Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
जापानी युवतीको नेपाली नृत्य जापानी युवतीको नेपाली नृत्य बिहीबार, आषाढ २०, २०७० टोकियोकी हायासिदा कुमीको अहिले जापानस्थित नेपाली समुदायमाझ नेपाली ठेट नृत्यकी नृत्याङ्गना बनेकी छिन् । विस्तृत
पारस र गंगा पल्सर वर्ष खेलाडी पारस र गंगा पल्सर वर्ष खेलाडी मंगलबार, आषाढ १८, २०७० राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का र नेपाल पुलिस क्लबकी कराँते खेलाडी गंगा अधिकारी पल्सर प्लेयर अफ दि इयर घोषित भएका छन् । उत्कृष्ट प्रशिक्षकको उपाधि राष्ट्रिय टीमका प्रशिक्षक पुबुदु दासानायकेले जितेका छन् । विस्तृत
सोनम कपुरको पारिश्रमिक ११ रुपैयाँ ! सोनम कपुरको पारिश्रमिक ११ रुपैयाँ ! मंगलबार, आषाढ १८, २०७० ‘रांझणा’ फिल्मको सफलताबाट निकै उत्साहित भारतीय अभिनेत्री सोनम कपुरले आफ्नो अर्को फिल्म ‘भाग मिल्खा भाग’ बाट ऐतिहासिक सफलताको आशा गरेकी छन् । विस्तृत
बैतडीदेखि बलिउड बैतडीदेखि बलिउड आइतबार, आषाढ १६, २०७० बैतडीकी साध्वी भट्ट (२४) मुम्बईमा रिलिज हुन लागेको चलचित्र बेसर्म र गीति अल्बम नैना बाबरे को पर्खाइमा छिन्– गतिलो परिणाम निस्कने विश्वासका साथ । विस्तृत
डाक्टर गायिका डाक्टर गायिका बिहीबार, आषाढ १३, २०७० चाबहिल, काठमाडौंकी डाक्टर निवेदिता बराल आजकल गायनमा पनि चिनिन थालेकी छन्। प्राकृतिक तथा योग चिकित्सक निवेदिताले दिऊँ कि नदिऊँ एकल अल्बम निकालेकी छन्। अब चिकित्सासँगै संगीतमा पनि जम्ने उनले बताइन्। विस्तृत
युगकवि सिद्धिचरण श्रेष्ठबारे हिन्दी भाषामा कृति युगकवि सिद्धिचरण श्रेष्ठबारे हिन्दी भाषामा कृति सोमबार, आषाढ १०, २०७० युगकवि सिद्धिचरण श्रेष्ठको जन्मशतवार्षिकीका अवसरमा प्रकाशित हिन्दी भाषाको ‘युगकवि सिद्धिचरण श्रेष्ठकी काव्य साधना’ शीर्षक कृति विमोचन गरियो । विस्तृत
घलेगाउँमा ओईलिएको फूल घलेगाउँमा ओईलिएको फूल सोमबार, आषाढ १०, २०७० लमजुङको घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र ‘च्ह्याल्यबै ट’ अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ । विस्तृत
‘म फेसबुक दुरुपयोग गर्दिन’ ‘म फेसबुक दुरुपयोग गर्दिन’ आइतबार, आषाढ ९, २०७० फेसबुक लगायतका सामाजिक सञ्जाल दुरुपयोग नियन्त्रणका लागि राजधानीमा साताव्यापी कलात्मक राष्ट्रिय अभियान शुरु हुने भएको छ । विस्तृत
प्रिया सुब्बा हिन्दीमा प्रिया सुब्बा हिन्दीमा आइतबार, आषाढ ९, २०७० नेपाली वा नेपाली भाषी कलाकारका लागि मुम्बईमा जम्नु भनेको फलामको चिउरा जस्तै हो । आठवर्षे संघर्षको फल चाख्दै गरेकी प्रिया भन्छिन्, “मुम्बईमा टिकेर खानसकेकोमा गर्व गर्छु ।” विस्तृत
पैसा तिरेर मगर कविता पैसा तिरेर मगर कविता आइतबार, आषाढ ९, २०७० पोखरेलीहरूले पहिलो पटक टिकट काटेर मगर भाषाको कविता श्रवण गरेका छन् । विस्तृत
लमजुङमा मातृभाषा कवि गोष्ठी लमजुङमा मातृभाषा कवि गोष्ठी शुक्रबार, आषाढ ७, २०७० लमजुङमा पहिलो पटक मातृभाषामा कवि गोष्ठी सम्पन्न भएको छ । विस्तृत
रीताको मन रीताको मन शुक्रबार, आषाढ ७, २०७० करीब १०० गीत गाइसकेकी रीता केसीको पहिलो एकल अल्बम मन बजारमा आएको छ। विस्तृत
नेपाल–अफ्रिका चलचित्र महोत्सव सम्पन्न नेपाल–अफ्रिका चलचित्र महोत्सव सम्पन्न बिहीबार, आषाढ ६, २०७० तीन दिने तेस्रो नेपाल–अफ्रिका चलचित्र महोत्सव सम्पन्न भएको छ । विस्तृत
सदाबहार गायनका ६० वर्ष सदाबहार गायनका ६० वर्ष बुधबार, आषाढ ५, २०७० प्रेमध्वज कमैले रोमान्टिक गीत गाएको समयमा प्रेमीहरूको आवाज बनेर उदाएका थिए। विस्तृत
प्याराग्लाइडिङमा महिला पाइलट प्याराग्लाइडिङमा महिला पाइलट सोमबार, आषाढ ३, २०७० पोखरामा तीन विदेशी, पाँच नेपाली गरी आठ जना महिला प्याराग्लाइडिङ पाइलट छन् । विस्तृत
हिमालका सम्पादकलाई रोटरी जर्नो अवार्ड हिमालका सम्पादकलाई रोटरी जर्नो अवार्ड शनिबार, आषाढ १, २०७० हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपालले रोटरी जर्नो अवार्ड पाएका छन् । युवा तथा आर्थिक विकासमा पत्रकारितामार्फत योगदान पुरयाएको भन्दै रोटरी इन्टरनेशनल नेपाल (डिस्ट्रिक्ट ३२९२) ले नेपाललाई यही ३१ जेठमा राजधानीमा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएक.. विस्तृत
टिकट काटेर मगर कविता वाचन हुने टिकट काटेर मगर कविता वाचन हुने शनिबार, आषाढ १, २०७० पहिलो पटक पोखरामा प्रवेश शुल्क लिएर मगर भाषाको कविता वाचन हुने भएको छ । विस्तृत
मिस थकालीको अधिकृत बन्ने चाहना मिस थकालीको अधिकृत बन्ने चाहना शुक्रबार, जेठ ३१, २०७० सके सरकारी नसके एनजीओ वा आईएनजीओमा काम गरेर ग्रामीण भगेका जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने दृढ इच्छा उनमा छ। विस्तृत
नेपाली नृत्यकी जापानी गुरुआमा नेपाली नृत्यकी जापानी गुरुआमा मंगलबार, जेठ २८, २०७० आधुनिकताको नाममा नेपाली कलाकारले आफ्नो मौलिक कला, संस्कृति बिर्सिंदै गएका बेला जापानी महिला युको मल्ल ओकामोतो भने अढाई दशकदेखि नेपाली ठेट नृत्यको संरक्षण र प्रवद्र्धनमा दत्तचित भएर लागेकी छिन् । विस्तृत
भूम्या रौनक भूम्या रौनक सोमबार, जेठ २७, २०७० भूम्या खाम र पाङ मगर समुदायको प्रमुख पर्व हो । भूम्यामा मगरहरू भूमि देवताको पूजा गर्छन् । विस्तृत
« First«1020323334353640»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP