Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अवैध सुनसहित दुई पक्राउ अवैध सुनसहित दुई पक्राउ बिहीबार, माघ ८, २०७१ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । विस्तृत
बैठक अवरोध गर्नेहरुको नारा रहस्यपूर्णः पौडेल बिहीबार, माघ ८, २०७१ बैठक अवरोध गर्नेहरुको नारा रहस्यपूर्णः पौडेल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभा बैठकमा सभासदहरुले लगाएको नारा रहस्यपूर्ण रहेको बताएका छन् । विस्तृत
चन्द्रगढीमा प्रदर्शनकारी र प्रहरीबीच झडप बिहीबार, माघ ८, २०७१ चन्द्रगढीमा प्रदर्शनकारी र प्रहरीबीच झडप झापाको चन्द्रगढीमा एमाओवादीसहितका तीस दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । विस्तृत
बिहीबार, माघ ८, २०७१ बाहिरिंदै गर्दा ओलीले भने, ‘देशले दुःख पाउने भयो’ एमाले अध्यक्ष एवम् सभासद केपी ओली संविधानसभा बैठकबाट बाहिरिएका छन् । बाहिरिदै गर्दा उनले देशले थप दुःख पाउने अवस्था आएको बताए । विस्तृत
बानेश्वर वृत्तका डिएसपी एभरेष्ट होटलबाट पक्राउ बिहीबार, माघ ८, २०७१ बानेश्वर वृत्तका डिएसपी एभरेष्ट होटलबाट पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिएसपी रमेश तामाङलाई घुस लिदै गर्दा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलबाट पक्राउ गरेको छ । विस्तृत
चितवनमा जिल्लास्तरीय टेष्ट परीक्षा स्थगित, विद्यार्थीबाट लिएको शुल्क फिर्ता बिहीबार, माघ ८, २०७१ चितवनमा जिल्लास्तरीय टेष्ट परीक्षा स्थगित, विद्यार्थीबाट लिएको शुल्क फिर्ता सरकारीस्तरबाट हटाइएपनि चितवनमा निजी तथा आवासीय माध्यमिक विद्यालय अर्गनाइजेसन ९प्याब्सन० ले लिन खोजेको जिल्लास्तरीय टेष्ट परीक्षा स्थगित भएको छ । विस्तृत
एकै व्यक्तिद्वारा विद्यालयलाई ५० लाख दान बुधबार, माघ ७, २०७१ एकै व्यक्तिद्वारा विद्यालयलाई ५० लाख दान नवलपरासीको देउरालीस्थित नेपाल शान्ति माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि एकै व्यक्तिले रु.५० लाख दान गरेका छन् । विस्तृत
‘ठूला नेता बाधक’ बुधबार, माघ ७, २०७१ ‘ठूला नेता बाधक’ पुस अन्तिम साता काठमाडौं उपत्यकामा गरिएको हिमाल जनमत सर्वेक्षण–२०७१ मा सहभागी अधिकांश उत्तरदाताले नेताहरूले जानी–जानी संविधान नबनाएको मत दिएका छन्।उत्तरदाता जातीय पहिचानमा आधारित संघीयताको पक्षमा.. विस्तृत
नयाँ बानेश्वरमा तीन डिआइजीको नेतृत्वमा सुरक्षा बुधबार, माघ ७, २०७१ नयाँ बानेश्वरमा तीन डिआइजीको नेतृत्वमा सुरक्षा संविधानसभा भवन आसपासमा विभिन्न समूहको धर्ना र विरोधसँगै अराजक गतिविधि बढ्न थालेको भन्दैसरकारले त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ । विस्तृत
सोह्र युवती अझै बेपत्ता बुधबार, माघ ७, २०७१ सोह्र युवती अझै बेपत्ता दलालको प्रलोभनमा परी रोजगारीका लागि भारतीय शहरमा जाने भन्दै हिँडेका १६ युवती अझै बेपत्ता छन् । विस्तृत
ओलीले भने, ‘एमाओवादीले सक्कली रुप देखायो’ मंगलबार, माघ ६, २०७१ ओलीले भने, ‘एमाओवादीले सक्कली रुप देखायो’ एमाले अध्यक्ष केपी शर्मा ओलीले ५ माघ राति संविधानसभामा तोडफोड गरी बैठक बिथोलेका दल तथा तिनका नेताहरुलाई सम्झाई–बुझाई गर्ने बताएका छन् उनुभएको छ । विस्तृत
ठाउँठाउँमा बन्दको बिरोध मंगलबार, माघ ६, २०७१ ठाउँठाउँमा बन्दको बिरोध एमाओवादीसहितको तीस दलीय मोर्चा लगायतले आह्वान गरेको बन्दको विभिन्न ठाउँमा बिरोध भएको छ । विस्तृत
बन्दको विरोध गर्ने र बन्द गराउने समूहबीच माइतीघरमा झडप मंगलबार, माघ ६, २०७१ बन्दको विरोध गर्ने र बन्द गराउने समूहबीच माइतीघरमा झडप एमाओवादी नेतृत्वको मोर्चा, वैद्य माओवादीलगायतका बन्द गराउँदै हिंडेका कार्यकर्ता र बन्दको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको समूहबीच झडप भएको छ । विस्तृत
इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड मंगलबार, माघ ६, २०७१ इन्डोनेसियामा पाँच नेपालीलाई मृत्युदण्ड इन्डोनेसियाले पाँच नेपालीलाई मृत्दुदण्ड दिएको छ । त्यहाँ रहेका बहर तामाङ, बीरबहादुर गुरुङ, इन्द्रबहादुर तामाङ, नरबहादुर तामाङ र तिलबहादुर भण्डारीलाई मृत्युदण्ड दिएको हो । विस्तृत
सोमबार, माघ ५, २०७१ ‘छक्का र चौका होइन रन लिन दाहाललाई सुझाव’ नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई रन लिन आग्रह गरेका छन् । विस्तृत
कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४७.२६ प्रतिशत उत्तीर्ण सोमबार, माघ ५, २०७१ कक्षा ११ को परीक्षाफल सार्वजनिक, ४७.२६ प्रतिशत उत्तीर्ण उच्च माध्यमिक शिक्षा परिषदले ५ माघमा सार्वजनिक गरेको परीक्षाफल अनुसार १ लाख ६ हजार ५१७ विद्यार्थी उत्तीर्ण भएका छन् । विस्तृत
सिरहाको लहानमा बजार तथा सडक अवरोध सोमबार, माघ ५, २०७१ सिरहाको लहानमा बजार तथा सडक अवरोध प्रहरीले आफ्नो कार्यक्रम बिथोलेको भन्दै स्वतन्त्र मधेश गठबन्धनले सिरहाको लहानबजार अवरोध गरेका छन् । विस्तृत
हरेक महीना ७७ नेपाली कामदारको विदेशमा मृत्यु सोमबार, माघ ५, २०७१ हरेक महीना ७७ नेपाली कामदारको विदेशमा मृत्यु वैदेशिक रोजगारीका लागि विदेशिएका ४६१ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्रधन बोर्डले जनाएको छ । विस्तृत
मध्य तराईमा फेरि हतियारको जगजगी सोमबार, माघ ५, २०७१ मध्य तराईमा फेरि हतियारको जगजगी मध्य तराईका जिल्लाहरूमा बढ्न थालेका अपहरण, हत्या र धम्कीका घटनामा हतियारको प्रयोग बढ्न थालेको प्रहरीको भनाइ छ । विस्तृत
« First«1020309192939495100110120»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP