Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
कमेडीको कमाल कमेडीको कमाल बुधबार, माघ ८, २०७० नेपाली हाँस्य कलाकारहरुले अभिनय गरेको फिल्म 'छ एकान छ'ले राम्रो व्यापार गरिरहेको छ । विस्तृत
समाजसेवी सुन्दरी समाजसेवी सुन्दरी शनिबार, माघ ४, २०७० सन् २००६ मा मिस टिन नेपाल भएकी खुस्बु ओली अहिले समाजसेवामा व्यस्त छन् । बेलायतबाट एमएस्सी सक्काएकी यि २३ वर्षेले मोडलिङलाई चट्क्कै नछोडे पनि आफ्नो मुख्य कर्म समाज सेवा नै हुने बताउँछिन् । विस्तृत
भारतीय अभिनेत्री सुचित्राको निधन भारतीय अभिनेत्री सुचित्राको निधन शुक्रबार, माघ ३, २०७० हिन्दी फिल्मकी प्रसिद्ध अभिनेत्री सुचित्रा सेनको निधन भएको छ । विस्तृत
मोफसलका कलाकार मोफसलका कलाकार बिहीबार, माघ २, २०७० आठ वर्षअघि सोखले कुची समातेका गैंडाकोट–५ नवलपरासीका नविनभक्त अधिकारी (३३) का लागि अहिले पेन्टिङ नशा र पेशा दुवै भएको छ। विस्तृत
सुगम संगीतकी सफल गायिका सुगम संगीतकी सफल गायिका बुधबार, माघ १, २०७० नेपाली सुगम संगीतमा निशा देशारले बनाएको स्थान उनले इमेज अवार्डमा गरेको ह्याट्रिकले देखाउँछ। विस्तृत
के गर्दैछन् गायक कुबेर राई के गर्दैछन् गायक कुबेर राई शनिबार, पौष २७, २०७० आधुनिक नेपाली गायनको एउटा उँचाइमा पुगेको वेला अनायासै काठमाडौं छाडेका कुवेर राई अहिले इलामको आफ्नै गाउँ श्रीअन्तु–७ सल्लेरीमा छन् । रेडियो नेपालमा २०५१ को राष्ट्रिय प्रतियोगितामा सर्वोत्कृष्ट गायक राईले चार वटा अल्बम निकालेका छन् । विस्तृत
बोल्ड एण्ड ब्यूटिफुल हेमा(पाँच तस्वीर) बोल्ड एण्ड ब्यूटिफुल हेमा(पाँच तस्वीर) बिहीबार, पौष २५, २०७० तेक्वान्दोकी थर्ड डान हेमा श्रेष्ठले फिल्महरुमा निकै मारधाड गरेकी छन्। हँसिया ले आफूलाई 'खतरनाक केटी' को रुपमा स्थापित गर्ने उनको अपेक्षा छ। विस्तृत
यसरी जन्मेथ्यो झोला(रचना गर्भ) यसरी जन्मेथ्यो झोला(रचना गर्भ) बुधबार, पौष २४, २०७० सती प्रथा उन्मूलनको विषयवस्तुमा कृष्ण धरावासीले २०५७ सालमा लेखेको कथा झोला माथि यादव भट्टराईले फिल्म बनाएका छन्। विस्तृत
उपलब्धिपूर्ण कोर्टमार्शल उपलब्धिपूर्ण कोर्टमार्शल बिहीबार, पौष १८, २०७० नेपाली समाजमा रहेको जातीय भेदभावको कुरुप रुप दर्शाउन र त्यस विरुद्ध उभिने प्रेरणा दिन नाटक 'कोर्टमार्शल' सफल भएको छ। विस्तृत
फुलटाइमर हुने धोको फुलटाइमर हुने धोको बिहीबार, पौष १८, २०७० वीरगन्जका सन्जु अमात्य गायनमा पनि जम्ने कोशिसमा छन् । विस्तृत
रंगमञ्चमा सिर्जना रंगमञ्चमा सिर्जना बुधबार, पौष १७, २०७० “पाँच वर्षको संघर्षपछि सुनकेशरी को सफलतासँगै त्यसको मुख्य कलाकार मैले पनि एउटा मुकाम कायम गरें”, सिर्जना भन्छिन्। विस्तृत
राजेश खन्नाका क्रेजी राजेश खन्नाका क्रेजी मंगलबार, पौष १६, २०७० वीरगञ्जका दिनेश अर्यालको पसलमा राजेश खन्नाको तस्वीर झुण्डाइएको छ, उनको मोबाइलमा रिङ टोनमा खन्नाकै गीत बज्छ, राजेश खन्नाका सबै गीत उनलाई कण्ठस्थ छन् घरमा समेत राजेश खन्नाकै पोष्टर छ । विस्तृत
‘नेपथ्य’को ‘शान्तिको लागि शिक्षा यात्रा’ सम्पन्न ‘नेपथ्य’को ‘शान्तिको लागि शिक्षा यात्रा’ सम्पन्न सोमबार, पौष १५, २०७० ‘नेपथ्य’को ‘शान्तिको लागि शिक्षा यात्रा’ राजधानीको पाटन दरबार स्क्वायरको प्रदर्शनसँगै सम्पन्न भएको छ । विस्तृत
र्‍याम्पमा मगर संस्कृति र्‍याम्पमा मगर संस्कृति आइतबार, पौष १४, २०७० अठार मगरात क्षेत्रको परम्परागत भेषभुषामा सजिएका मगर युवाहरु १३ पुषमा दाङ्को घोराहीमा र्‍याम्पमा उत्रिए । विस्तृत
नेपाली फिल्ममा ‘गोल्डन एरा’ शुरु हुँदैछ:  नायिका निशा नेपाली फिल्ममा ‘गोल्डन एरा’ शुरु हुँदैछ: नायिका निशा शनिबार, पौष १३, २०७० काठमाडौंको एउटा चिसो साँझ, निशा खुलेरै गफिइन् । भर्खरै ११ दिनको विपश्यनाबाट फर्केकी उनको अनुहारमा गज्जबको चमक थियो । बुट्टे डार्क ट्राउजरमाथि ग्रे कलरको ब्लाउज र कालो कोट लगाएकी निशा सुन्दर देखिएकी थिइन् । विस्तृत
धिरज र छुल्ठिम छुट्टिए धिरज र छुल्ठिम छुट्टिए शुक्रबार, पौष १२, २०७० पप गायक धिरज राई र उनकी पत्नी छुल्ठिम डोल्मा गुरुङबीच सम्बन्ध विच्छेद भएको छ । विस्तृत
झुम्दै झुमा (फोटो फिचर) झुम्दै झुमा (फोटो फिचर) शुक्रबार, पौष १२, २०७० लामो समयको अन्तरालपछि गायिका झुमा लिम्बूले नयाँ अल्बम बजारमा ल्याएकी छन् । विस्तृत
भरतनाट्यममा सुलोचना भरतनाट्यममा सुलोचना बिहीबार, पौष ११, २०७० भरतनाट्यममा स्नातकोत्तर सुलोचना गोपाली शास्त्रीय नृत्यको यो विधामा धेरै कलाकार जन्माउने प्रयासमा छिन्। विस्तृत
गजल भन्दै डान्स गजल भन्दै डान्स बुधबार, पौष १०, २०७० लोकगीत र गजल सुनाउन अनुमति लिएका विराटनगरका ८ वटा होटल र रेस्टुरेन्टले उत्तेजक हिन्दी नृत्य देखाउँदा अनेकौं विकृति जन्मिएका छन्। विस्तृत
न्युयोर्कमा सुम्निमा साँझ न्युयोर्कमा सुम्निमा साँझ मंगलबार, पौष ९, २०७० न्युयोर्कमा बसोबास गर्ने नेपालीहरु किरात राई समुदायले मनाउने उधौली पर्वको अवसरमा आयोजित सुम्निमा साँझमा रमाए । विस्तृत
« First«1020242526272840»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP