादी भएको बताएका छन् ।
विस्तृत
दैलेखमा माओवादीद्वारा पत्रिका कार्यालयमा आक्रमण, ‘डेकेन्द्रकै हालत’ बनाइदिने चेतावनी
बुधबार, माघ १०, २०६९
दैलेखमा एनेकपा माओवादीका कार्यकर्ताले स्थानीय दैनिक ‘तेस्रो आँखा’ को कार्यलयमा आक्रमण गरेका छन् । उनीहरुले स्थानीय पत्रकाहरुलाई 'डेकेन्द्रकै हालत' बनाइदिने चेतावनी पनि दिएका छन् ।
विस्तृत
एमाओवादीले निर्वाचन चाहेको छैन: केसी
बुधबार, माघ १०, २०६९
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एमाओवादीले निर्वाचन नगराई सत्ता कब्जा गर्ने रणनीति बनाएको दाबी गरेका छन् ।
विस्तृत
आजबाट शहीद सप्ताह शुरु
बुधबार, माघ १०, २०६९
प्रजातन्त्र स्थापनाका लागि आफ्नो ज्यान दिने शहीदहरुको सम्झनामा १० माघदेखि देशभर सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ ।
विस्तृत
दैलेखमा प्रधानमन्त्रीलाई रोक्ने तयारी
बुधबार, माघ १०, २०६९
विपक्षी दलले प्रधानमन्त्री बाबुराम भट्टराईलाई दैलेख जिल्ला प्रवेशमा रोक लगाउन जिल्ला बन्द गराएका छन् ।
विस्तृत
पत्रकारको नाममा ठगी गर्ने पक्राउ
मंगलबार, माघ ९, २०६९
आफूलाई आर्थिक पत्रकार भन्दै न्यूरोडका एक गहना ब्यापारीसँग ५ लाख रुपैयाँ माग्ने ठगलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
एमाओवादीको धम्कीले कोही तर्सिदैनः कोइराला
मंगलबार, माघ ९, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको धम्कीले कोही नतर्सिने भन्दै सर्वसत्तावादी चिन्तन नत्यागे एमाओवादी आफैं समाप्त भएर जाने चेतावनी दिएका छन् ।
विस्तृत
दाहालले भने– ‘साँच्चिकै ठट्टा गरेको हुँ’
मंगलबार, माघ ९, २०६९
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूले प्रधानमन्त्री बन्न तयार छु भनेको साँच्चिकै ठट्यौली भएको बताएका छन ।
विस्तृत
बिहारमा जस्तो सरकार चलाउन पाए परिणाम देखाउनेछु, नभए गोली हान्दिनु: प्रधानमन्त्री
मंगलबार, माघ ९, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतको सरकार पाँच बर्ष चलाउन पाए नेपालमा पनि बिहारको जस्तो प्रगति गरेर देखाउने दाबी गरेका छन् ।
विस्तृत
आन्दोलन सशक्त पार्न कोइरालाको निर्देशन
मंगलबार, माघ ९, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भट्टराई नेतृत्वको सरकारलाई आन्दोलनबाटै हटाउनु पर्ने भन्दै आन्दोलन सशक्त पार्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
विस्तृत
प्रधानमन्त्रीलाई निषेध गर्दै दैलेख बन्द
मंगलबार, माघ ९, २०६९
प्रधानमन्त्री बाबुराम भटराईलाई दैलेखमा आउन निषेध गर्ने उद्देश्यले विपक्षी दलहरुले बन्दको घोषणा गरेका छन् ।
विस्तृत
एमाओवादी भ्रमको खेती गर्दैछः केसी
मंगलबार, माघ ९, २०६९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिहं केसीले एकीकृत नेकपा माओवादीले भ्रमको खेती गरेको आरोप लगाएका छन् ।
विस्तृत
दाहालको भनाई ठट्टा मात्रै: भट्टराई
मंगलबार, माघ ९, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बन्न देखाएको इच्छा ठट्टा भएको बताएका छन् ।
विस्तृत
‘द्वन्द्वकालका घटनाको नैतिक जिम्मेवारी लिन्छु’
मंगलबार, माघ ९, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूले सरकारको नेतृत्व गरेको अवस्थामा भएका द्वन्द्वकालका घटनाहरुको नैतिक जिम्मेवारी लिन तयार रहको बताएका छन् ।
विस्तृत
‘दाहालको प्रस्ताव चुनाव भाँडने षडयन्त्र’
सोमबार, माघ ८, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले चुनाव भाँड्नका लागि आफू प्रधानमन्त्री बन्ने प्रस्ताव गरेको बताएका छन् ।
विस्तृत
दाहालको प्रधानमन्त्री बन्ने चाहना
सोमबार, माघ ८, २०६९
आफूलाई अहिले कुनै पनि पद नचाहिएको बताउँदै आएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले गोर्खा पुगेर प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् ।
विस्तृत
तेस्रो लिंगीलाई ‘अन्य’ नागरिकता
सोमबार, माघ ८, २०६९
सरकारले जारी गर्ने नागरिकता प्रमाणपत्रमा लिंगको महलमा उल्लेखित महिला र पुरुषका साथ अबदेखि ‘अन्य’ को समेत ब्यबस्था गरिने भएको छ ।
विस्तृत
« First
«
10
20
30
431
432
433
434
435
440
450
460
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस