Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
डोटेली भाषाको अध्ययन गर्न भाषाविदहरु कञ्चनपुरमा डोटेली भाषाको अध्ययन गर्न भाषाविदहरु कञ्चनपुरमा शुक्रबार, पौष २५, २०७१ सुदूरपश्चिम क्षेत्रमा बोलिने डोटेली भाषाको अध्ययन अनुसन्धानका लागि भाषाविद्को टोली कञ्चनपुर पुगेको छ । विस्तृत
श्रीलंका: राजपाक्षले हार स्वीकार्दै सरकारी निवास छोडे शुक्रबार, पौष २५, २०७१ श्रीलंका: राजपाक्षले हार स्वीकार्दै सरकारी निवास छोडे लामो समयदेखि श्रीलंकाका राष्ट्रपति रहेका महिन्दा राजापाक्षले २४ पुसमा भएको राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकारेका छन् । यद्दपी निर्वाचनको अन्तिम परिणाम आउन भने बाँकी नै छ । विस्तृत
नाइजेरियाः बोको हरामद्वारा बागा शहर ध्वस्त, २ हजार मारिएको अनुमान शुक्रबार, पौष २५, २०७१ नाइजेरियाः बोको हरामद्वारा बागा शहर ध्वस्त, २ हजार मारिएको अनुमान नाइजेरियामा उग्रवादी समूह बोको हरामले गरेको आक्रमणमा परी कम्तिमा पनि २ हजार जना मारिएको अनुमान गरिएको छ । विस्तृत
बैंकर रवीनालाई अन्तर्राष्ट्रिय सम्मान बिहीबार, पौष २४, २०७१ बैंकर रवीनालाई अन्तर्राष्ट्रिय सम्मान मेगा बैंकका नायब महाप्रबन्धक रवीनादेशराज श्रेष्ठले सिङ्गापुरबाट प्रदान गरिने अन्तर्राष्ट्रिय सम्मान ‘लेडी अफ एक्सिलेन्स अवार्ड’ प्राप्त गरेकी छन् । विस्तृत
माया पनि बिटुलो ! बिहीबार, पौष २४, २०७१ माया पनि बिटुलो ! जातभातको वास्ता नगर्ने भन्दै दलित युवतीसँग विवाह गर्ने कथित मथिल्लो जातका युवाले श्रीमतीलाई अलपत्र पार्ने गरेको पाइएको छ । विस्तृत
बलात्कार गरेको ठहर गर्दै दश वर्ष कैद सजाय बिहीबार, पौष २४, २०७१ बलात्कार गरेको ठहर गर्दै दश वर्ष कैद सजाय पुनरावेदन अदालत सप्तरीले नौ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै कञ्चनपुर–९ का हरेन्द्र देवलाई १० वर्र्षको कैद र रु ७५ हजार जरिवानाको फैसला सुनाएको छ । विस्तृत
शर्ली एब्डो आक्रमणः एकले आत्मसमर्पण गरे बिहीबार, पौष २४, २०७१ शर्ली एब्डो आक्रमणः एकले आत्मसमर्पण गरे फ्रान्सको व्यंग्य पत्रिका शर्ली एब्डोको कार्यालयमा आक्रमण गर्ने तीन संदिग्ध आक्रमणकारीमध्ये एकले आत्मसमर्पण गरेका छन् । विस्तृत
आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए बुधबार, पौष २३, २०७१ आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए भारतीय खुफिया एजेन्सी सीबीआईले सन् २०१४ को अन्तिमसम्ममा ८ हजार नेपाली युवतीलाई तस्करहरुले दिल्ली हुँदै दुबई पुर्‍याएको खुलासा गरेको छ । विस्तृत
नक्कली नागरिकताः भारतीयसहित तीन पक्राउ मंगलबार, पौष २२, २०७१ नक्कली नागरिकताः भारतीयसहित तीन पक्राउ नक्कली नागरिकता र राहदानी बनाइदिने एक गिरोहलाई प्रहरीले सप्तरीको राजविराजबाट पक्राउ गरेको छ । विस्तृत
६ जना अपहरणकारी पक्राउ मंगलबार, पौष २२, २०७१ ६ जना अपहरणकारी पक्राउ भारतको नौतनहवाबाट पोखरा घुम्न आएका ६ जना भारतीय पर्यटकलाई अपहरण गरी फिरौती लिने ६ जना अपहरणकारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । विस्तृत
उपेन्द्र यादवले भने, ‘खेलको अन्तिममा पुग्यौ’ मंगलबार, पौष २२, २०७१ उपेन्द्र यादवले भने, ‘खेलको अन्तिममा पुग्यौ’ मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले दलहरु अन्तिम खेल खेलिरहेको बताएका छन् । विस्तृत
काठमाडौं उपत्यका प्लास्टिक झोलामुक्त हुने मंगलबार, पौष २२, २०७१ काठमाडौं उपत्यका प्लास्टिक झोलामुक्त हुने सरकारले आगामी १ वैशाखदेखि काठमाडौँ उपत्यकालाई प्लास्टिक झोलामुक्त घोषणा गर्ने भएको छ । विस्तृत
किराँत जनवादी वर्कसले हतियार वुझायो मंगलबार, पौष २२, २०७१ किराँत जनवादी वर्कसले हतियार वुझायो पूर्वी नेपालमा सशस्त्र गतिविधि सञ्चालन गर्दै आएको किराँत जनवादी वर्कस पार्टीका कार्यकर्ताले सरकारलाई हतियार वुझाएको छ । विस्तृत
चितवनका दृष्टिविहीनलाई डेनमार्कबाट सेतो छडी मंगलबार, पौष २२, २०७१ चितवनका दृष्टिविहीनलाई डेनमार्कबाट सेतो छडी चितवनका दृष्टिविहीनलाई डेनमार्कमा रहेका नेपालीले सेतो छडी प्रदान गरेका छन् । विस्तृत
पत्रकारिता पढेकालाई सूचना अधिकृत बनाउन आग्रह सोमबार, पौष २१, २०७१ पत्रकारिता पढेकालाई सूचना अधिकृत बनाउन आग्रह पत्रकारिता विषयमा स्नातकोत्तर तह अध्ययनरत र अध्ययन सम्पन्न गरेकालाई सरकारी निकायमा सूचना अधिकृत पदमा दरखास्त खुलाउन लोकसेवा आयोगलाई आग्रह गरिएको छ । विस्तृत
बन्ने भो सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भवन सोमबार, पौष २१, २०७१ बन्ने भो सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भवन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र विज्ञान तथा प्रविधि संकायको भवनको शिलान्यास भएको छ । विस्तृत
शालीनदीमा स्वस्थानी (१३ तस्वीर) सोमबार, पौष २१, २०७१ शालीनदीमा स्वस्थानी (१३ तस्वीर) पौष शुक्ल पूर्णिमादेखि शुरु भएको स्वस्थानीको व्रत र उपासनाका लागि राजधानीको साँखुस्थित शालीनदीमा श्रद्धालुको घुइँचो लागेको छ । विस्तृत
सप्तरीः मृत फेला परेका तीन बालबालिकाको सनाखत आइतबार, पौष २०, २०७१ सप्तरीः मृत फेला परेका तीन बालबालिकाको सनाखत सप्तरीको बैरवा गाविसस्थित कोशी नदी छेउमा मृत फेला परेका तीन बालबालिकाको सनाखत भएको छ । तीनै जना एकै परिवारको भएको प्रहरीले जनाएको छ । विस्तृत
रौतहटका सोह्र शिक्षकको राजीनामा आइतबार, पौष २०, २०७१ रौतहटका सोह्र शिक्षकको राजीनामा जिल्ला शिक्षा कार्यालय रौतहटले शिक्षकको प्रमाणपत्र छानबिनका लागि बुझाउन परिपत्र गरेपछि विभिन्न विद्यालयमा कार्यरत १६ जना शिक्षकले राजीनामा दिएका छन् । विस्तृत
« First«1020309495969798110120130»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP