Himalkhabar
शुक्रबार, जेठ १०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नोवेल विजेता सत्यार्थीलाई अभिनन्दन
आइतबार, पौष ६, २०७१
सरकारले नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीलाई अभिनन्दन गरेको छ ।
विस्तृत
आइतबार, पौष ६, २०७१
एउटा ‘भर्जिन’ गाउँ (दश तस्वीर)
पर्यटक लोभ्याउने लमजुङको घले गाउँ जस्तै प्राकृतिक सौन्दर्य बोकेको छ ओखारी गाउँले ।
विस्तृत
आइतबार, पौष ६, २०७१
अधिकारी हत्याका आरोपी पक्राउ
गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, पौष ५, २०७१
समृद्धिको कछुवा गति (फोटो फिचर)
सरकारी प्राथमिकतामा नपर्दा कछुवा गतिमा रहेको चैनपुर–ताक्लाकोट सडक सुदूरपश्चिम क्षेत्रकै आर्थिक समृद्धिको आधार बन्नेछ।
विस्तृत
शनिबार, पौष ५, २०७१
ट्रक दुर्घटनामा दुईजनाको मृत्यु, दुई घाइते
नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको दाहखानी, रिद्धिखोला नजिकै भएको ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
विस्तृत
शनिबार, पौष ५, २०७१
पुरुषहरुलाई पनि ‘महिनाबारी’ हुने भए के हुन्थ्यो ?
पूर्वीय समाजका महिलाहरु महिनाबारीबारे खुलेर कुरा गर्न सक्दैनन् । परम्परागत समाजले यस्तो विषयमा कुरा गरेको निको पनि मान्दैन ।
विस्तृत
शुक्रबार, पौष ४, २०७१
बजेट बनाउँदा हँसिला बालबालिकाको मुहार सम्झिनु: सत्यार्थी
सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता भारतका प्रसिद्ध बालअधिकारकर्मी कैलाश सत्यार्थीले बजेट निर्माण गर्दा हँसिला बालबालिकाको मुहार सम्झिन नेपालको राष्ट्रिय योजना आयोगलाई सुझाव दिएका छन् ।
विस्तृत
शुक्रबार, पौष ४, २०७१
सावधान ! एसएमएसमा विश्वास नगर्नुहोला
नेपाल टेलिकमले आफ्ना सिमकार्ड प्रयोगकर्तालाई विभिन्न बहानामा आउने एसएमएसको ‘रेस्पोन्स’ नगर्न आग्रह गरेको छ ।
विस्तृत
शुक्रबार, पौष ४, २०७१
महिला सिटमा बस्ने ३४५ जना नियन्त्रणमा
सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ ।
विस्तृत
शुक्रबार, पौष ४, २०७१
एकै स्थानमा ३९ जनाको मृत्यु हुँदासमेत सम्बन्धित निकाय मौन
गोकर्णेश्वर नगरपालिका–९ गोकर्ण मन्दिर नजिकै बनाइएको बाँधमा खसेर अहिलेसम्म ३९ जनाको ज्यान जाँदासमेत सम्बन्धित निकाय मौन छ ।
विस्तृत
शुक्रबार, पौष ४, २०७१
विद्यार्थीद्वारा सफाइ अभियान (तीन तस्वीर)
प्रमुख ११ विद्यार्थी संगठनले शैक्षिक संस्थामा सफाइ अभियान शुरु गरेका छन् ।
विस्तृत
शुक्रबार, पौष ४, २०७१
अष्ट्रेलियाः एउटै घरबाट ८ बालबालिकाको शव बरामद
अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित एक घरबाट प्रहरीले ८ जना बालबालिकाकोे शव वरामद गरेको छ ।
विस्तृत
बिहीबार, पौष ३, २०७१
अतिरक्त सिट राख्ने सवारी साधनलाई कार्वाही
धनकुटा प्रहरीले धरान–धनकुटा सडकखण्डमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधनहरुमा रहेका अतिरिक्त सिटहरु कब्जामा लिएको छ ।
विस्तृत
बिहीबार, पौष ३, २०७१
अल्बानियाः बिल नतिर्ने मन्त्री निष्कासित
अल्बानियाली वातावरण सहायकमन्त्री डायना बेज्कोलाई प्रधानमन्त्री एडी रामाको आदेशबाट निष्कासन गरिएको अल्बानिया डेली न्युजले जनाएको छ ।
विस्तृत
बिहीबार, पौष ३, २०७१
यौटा चरा धेरै कुरा
६ वर्षअघि नेपालमा पहिलो पटक व्यावसायिक पालन थालिंदा धेरैको ध्यान तानेको थियो, विश्वको सबभन्दा ठूलो पक्षी अस्ट्रिचले।
विस्तृत
बिहीबार, पौष ३, २०७१
प्रेत भगाउने नाममा ५२ तोला गहना ठगी
कैलालीका एक व्यापारीको घरबाट अपरिचित दुई महिलाले टुनामुना गरेर घरको भूत प्रेत हटाइदिन्छु भन्दै ठूलो परिमाणका सुनका गरगहना लुटेका छन् ।
विस्तृत
बुधबार, पौष २, २०७१
यलमायामा पाकिस्तानी बालबालिकाको सम्झना
पाकिस्तानको पेशावरमा तालिबानी आतंकवादीद्वारा मारिएका बालबालिकाको सम्झना गर्दै ललितपुरस्थित यलमाया केन्द्रमा श्रद्धाञ्जली प्रकट गरिएको छ ।
विस्तृत
बुधबार, पौष २, २०७१
बसको ठक्करबाट बालिकाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको धर्मपुरमा बसको ठक्करबाट बालिकाको ज्यान गएको छ ।
विस्तृत
बुधबार, पौष २, २०७१
गाविस सचिव कुट्ने नेता पक्राउ परेपछि भोजपुर बन्द
गाविस सचिव कुटेको अभियोगमा एमाओवादी भोजपुर जिल्ला अध्यक्ष सुदन किराँतीलगायत नेतालाई प्रहरीले पक्राउ गरेपछि भोजपुर बजार बन्द गरिएको छ ।
विस्तृत
« First
«
10
20
30
98
99
100
101
102
110
120
130
»
Last »