Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
संविधानका लागि शान्ति पदयात्रा संविधानका लागि शान्ति पदयात्रा सोमबार, माघ ५, २०७१ संयुक्त खस क्षत्री एकीकरण समन्वय समितिले तोकिएको मितिमा संविधान जारी हुनुपर्ने माग राख्दै शान्ति पदयात्रा गरेको छ । विस्तृत
राप्रपा नेपालको र्‍यालीमा प्रहरीको लाठी चार्ज आइतबार, माघ ४, २०७१ राप्रपा नेपालको र्‍यालीमा प्रहरीको लाठी चार्ज निषेधित क्षेत्र तोडेपछि राप्रपा नेपालको र्‍यालीमा प्रहरीले लाठी चार्ज गरेको छ । विस्तृत
नेपाली नर्सका आँखा विदेशतिर आइतबार, माघ ४, २०७१ नेपाली नर्सका आँखा विदेशतिर कुनै समय छोरीहरु नर्स अध्ययन गर्ने भनेपछि आफै हिच्किचाउँथे । अभिभावक पनि छोरीलाई हत्तपत्त नर्स पढाउन मान्दैनथे । नर्सिङलाई ‘विरामीको सुसारे’ ठानिन्थ्यो । समयक्रमसँगै चेतनास्तर फेरिदै गयो । अचेल ‘हटकेक.. विस्तृत
एमाले सिरहामा प्रमोद आइतबार, माघ ४, २०७१ एमाले सिरहामा प्रमोद नेकपा एमालेको नवौँं सिरहा जिल्ला अधिवेशनले प्रमोद यादवको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेको छ । विस्तृत
कोइरालाले भने, ‘दाहालजीले धेरै कुराउनुभयो’ शनिबार, माघ ३, २०७१ कोइरालाले भने, ‘दाहालजीले धेरै कुराउनुभयो’ संविधानका विवादित अन्तरवस्तुमा सहमति खोज्न बसेको प्रमुख तीन दलको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । विस्तृत
सऊदी अरब: ब्लगरलाई १० वर्ष कैद र १ हजार कोर्राको सजाय शनिबार, माघ ३, २०७१ सऊदी अरब: ब्लगरलाई १० वर्ष कैद र १ हजार कोर्राको सजाय सउदी अरबका ब्लगर रैफ बदावीलाई दोस्रो पटक तोकिएको कोर्रा हान्ने सजाय स्थगित गरिएको छ । विस्तृत
भीमफेंदीमा सुमो दुर्घटना ४ को मृत्यू शुक्रबार, माघ २, २०७१ भीमफेंदीमा सुमो दुर्घटना ४ को मृत्यू मकवानपुरको भीमफेंदीमा यात्रुबाहक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । विस्तृत
प्रक्रियाको पक्षमा तीन चौथाइ सभासद् शुक्रबार, माघ २, २०७१ प्रक्रियाको पक्षमा तीन चौथाइ सभासद् संविधानसभाका कुल सभासद संख्यामध्ये प्रक्रियाबाट संविधान निर्माण गरिनुपर्ने भन्ने सभासदको संख्या ७५ प्रतिशत छ । विस्तृत
जनताको दुहाई दिनेहरु जनमत संग्रहमा जान किन डराउनेः कमल थापा शुक्रबार, माघ २, २०७१ जनताको दुहाई दिनेहरु जनमत संग्रहमा जान किन डराउनेः कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाले ८ माघमा संविधान जारी हुने संभावना टरेको भन्दै यसको जिम्मेवारी कांग्रेस, एमाले, एमाओवादी र मधेश केन्द्रित दलका नेताहरुले लिनु पर्ने बताएका छन् । विस्तृत
सडक आन्दोलनले संविधान बन्दैन: भट्टराई शुक्रबार, माघ २, २०७१ सडक आन्दोलनले संविधान बन्दैन: भट्टराई युद्धकालको जस्तो व्यवहारले संबिधान बन्दैनः भट्टराई हाँसीहाँसी प्रक्रियामा जाऔं: खनाल सबै प्रस्ताव मस्यौदामा पठाऔंः पौडेल विस्तृत
४१३ सभासद्को हस्ताक्षर बुझाइयो, बानेश्वरमा विशेष सुरक्षा शुक्रबार, माघ २, २०७१ ४१३ सभासद्को हस्ताक्षर बुझाइयो, बानेश्वरमा विशेष सुरक्षा संविधानसभाका ४१३ सभासद्ले संविधान निर्माणका लागि प्रक्रियामा जानुपर्ने मागसहित सभामुखलाई हस्ताक्षार बुझाएका छन्। विस्तृत
बैंकक अपहरणमा परेका नेपाली काठमाडाैं आइपुगे बिहीबार, माघ १, २०७१ बैंकक अपहरणमा परेका नेपाली काठमाडाैं आइपुगे थाइल्यान्डको बैंककमा गत ५ पुसमा अपहरणपछि प्रहरीको सहयोगमा अपहरणमुक्त भएका तीन नेपाली विद्यार्थी काठमाडाैं आइपुगेका छन् । विस्तृत
काश्मीरमा पाँच आतङ्ककारीको मृत्यु बिहीबार, माघ १, २०७१ काश्मीरमा पाँच आतङ्ककारीको मृत्यु भारत अधिनस्थ काश्मीरमा बिहीबार जारी रहेको दोहोरो गोली हानाहानमा पाँच आतङ्ककारीको मृत्यु भएको समाचार छ । विस्तृत
भारतः किरण बेदी भाजपामा बिहीबार, माघ १, २०७१ भारतः किरण बेदी भाजपामा भारतको केन्द्र दिल्लीमा विधानसभा निर्वाचनको मिति घोषणा भए लगत्तै पूर्व आइपीएस अफिसर किरण बेदी भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेकी छन् । विस्तृत
दुर्घटनामा चारजनाको मृत्यु बिहीबार, माघ १, २०७१ दुर्घटनामा चारजनाको मृत्यु चितवनको दारेचोक र दाङको रिहारमा भएको बेग्ला बेग्लै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने अर्का दुईजना गम्भीर घाइते भएका छन् । विस्तृत
मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु बुधबार, पौष ३०, २०७१ मोटरसाइकल र साइकल ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु कैलालीको फुलबारी–९ मा मोटरसाइकल र साइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । विस्तृत
लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली बुधबार, पौष ३०, २०७१ लेवनानमा यातनासँगै कैद भोगेर फर्किन् नेपाली चेली कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक युवती विदेशमा यातना र कैद सजाय भोगेर घर फर्किएकी छिन् । विस्तृत
फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे सत्तारुढ दलबीच छलफल बुधबार, पौष ३०, २०७१ फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे सत्तारुढ दलबीच छलफल प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच फास्ट ट्रयाकबाट संविधान ल्याउनेबारे छलफल भएको छ । विस्तृत
तोरीबारीमा मौरी निषेध बुधबार, पौष ३०, २०७१ तोरीबारीमा मौरी निषेध उत्पादन घट्ने भ्रममा किसानहरूले तोरीबारीमा मौरी चराउन रोक लगाएका छन्। विस्तृत
« First«1020309293949596100110120»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP