Himalkhabar
Himal Calendar

शुक्रबार, जेठ १०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
भारतीय राष्ट्रीय फिल्म पुरस्कार: शिप अफ थीसियस सर्वोत्कृष्ट भारतीय राष्ट्रीय फिल्म पुरस्कार: शिप अफ थीसियस सर्वोत्कृष्ट बुधबार, बैशाख ३, २०७१ भारत सरकारले ६१ औं राष्ट्रीय फ़िल्म पुरस्कारको घोषणा गरेको छ । आनन्द गान्धी निर्देशित फ़िल्म ‘शिप अफ थीसियस’ लाई सन २०१३ को सर्वोत्कृष्ट र हंसल मेहतालाई हिन्दी फ़िल्म ‘शाहिद’ का लागि सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाएका छन् । विस्तृत
दुई चिल्ला पात– छिमे र तेन्जिङ दुई चिल्ला पात– छिमे र तेन्जिङ बुधबार, बैशाख ३, २०७१ १ चैतमा राजधानीको सुकेधारामा सिजन ग्रिटिङ नामक प्रदर्शनीमा धेरैले यी पेन्टिङ स्कूले विद्यार्थीका हुन् भनेर पत्याएनन्। विस्तृत
माउन्ट के–२ चढ्दै  माया माउन्ट के–२ चढ्दै माया शनिबार, चैत्र २९, २०७० ट्रेकिङमै औंलामा गन्न सकिने महिला गाइड भएको अवस्थामा ओखलढुंगा, पात्लेकी माया शेर्पा (३५) हिमाल चढाउने माउन्टेन गाइड बनेकी छन्। विस्तृत
मल्टिप्लेक्सको लहर मल्टिप्लेक्सको लहर शुक्रबार, चैत्र २८, २०७० एउटै छानामुनि एकभन्दा बढी सिनेमा हेर्न सकिने प्रेक्षालय भएका मल्टिप्लेक्स खुल्ने होड चलेको छ। विस्तृत
पेन्टिङ र तस्वीरको कोलाज पेन्टिङ र तस्वीरको कोलाज मंगलबार, चैत्र २५, २०७० न्यूयोर्कमा बस्दै आएकी सहारा श्रेष्ठले नेपाल सम्झेर डिजिटल कोलाज तयार पारेकी छन्। विस्तृत
न्यूयोर्कमा भिमदत्तको प्रिमियर न्यूयोर्कमा भिमदत्तको प्रिमियर मंगलबार, चैत्र २५, २०७० सत्य कथामा आधारित फिल्म ‘भीमदत्त’को प्रिमीयर शो अमेरिकाको न्यूयोर्कमा गरिएको छ । विस्तृत
निक्की– युट्युबाटै संसारभर निक्की– युट्युबाटै संसारभर सोमबार, चैत्र २४, २०७० अमेरिकाको क्यार्लिफोनिया बस्ने निक्की कार्की गायकी र स्थानीय स्टेज कार्यक्रमहरुबाट संसारभरका नेपालीमाझ् पुगिरहेकी छन् । र, यसको माध्ययम भएको छ–युट्युब । विस्तृत
जीबसीम साहित्य पुरस्कार वितरण जीबसीम साहित्य पुरस्कार वितरण सोमबार, चैत्र २४, २०७० आदिकवि जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले ‘जीबसीम साहित्य पुरस्कार २०६९’ वितरण गरेको छ । विस्तृत
फिल्ममा फर्किन व्यग्र छुः मनिषा कोइराला फिल्ममा फर्किन व्यग्र छुः मनिषा कोइराला शनिबार, चैत्र २२, २०७० असफल विवाह, चढ्दो उमेर र क्यान्सरसँग संघर्ष गरेकी अभिनेत्री मनिषा कोइरालाले उपयुक्त भूमिका पाए फेरि फिल्म क्षेत्रमा आउने इच्छा रहेको बताएकी छन् । विस्तृत
अभिनयमा अब्बल अभिनयमा अब्बल शनिबार, चैत्र २२, २०७० कुमरी, नुवाकोटका राजकुमार पुडासैनी चरित्रमा डुबेर अभिनय गर्ने एकाध कलाकारमध्ये पर्छन्। विस्तृत
मुन्धुममाथि दुई वृत्तचित्र मुन्धुममाथि दुई वृत्तचित्र शुक्रबार, चैत्र २१, २०७० लिम्बू मुन्धुम मिथकमा आधारित दुई वटा लघु चलचित्र निर्माण हुँदैछ । विस्तृत
बलिउडमा सम्पदा बलिउडमा सम्पदा बुधबार, चैत्र १९, २०७० काठमाडौंकी सम्पदा मल्ल बलिउडमा क्रिएटिभ प्रोड्युसर बनेकी छन्। विस्तृत
‘एसपी खरेल’ को सफलतापछि परदेशी ब्यस्त ‘एसपी खरेल’ को सफलतापछि परदेशी ब्यस्त आइतबार, चैत्र १६, २०७० भोजपुरी फिल्म ‘एसपी खरेल, द रियल हिरो’ सुपरहिट भएपछि फिल्मका नायक परदेशी साहको माग ह्वात्तै बढेको छ । उनी अहिले आधा दर्जन भन्दा बढी फिल्मको छायाँकनमा ब्यस्त छन् । विस्तृत
निसास्सिदो शहरको कथा निसास्सिदो शहरको कथा आइतबार, चैत्र १६, २०७० निर्देशक अनुप बरालले फिल्म फिटकिरी लाई शहरको छटपटी र सकसको निकास बनाएका छन् । विस्तृत
गायिका महतको परिवारलाई क्षतिपूर्ति दिन कलाकारको माग गायिका महतको परिवारलाई क्षतिपूर्ति दिन कलाकारको माग आइतबार, चैत्र १६, २०७० कलाकारहरुले दुर्घटनामा मृत्यु भएकी लोकदोहोरी गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । विस्तृत
एउटै कार्यक्रममा तीन पुस्तक विमोचन एउटै कार्यक्रममा तीन पुस्तक विमोचन शुक्रबार, चैत्र १४, २०७० साहित्यकार कृष्ण धरावासी, कुमार भट्टराई र पत्रकार दिपिन राईको पुस्तक एउटै कार्यक्रममा विमोचन गरिएको छ । विस्तृत
सुगम गीतमा शुभसंकेत– मेलिना सुगम गीतमा शुभसंकेत– मेलिना बिहीबार, चैत्र १३, २०७० मोरङ, टाडीकी मेलिना चाम्लिङ राई सुगम संगीतमा प्रतिभाशाली गायिकाको रुपमा देखिन थालेकी छन्। विस्तृत
वर्ल्डकप फुटबलमा फेरि शाकिरा (भिडियो सहित) वर्ल्डकप फुटबलमा फेरि शाकिरा (भिडियो सहित) बुधबार, चैत्र १२, २०७० कोलोम्बियन पप गायिका शाकिराले विश्वकप फुटबल–२०१४ का लागि गाएको अफिसियल गीत सार्वजनिक गरिएको छ । विस्तृत
भारतीय अभिनेत्री नन्दाको निधन भारतीय अभिनेत्री नन्दाको निधन मंगलबार, चैत्र ११, २०७० नशालु आँखा र बेजोड अभिनयले चर्चा पाएकी सन् ६० र ७० को दशककी भारतीय अभिनेत्री नन्दाको ११ चैत विहान निधन भएको छ । विस्तृत
युरोपमा दिल्लीकी केटी युरोपमा दिल्लीकी केटी मंगलबार, चैत्र ११, २०७० यसअघि कंगना रनावतको फिल्म नहेरेको र शीर्षक पनि सामान्य किसिमको भएकाले विकास बहल निर्देशित 'क्वीन' हेर्न जाँदा म खासै उत्साहित थिइनँ। तर, १४६ मिनेटको फिल्मले पूरै बाँधेर राख्यो। एकदमै स–साना कुराहरूमा पनि ध्यान दिएर बनाइएको यो फिल्म लगभग त्रुटिरहित छ।.. विस्तृत
« First«1021222324253040»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP