Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
गायिकाहरुलाई ‘डिभोर्स’को मार गायिकाहरुलाई ‘डिभोर्स’को मार शुक्रबार, माघ २४, २०७० थुप्रै नेपाली गायिकाले व्यावसायिक सफलताको मूल्य दाम्पत्य जीवनबाट चुकाउनु परेको छ। विस्तृत
दीपिकाको इच्छा अधुरै दीपिकाको इच्छा अधुरै शुक्रबार, माघ २४, २०७० सन् २०१३ दीपिका पादुकोणका लागि निकै महत्वपूर्ण रह्यो । यसै वर्ष उनका चारवटा फिल्महरु सुपरहिट भए । तर, दीपिकाको एउटा इच्छा भने अधुरै रह्यो । विस्तृत
मोक्ष: आफैंमाथि राम्रो सिनेमा मोक्ष: आफैंमाथि राम्रो सिनेमा शुक्रबार, माघ २४, २०७० मेरुदण्ड पक्षघात भएर कम्मरदेखि मुनिको भाग नचल्ने मानिसले के गर्न सक्ला? यो प्रश्नको उत्तर प्रवीण श्रेष्ठले दिएका छन्– आफ्नै जीवनमा आधारित फिल्म 'मोक्ष' को कथा लेखन, निर्देशन र सम्पादन गरेर। विस्तृत
पेन्टिङ–जीवनको सहारा पेन्टिङ–जीवनको सहारा बिहीबार, माघ २३, २०७० सुन्न–बोल्न नसक्ने रश्मि अमात्यले रङलाई अभिव्यक्तिको माध्यम बनाएकी छन्। विस्तृत
राजेश हमालको गफ राजेश हमालको गफ बुधबार, माघ २२, २०७० अभिनेता राजेश हमालले संचारकर्मीबाट फेरि पुरानै प्रश्नको सामना गर्नुपर्ने भएको छ । विस्तृत
दीपिकालाई बाथरूम बाहिर कुरेका रणवीर दीपिकालाई बाथरूम बाहिर कुरेका रणवीर बुधबार, माघ २२, २०७० अभिनेत्री दीपिका पादुकोणसँग अभिनेता रणवीर सिंहको प्रेमले हद नाघेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । विस्तृत
‘सेतो बाघ’ मा  फिल्म र सिरियल ‘सेतो बाघ’ मा फिल्म र सिरियल मंगलबार, माघ २१, २०७० उपन्यासकार डायमण्ड शम्शेर राणाको चर्चित उपन्यास ‘सेतोबाघ’ माथि फिल्म र टेलिसिरियल समेत बन्ने भएको छ । विस्तृत
शाहिद-सोनाक्षीबीच खिचडी पाक्दै ! शाहिद-सोनाक्षीबीच खिचडी पाक्दै ! मंगलबार, माघ २१, २०७० बलिउड अभिनेता शाहिद कपूर र अभिनेत्री सोनाक्षी सिन्हाबीच गुपचुप रोमान्स चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । विस्तृत
फेरि ‘बहुला काजीको सपना’ फेरि ‘बहुला काजीको सपना’ आइतबार, माघ १९, २०७० सर्वनाम नाटकघरमा १७ माघदेखि मञ्चन भइरहेको ‘बहुला काजीको सपना’ हेर्नेको घुँइचों छ । विस्तृत
बहुमुखी प्रतिभा–प्रविण पन्धाक बहुमुखी प्रतिभा–प्रविण पन्धाक शनिबार, माघ १८, २०७० ताप्लेजुङ साब्लाखुकी प्रवीण पन्धाक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा अधिकृत छिन्। वकालत पनि गर्ने उनी सिनेमा प्रेमीमाझ 'हिरोइन' का रुप चिनिन्छिन् । विस्तृत
एक नम्बरमा एञ्जेलिना, ऐश्वर्या चौथो एक नम्बरमा एञ्जेलिना, ऐश्वर्या चौथो शुक्रबार, माघ १७, २०७० भारतीय अभिनेत्री एवम् पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनको रुपको जादू अन्तर्राष्ट्रिय स्तरमा अझै पनि कायमै छ । विस्तृत
माग्ने बूढालाई तक्मेको गुन माग्ने बूढालाई तक्मेको गुन बिहीबार, माघ १६, २०७० केदार घिमिरे (माग्ने बूढा)ले तक्मे बूढाको चरित्रमा जन्माएका विल्सन बिक्रम राईले अहिले माग्ने बूढाको गुन तिरिरहेका छन् । विस्तृत
होनहार बाँसुरीवादक होनहार बाँसुरीवादक बिहीबार, माघ १६, २०७० खोटाङ दुर्छिमका नगेन्द्र राई (२७) नेपाली बाँसुरी वादनका उम्दा कलाकार बनेका छन्। विस्तृत
के छ ‘मोक्ष’मा के छ ‘मोक्ष’मा मंगलबार, माघ १४, २०७० २४ माघदेखि प्रदर्शनमा आउने फिल्म ‘मोक्ष’को टोली प्रमोशनका लागि पूर्वाञ्चल पुगेको छ । विस्तृत
हलिउडमा विजयको फड्को हलिउडमा विजयको फड्को मंगलबार, माघ १४, २०७० १७ वर्षको हुँदा नेपाली फिल्म 'आदर्श नारी' मा पाइलट बनेका विजय लामा ५० वर्षको उमेरमा हलिउड फिल्ममा त्यही भूमिकामा देखिंदैछन्। विस्तृत
एउटै खुट्टाले छमछमी एउटै खुट्टाले छमछमी आइतबार, माघ १२, २०७० नेपालगञ्जकी मीना पुन मगर एउटै खुट्टाको भरमा कुशल नृत्याङ्गना बनेकी छन्। विस्तृत
‘भाग मिल्खा भाग’ लाई फ़िल्मफ़ेयर अवार्ड ‘भाग मिल्खा भाग’ लाई फ़िल्मफ़ेयर अवार्ड शनिबार, माघ ११, २०७० भारतीय फिल्म क्षेत्रको प्रतिष्ठित ‘फिल्म फेयर अवार्ड’ फरहान अख्तर अभिनित ‘भाग मिल्खा भाग’ ले प्राप्त गरेको छ । विस्तृत
‘छ एकान छ’ युट्यूवमा राख्ने युवक पक्राउ ‘छ एकान छ’ युट्यूवमा राख्ने युवक पक्राउ शुक्रबार, माघ १०, २०७० २६ पुसमा रिलिज भएको नेपाली चलचित्र ‘छ एकान छ’ हलबाट उत्रन नपाउँदै युट्यूबमा अपलोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
‘नेपथ्य’को कन्सर्ट पोखरामा हुँदै ‘नेपथ्य’को कन्सर्ट पोखरामा हुँदै बिहीबार, माघ ९, २०७० गएको महीना ‘शान्तिको लागि शिक्षा’ अभियान गरेको ‘नेपथ्य’ले पोखरामा कन्सर्ट गर्ने भएको छ । विस्तृत
धरानमा ‘डन्ट ब्रेक माई हार्ट’ धरानमा ‘डन्ट ब्रेक माई हार्ट’ बुधबार, माघ ८, २०७० नेपाली कथानक चलचित्र 'डन्ट ब्रेक माई हार्ट’को धरानको दन्तकाली मन्दिरमा शुभ मुहर्त भएको छ । विस्तृत
« First«102023242526273040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP