Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
नेपाल समूह विजेता हुँदै सेमीफाइनलमा नेपाल समूह विजेता हुँदै सेमीफाइनलमा बुधबार, साउन ९, २०७० नेपाल दोस्रो दक्षिण एसियाली यु–१६ फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । राजधानीमा ९ साउनमा साविक विजेता पाकिस्तानलाई ३–० गोल अन्तरले पराजित गरेर नेपाल दोस्रो चरणमा पुगेको हो । विस्तृत
एमटीभीमा आनी एमटीभीमा आनी बुधबार, साउन ९, २०७० ओस्कार अवार्ड विजेता भारतीय संगीतकार एआर रहमानको साजमा आनी छोइङ डोल्माको गीत। विस्तृत
प्रतिभा देखाए मिस ग्लोवल इन्टरनेशनलका सुन्दरीले प्रतिभा देखाए मिस ग्लोवल इन्टरनेशनलका सुन्दरीले सोमबार, साउन ७, २०७० मिस ग्लोबल इन्टरनेसनल–२०१३ मा सहभागी सुन्दरीले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विस्तृत
थ्री स्टार र भारतको युनाइटेडले अंक बाँडे थ्री स्टार र भारतको युनाइटेडले अंक बाँडे आइतबार, साउन ६, २०७० भुटानको राजधानी थिम्पुमा भएको किङ्स कप फुटबल प्रतियोगितामा थ्री स्टार क्लब र भारतको युनाइटेड सिक्किम क्लबबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । विस्तृत
उदित र दीपाले ओझेल पारे चलचित्र अवार्ड उदित र दीपाले ओझेल पारे चलचित्र अवार्ड आइतबार, साउन ६, २०७० शनिबार सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड समारोहमा उदित दिपानारायण झा यति आकर्षण बनेकी अवार्ड नै ओझेलमा पर्यो। विस्तृत
‘लिजेण्ड’ जोडी ‘लिजेण्ड’ जोडी आइतबार, साउन ६, २०७० फिल्म निर्देशक किशोर राना र गायिका संगीता प्रधानको जोडी नेपाली पर्फर्मिङ आर्टस्कै लागि जुरेको भान हुन्छ। विस्तृत
विदेश जानेका लागि विदेश जानेका लागि शनिबार, साउन ५, २०७० कति नेपालीले विदेशमा खाना पकाउन, ढोका खोल्न र सडकमा हिंड्न नजान्दा समेत धेरै दुःख पाएको पुस्तकले जनाउँछ। विस्तृत
पाका पत्रकारको अनुभव पाका पत्रकारको अनुभव शुक्रबार, साउन ४, २०७० सक्रिय पत्रकारिता कालको देश–विदेशको भ्रमण, पेशागत जीवनका परिघटना तथा अनुभूतिहरूको सँगालो हो हालै प्रकाशित किताब नियति। विस्तृत
निर्देशक रेग्मीलाई सहयोग निर्देशक रेग्मीलाई सहयोग बिहीबार, साउन ३, २०७० दुबै मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका निर्देशक शिव रेग्मीलाई चलचित्र पत्रकार संघले ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ । विस्तृत
पुण्यले ल्याए ‘युद्धका डोबहरु’ पुण्यले ल्याए ‘युद्धका डोबहरु’ बिहीबार, साउन ३, २०७० उपन्यासकार पुण्यप्रसाद प्रसाईले आफ्नो नयाँ उपन्यास ‘युद्धका डोबहरु’ पाठकमाझ ल्याएका छन् । विस्तृत
‘वेम्व्ले सपना पूरा हुँदैछ’ ‘वेम्व्ले सपना पूरा हुँदैछ’ बुधबार, साउन २, २०७० वेम्व्लेले एउटा सपना पूरा गर्दैछ, तर बढी आत्मसन्तुष्टि चाहिं नेपाली धुनहरू अन्तर्राष्ट्रिय मञ्चमा पुग्दा हुनेछ। त्यहाँ जतिसक्दो राम्रो गाएर, बजाएर अनि मनोरञ्जन दिएर फराकिलो छवि बनाउने संकल्प गरेका छौं। विस्तृत
१०० वर्षअघिका पुस्तक १०० वर्षअघिका पुस्तक मंगलबार, साउन १, २०७० नेपाली कमजोर हुँदा, अहिले नेपालभित्र बोलिने कुनै पनि भाषा बलिया हुँदैनन्। विस्तृत
गायत्रीले ल्याइन तिज भाका गायत्रीले ल्याइन तिज भाका आइतबार, आषाढ ३०, २०७० लोक गायिका गायत्री थापाले आफ्नो स्वर तथा सँकलनमा तिजको भाका समेटेर नयाँ गीतिहरुको भिडियो सँग्रह ‘उठेर बसेर’ दर्शक माझ ल्याएकी छिन् । विस्तृत
थलिए जनकवि थलिए जनकवि आइतबार, आषाढ ३०, २०७० नेपाली लोक साहित्यको गोरेटो खनेका धर्मराज थापा पक्षघातसँग जुझिरहेका छन्। विस्तृत
न्याय नपाउनेको कथा न्याय नपाउनेको कथा शनिबार, आषाढ २९, २०७० हत्याका प्रमाणित दोषीहरू पक्राउ नपर्दा पीडित परिवारले भोग्नुपरेको असह्य पीडा र अपमानको वर्णन छ, 'पीडाका ५००० दिन' मा। विस्तृत
नर्सिङ छाडी ट्रेकिङ नर्सिङ छाडी ट्रेकिङ शुक्रबार, आषाढ २८, २०७० कम महिला रहेको ट्रेकिङ क्षेत्रमा दिकु तामाङ चम्किलो गाइड बनेकी छन्। विस्तृत
लोक दोहोरी नायिका लोक दोहोरी नायिका मंगलबार, आषाढ २५, २०७० अढाइ वर्षदेखि दोहोरी म्युजिक भिडियोमा जमेकी पार्वती सर्वाधिक काम गरेको र रुचाइएकी नृत्याङ्गनामा पर्छिन्। विस्तृत
प्राज्ञलाई आजीवन भत्ता: नअटाउने गाँस प्राज्ञलाई आजीवन भत्ता: नअटाउने गाँस आइतबार, आषाढ २३, २०७० कवि हृदयका अर्थमन्त्री एसपी कोइराला ७८ प्राज्ञलाई नेपाली जनताले आजन्म पाल्नुपर्ने व्यवस्था मिलाउँदै छन् । विस्तृत
स्टार्ट अप विकेण्ड काठमाडौमा स्टार्ट अप विकेण्ड काठमाडौमा शनिबार, आषाढ २२, २०७० विश्वका धेरै देशमा चलेको बिदाको ५४ घण्टामा नयाँ–नयाँ ‘बिजिनेश आइडिया’ निकाल्ने अनलाइन अभियान ‘स्टार्ट अप विकेण्ड’ नेपालमा दोस्रो पटक २१ असारमा शुरु भएको छ । विस्तृत
क्रिकेटको पुर्वाधार विकास राखेपको प्राथमिकताः लामा क्रिकेटको पुर्वाधार विकास राखेपको प्राथमिकताः लामा शुक्रबार, आषाढ २१, २०७० देशैभर खेलक्षेत्रको पुर्वाधार निर्माणमा आफूले प्राथमिकता दिएको बताउँदै देशका विभिन्न क्षेत्रहरुमा रंगशाला लगायत विकास योजना थालिएको बताए । विस्तृत
« First«1020313233343540»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP