Himalkhabar
Himal Calendar

शनिबार, जेठ ३२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
बिद्युत् चोरी गर्ने ११ पक्राउ बिद्युत् चोरी गर्ने ११ पक्राउ बुधबार, पौष २, २०७१ पर्साको उदयपुरघुर्मी र हरपतगन्जमा विद्युत् चोरी गरिरहेको अवस्थामा ११ जनालाई पक्राउ परेका छन् । विस्तृत
तेलको मूल्य घटाउन विद्यार्थीको माग बुधबार, पौष २, २०७१ तेलको मूल्य घटाउन विद्यार्थीको माग प्रमुख ११ विद्यार्थी संगठनले अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य तत्कालै घटाउन माग गरेका छन् । विस्तृत
कर्जन्हाका स्वयंसेवी बुधबार, पौष २, २०७१ कर्जन्हाका स्वयंसेवी 'भोलन्टरी सर्भिस ओभरसिज' (भीएसओ) मार्फत नेपाल आएका ५८ वर्षीय अमेरिकी स्वयंसेवी माइकल रोसेनक्रान्ज (माइक) सिरहाको कर्जन्हामा आफूले रोपेको आँप फुलेपछि घर फर्कन चाहन्छन्। विस्तृत
‘भ्रष्टाचार घटाउन १२ घण्टे सेवा’ मंगलबार, पौष १, २०७१ ‘भ्रष्टाचार घटाउन १२ घण्टे सेवा’ सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशको विद्यमान भ्रष्टाचार न्यूनीकरण गर्न १२ घन्टे सेवा उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । विस्तृत
चिनियाँले भित्र्याउँदै गरेको २३ किलो सुन बरामद मंगलबार, पौष १, २०७१ चिनियाँले भित्र्याउँदै गरेको २३ किलो सुन बरामद महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले अवैध रुपमा काठमाडौं भित्र्याउँदै गरेको २३ किलो सुन बरामद गरेको छ । विस्तृत
दामनमा हिमपात मंगलबार, पौष १, २०७१ दामनमा हिमपात मकवानपुरको उच्च क्षेत्र दामन सिमभन्ज्याङमा हिमपात शुरु भएको छ । विस्तृत
जिल्लाले पनि दिन थाल्यो १२ घण्टे सेवा मंगलबार, पौष १, २०७१ जिल्लाले पनि दिन थाल्यो १२ घण्टे सेवा केन्द्र र क्षेत्रीय प्रशासनमा सरकारले सेवाग्राहीको बढी चाप हुने कार्यालयबाट १२ घण्टे सेवा दिन थालेसँगै जिल्लामा पनि यसको सिको हुन थालेको छ । विस्तृत
मंगलबार, पौष १, २०७१ ‘एन्टिवायोटिकको प्रयोग घटाउन राजनीतिक प्रतिबद्धता आवश्यक’ मासु, खाद्यान्न, औषधी आदिमा प्रयोग हुँदै आएको एन्टिवायोटिकको प्रयोग कम गर्न राजनीतिक प्रतिबद्धता आवश्यक भएको सम्बद्ध विज्ञहरूले बताएका छन् । विस्तृत
मिर्गौला दिने पुरुषलाई रु.५० हजार सोमबार, मंसिर २९, २०७१ मिर्गौला दिने पुरुषलाई रु.५० हजार मिर्गौला दान गर्नेहरूमा महिलाको संख्या धेरै र पुरुष एकदमै कम हुने हुँदा लैङ्गिक विभेद बढेको भन्दै भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र र ललितपुरको आरोग्य प्रतिष्ठानले मिर्गाैला दानमा पुरुषलाई समे.. विस्तृत
सोमबार, मंसिर २९, २०७१ एलडीओको कार्यकक्षमै एमाओवादी नेताले गाविस सचिव कुटे पूर्व सभासद समेत रहेका एमाओवादी नेता सुदन किरातीले भाजपुरको साङपाङ गाविसका सचिव खड्गबहादुर पौडेललाई कुटेका छन् । विस्तृत
चिसो अझै बढ्ने सोमबार, मंसिर २९, २०७१ चिसो अझै बढ्ने पश्चिमी वायुको प्रभाव सकिएर मुलुकभरको मौसममा सुधार आएपनि उक्त वायु पुनः सक्रिय हुँदै गएका कारण अझै केही दिन मौसम बदली भई चिसो बढ्ने अनुमान गरिएको छ । विस्तृत
तस्कर र प्रहरीबीच गोली हानाहान सोमबार, मंसिर २९, २०७१ तस्कर र प्रहरीबीच गोली हानाहान पर्साको सुगौली बिर्ता गाविसमा प्रहरी र लागुऔषध कारोबारीबीच दोहोरो गोली हानाहान भएको छ । विस्तृत
बढ्यो लोडसेडिङ (तालिकासहित) सोमबार, मंसिर २९, २०७१ बढ्यो लोडसेडिङ (तालिकासहित) नेपाल विद्युत् प्राधिकरणले दैनिक थप दुई घण्टा लोडसेडिङ बढाएको छ। विस्तृत
सिड्नीमा बन्दुकधारीद्वारा ४० जनालाई बन्धक सोमबार, मंसिर २९, २०७१ सिड्नीमा बन्दुकधारीद्वारा ४० जनालाई बन्धक अष्ट्रेलियाको सिड्नीस्थित एक क्याफेमा बन्दुकधारीले ४० भन्दा बढी मानिसलाई बन्धक बनाएका छन् । विस्तृत
विमान बोकेको विमान (तीन तस्वीर) आइतबार, मंसिर २८, २०७१ विमान बोकेको विमान (तीन तस्वीर) लुक्लामा बिग्रेपछि मर्मतका लागि अमेरिका पठाउन थालिएको पिलाटस पोर्टर विमान सिमरा विमानस्थलमा झारिंदै । विस्तृत
मोदी, बच्चन र तेन्दुलकरलाई अभिनेत्रीको खुला पत्र, ‘तपाइँहरुलाई लाज लाग्नु पर्ने हो’ आइतबार, मंसिर २८, २०७१ मोदी, बच्चन र तेन्दुलकरलाई अभिनेत्रीको खुला पत्र, ‘तपाइँहरुलाई लाज लाग्नु पर्ने हो’ भारतीय अभिनेत्री शहनाज ट्रेजरीवालाले आफूले भोगेको यौन दुर्व्यवहारबारे लेख्दै भारतका शक्तिशाली व्यक्तिहरुलाई अपराधीविरुद्ध कडा कदम चाल्न आग्रह गरेकी छन् । विस्तृत
सौराहामा हात्ती आतंक आइतबार, मंसिर २८, २०७१ सौराहामा हात्ती आतंक चितवनको सौराहामा जंगली हात्तीले आतंक मच्चाउँदा स्थानीयले दुःख पाएका छन् । विस्तृत
वनभोज हिँडेका १६ घाइते आइतबार, मंसिर २८, २०७१ वनभोज हिँडेका १६ घाइते सुनसरीको पकलीबाट इलामको कन्यामतर्फ वनभोजका लागि जाँदै गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिव सताक्षी–७ मा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । विस्तृत
साउदी अरबमा नेपाली कामदारको मृत्यु आइतबार, मंसिर २८, २०७१ साउदी अरबमा नेपाली कामदारको मृत्यु वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका सिरहाका एक युवकको मृत्यु भएको छ । विस्तृत
« First«10203099100101102103110120130»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP