Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
आगो लगाएर महिलाको हत्या आगो लगाएर महिलाको हत्या बुधबार, पौष ३०, २०७१ कैलालीको जोशीपुरमा एक महिलाको आगो लगाएर हत्या भएको छ । विस्तृत
दुर्घटनामा परेको विमानको भ्वाइस रिकर्डर भेटियो मंगलबार, पौष २९, २०७१ दुर्घटनामा परेको विमानको भ्वाइस रिकर्डर भेटियो जाभा समुद्रम दुर्घटना भएको एयर एशियाको विमान क्यूजेड ८५०१ को भ्वाइसरेकर्डर भेट्टिएको छ । विस्तृत
बम, गोली भेला पारेर युद्ध लड्न तयार छौंः सापकोटा मंगलबार, पौष २९, २०७१ बम, गोली भेला पारेर युद्ध लड्न तयार छौंः सापकोटा एमाओवादी नेता अग्निप्रसाद सापकोटाले आफूहरु बम, बारुद, गोली भेला पारेर अझै युद्ध लड्न तयार रहेको बताएका छन् । विस्तृत
प्रधानमन्त्रीद्वारा शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण मंगलबार, पौष २९, २०७१ प्रधानमन्त्रीद्वारा शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण प्रधानमन्त्री सुशील कोइरालाले व्यवसायी तथा उद्योगी बिएल शर्माको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिएका छन् । विस्तृत
दोलखामा १ बजेदेखि बन्द खुल्यो मंगलबार, पौष २९, २०७१ दोलखामा १ बजेदेखि बन्द खुल्यो तीस दलीय मोर्चाले आह्वान गरेको बन्दको प्रभाव नपरेपछि दोलखामा बन्द औपचारिक रुपमै खुलेको छ । विस्तृत
मंगलबार, पौष २९, २०७१ राष्ट्र सङ्घका उपमहासचिव फेल्ट्म्यान राजधानीमा संयुक्त राष्ट्र सङ्घका राजनीतिक मामिलासम्बन्धी उपमहासचिव जेफ्री फेल्ट्म्यान नेपालको तीनदिने औपचारिक भ्रमणमा काठमाडौं आइपुगेका छन् । विस्तृत
‘शार्ली एब्डो’को कभरमा फेरि पनि मोहम्मद मंगलबार, पौष २९, २०७१ ‘शार्ली एब्डो’को कभरमा फेरि पनि मोहम्मद फ्रान्सको व्यंग्य पत्रिका ‘शार्ली एब्डो’ ले आफ्नो नयाँ अंकको कभर पेजमा फेरि पैगम्बर मोहम्मदको कार्टून छाप्ने भएको छ । विस्तृत
अख्तियारको डर देखाएर ठग्ने पक्राउ सोमबार, पौष २८, २०७१ अख्तियारको डर देखाएर ठग्ने पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने दम्पत्ति पक्राउ परेका छन् । विस्तृत
एक सय ३५ चेली बेचिनबाट जोगिए सोमबार, पौष २८, २०७१ एक सय ३५ चेली बेचिनबाट जोगिए चीनको खासामा गएको एक वर्षमा १३५ चेली बेचिनबाट जोगिएका छन् । विस्तृत
बन्दविरुद्ध डडेल्धुरामा सर्वसाधारणको प्रतिकार सोमबार, पौष २८, २०७१ बन्दविरुद्ध डडेल्धुरामा सर्वसाधारणको प्रतिकार एमाओवादीसहितका तीस दलीय मोर्चाले आह्वान गरेको बन्दविरुद्ध डडेल्धुरामा सर्वसाधारणले प्रतिकार गरेका छन् । विस्तृत
मिति सार्ने एमाओवादी प्रस्ताव सोमबार, पौष २८, २०७१ मिति सार्ने एमाओवादी प्रस्ताव विवादित विषयमा सहमति प्रयास चलिरहेको बेला एमाओवादीले संविधान जारी गर्नको लागि तोकिएको मिति सार्न प्रस्ताव गरेको छ । विस्तृत
‘म हुँ शार्ली एब्डो’ आइतबार, पौष २७, २०७१ ‘म हुँ शार्ली एब्डो’ आतंककारीको आक्रमणमा मारिएका शार्ली एब्डो का सम्पादक स्टिफेन शार्बोनियर ‘शार्ब’ ले भनेका थिए, “पत्रिकाले प्रत्येक साता यसैगरी व्यंग्य गर्दै आइरहेको छ तर जब कुनै धर्माधिकारीमाथि व्यंग्य हुन्छ तब हामीमाथ.. विस्तृत
नेपालन्यूज डट कम बन्द आइतबार, पौष २७, २०७१ नेपालन्यूज डट कम बन्द नेपालको पहिलो अनलाइन न्यूज पोर्टल नेपाल न्यूज डट कम बन्द हुने भएको छ । विस्तृत
माओवादीको बन्दले डोल्पादेखि नेपालगञ्ज हिंड्नु पर्ने वाध्यता आइतबार, पौष २७, २०७१ माओवादीको बन्दले डोल्पादेखि नेपालगञ्ज हिंड्नु पर्ने वाध्यता मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले मध्यपश्चिम बन्द गराएपछि डोल्पाबाट काठमाडौँ, नेपालगन्जलगायतका स्थानका लागि हिँडेका एक सयभन्दा बढी व्यक्ति बाटैमा अलपत्र परेका छन् । विस्तृत
आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न आग्रह आइतबार, पौष २७, २०७१ आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्न आग्रह अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने नेपालीहरुले आमाको नामबाट नागरिकता पाउने कानूनी व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन् । विस्तृत
बाँदर धपाइदेऊ शुक्रबार, पौष २५, २०७१ बाँदर धपाइदेऊ ‘लखेटौं भने भाग्दा चोटपटक लागेर मर्‍यो भने जेल परिएला भन्ने डर, नलखेटौं खपिनसक्नु सास्ती भइसक्यो ।’ विस्तृत
मोटरसाइकल दुर्घटनामा रेडियोकर्मीको मृत्यु शुक्रबार, पौष २५, २०७१ मोटरसाइकल दुर्घटनामा रेडियोकर्मीको मृत्यु पाल्पामा भएको सडक दुर्घटनामा रेडियोकर्मीको ज्यान गएको छ । विस्तृत
वैदेशिक रोजगारमा गएकी राधिका बेपत्ता शुक्रबार, पौष २५, २०७१ वैदेशिक रोजगारमा गएकी राधिका बेपत्ता १२ वर्षअघि रोजगारीका लागि कुवेत गएकी झापा धरमपुर–३ की राधिका गौतम बेपत्ता छिन् । विस्तृत
फाकातुको पानी जीवन (फोटो एसे) शुक्रबार, पौष २५, २०७१ फाकातुको पानी जीवन (फोटो एसे) ६३ वर्षीय फाकातु राजवंशी ४० वर्षदेखि काँकरभिट्टा डाँडाका प्यासीको तिर्खा मेटाइरहेका छन् । विस्तृत
« First«1020309394959697100110120»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP