Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
शिव रेग्मीको ‘मनले मनलाई छुन्छ’  प्रदर्शनमा आउँदै शिव रेग्मीको ‘मनले मनलाई छुन्छ’ प्रदर्शनमा आउँदै आइतबार, चैत्र ९, २०७० २८ चैतबाट प्रदर्शनमा आउने चलचित्र ‘मनले मनलाई छुन्छ’ को पोष्टर ९ चैतमा विमोचन गरिएको छ । चलचित्रको निर्देशन स्वर्गीय शिव रेग्मीले गरेका हुन् । विस्तृत
स्रष्टासँग संगीतकार स्रष्टासँग संगीतकार शनिबार, चैत्र ८, २०७० संगीतकार पारस मुकारुङ दुई दशक लामो सांगीतिक यात्रापछि पहिलो पटक गायकको रुपमा प्रस्तुत भए । विस्तृत
नयाँ ढंगमा पारस नयाँ ढंगमा पारस शनिबार, चैत्र ८, २०७० अनामनगरस्थित मण्डला थिएटरमा पारसलाई सुन्न रु.१००० को टिकट बिक्री भइरहेको छ । विस्तृत
शास्त्रीयमा मस्त मालती शास्त्रीयमा मस्त मालती शनिबार, चैत्र ८, २०७० लोकदेखि आधुनिक गीतमा लागेकी मालती आचार्य अहिले शास्त्रीय गायनमा जमेकी छन् । विस्तृत
राजकुमारी केकी राजकुमारी केकी बुधबार, चैत्र ५, २०७० फिल्ममा प्रतिभाशाली अभिनय पस्किसकेकी नायिका केकी अधिकारीले रंगमञ्चबाट पनि सबैको मन जितेकी छन् । विस्तृत
संगीतकर्मी सभासद् सम्मानित संगीतकर्मी सभासद् सम्मानित बुधबार, फाल्गुण २८, २०७० गीत–संगीत क्षेत्रमा योगदान पुर्‍याएका चार सभासद् सम्मानित भएका छन् । विस्तृत
लोकगीतका सिपाही लोकगीतका सिपाही बुधबार, फाल्गुण २८, २०७० अंग्रेजी साहित्यमा स्नातकोत्तर कमलीकान्त भेटवाल लोकगीतका असली गायक/संकलकमा पर्छन्। विस्तृत
अभिनेत्री गौरी मल्ल नेपाल फर्कदै अभिनेत्री गौरी मल्ल नेपाल फर्कदै मंगलबार, फाल्गुण २७, २०७० करिब ४ बर्षको अमेरिका बसाई पश्चात अभिनेत्री गौरी मल्ल पुन: फिल्मी क्षेत्रमा सक्रिय हुन नेपाल फर्किने भएकी छिन् । विस्तृत
आर्किटेक्चर: दिगो निर्माणमा स्थानीय सीप आर्किटेक्चर: दिगो निर्माणमा स्थानीय सीप मंगलबार, फाल्गुण २७, २०७० स्थानीय सीप र साधन स्रोतको प्रयोगबाटै दिगो वास्तुको निर्माण सम्भव छ । विस्तृत
हेत्छाकुप्पाकी क्याप्टेन हेत्छाकुप्पाकी क्याप्टेन मंगलबार, फाल्गुण २७, २०७० एकदशकदेखि अभिनयमा सक्रिय धरानकी पशुपति राई नाटक निर्देशनको रुपमा पनि प्रशंसित छन्। विस्तृत
व्यस्त रङ्गमञ्च व्यस्त रङ्गमञ्च शनिबार, फाल्गुण २४, २०७० एकपछि अर्को नाट्यशाला स्थापनाले काठमाडौंको नाट्य संस्कृतिलाई समृद्धि उन्मुख बनाएको छ। विस्तृत
मूर्तिका शिल्पी मूर्तिका शिल्पी मंगलबार, फाल्गुण १३, २०७० पेन्टिङमा स्नातकोत्तर धर्मराज शाक्य मूर्तिकलामा अब्बल कहलिएका छन्। विस्तृत
मञ्जुको राजधानी पस्ने सुर मञ्जुको राजधानी पस्ने सुर मंगलबार, फाल्गुण १३, २०७० झापाकी मञ्जु जिल्लामै बसेर पनि नृत्यमा अब्बल छिन्। विस्तृत
चर्चित गीत अपरिचित गायक चर्चित गीत अपरिचित गायक शनिबार, फाल्गुण १०, २०७० 'तिमी आउने बाटोमा फूलै रोपिदिएँ आइनौ' जस्ता चर्चित गीतका गायक डिजराज पौडेललाई भने धेरैले चिन्दैनन् । विस्तृत
‘झोला’ले ११ वर्षपछि नाइट शो ‘झोला’ले ११ वर्षपछि नाइट शो बिहीबार, फाल्गुण ८, २०७० एक दशकदेखि नाइट शो नचलेका झापाका फिल्म हलहरुमा ‘झोला’ हेर्न भने दर्शकको घुँइचों लाग्ने गरेको छ । विस्तृत
बलिउडमा नेपाली नायिका बलिउडमा नेपाली नायिका शनिबार, फाल्गुण ३, २०७० चार वर्षदेखि मुम्बईमा संघर्षरत नेपाली नायिका उषा पौडेलको 'बलिउडी' करिअर शुरु भएको छ। विस्तृत
भुलेको बटुवा भुलेको बटुवा शुक्रबार, फाल्गुण २, २०७० सिनेमाले राष्ट्रिय ध्वजावाहक विमानले जस्तै देश र समाजको पहिचान बोकेको हुन्छ भन्ने कुरा हाम्रा सिनेमेकरले कहिले बुझ्ने? विस्तृत
चलचित्र ‘मेघा’मा गोपाल योञ्जनका कालजयी सिर्जना चलचित्र ‘मेघा’मा गोपाल योञ्जनका कालजयी सिर्जना बिहीबार, फाल्गुण १, २०७० निर्देशक सम्झना उप्रेती रौनियारले नयाँ फिल्म मेघा लाई तीनदशक अघि स्वर्गीय गोपाल योञ्जनले कम्पोज गरेका सदाबहार गीतहरूबाट म्युजिकल बनाएकी छन्। विस्तृत
जबर्जस्त हिरोइन जबर्जस्त हिरोइन बुधबार, माघ २९, २०७० कमजोर मेकिङ, सानो चलचित्र उद्योग, सामाजिक निरुत्साह आदि प्रतिकूलताका बीच पनि नेपाली हिरोइनहरूले आफ्नो नायकत्व स्थापित गरेका छन्। विस्तृत
‘पहिलो बिहे’ को कुरा ‘पहिलो बिहे’ को कुरा आइतबार, माघ २६, २०७० ग्ल्यामरको दुनियाँमा अघोषित दम्पती भएर बसेका जोडी धेरै छन्। यस्ता सम्बन्धहरुमा सकेसम्म पर्दा लगाउने प्रयत्न गरिन्छ। विस्तृत
« First«1022232425263040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP