Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
लडाइँ: बेइमान राजनीति विरुद्ध लडाइँ: बेइमान राजनीति विरुद्ध मंगलबार, साउन २९, २०७० आख्यानकार नयनराज पाण्डेको कथा संग्रह 'चकलेट' का कथाहरु वेगवान गतिमा अघि बढेका छन् र केही न केही सार्थक सन्देश दिएर टुङ्गिएका छन् । विस्तृत
दाङमा हरधौवाको रौनक दाङमा हरधौवाको रौनक सोमबार, साउन २८, २०७० दाङका थारू समुदाय बर्खे खेती सकिनै लाग्दा हरधौवा पर्वको तयारीमा छन् । बर्खे खेती सकेर मनाइने हरधौवा (हलो धोएर थन्क्याउने) पर्वले थारू समुदायमा अरू थुप्रै चाड लिएर आएको हुन्छ । त्यसैले हरधौवा उत्सवहरूको ढोका खोल्ने पर्व पनि हो। विस्तृत
युवा दिवस– दश युवा सम्मानित युवा दिवस– दश युवा सम्मानित सोमबार, साउन २८, २०७० अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १० जना युवाहरु सम्मानित भएका छन् । विस्तृत
केश काट्ने केटी केश काट्ने केटी शनिबार, साउन २६, २०७० कृषि मजदूरी गर्दागर्दै कपाल काट्ने ब्यवसाय शुरु गरेकी १९ वर्षीया रमा कठरिया कपाल काटेको रु.४० र सेभिङ्ग गरेको रु.२५ लिन्छिन् । विस्तृत
स्तरहीन काम गर्दिनँ: कार्की स्तरहीन काम गर्दिनँ: कार्की शुक्रबार, साउन २५, २०७० साङ्गीतिक यात्राको २८ वर्षमा १४ औं अल्बम गए जाला ज्यान निकालेका आनन्द कार्कीसँगको छोटो कुराकानी विस्तृत
यलमाया केन्द्रमा बाँसुरी अखण्ड साधना यलमाया केन्द्रमा बाँसुरी अखण्ड साधना शुक्रबार, साउन २५, २०७० नेपालको सांगीतिक इतिहासमै पहिलो पटक यलमाया केन्द्रले २४ साउनबाट विहान ८ वजेदेखि २१ दिने बाँसुरीको अखण्ड साधना (चौविसै घण्टा) शुरु भएको छ। विस्तृत
राजधानीमा थारू चित्रकला राजधानीमा थारू चित्रकला बिहीबार, साउन २४, २०७० काठमाडौंमा आयोजित थारु चित्रकला प्रदर्शनीमा दाङकी सरीता चौधरी उत्कृष्ट भएकी छन् । विस्तृत
सोवितको सारङ्गी मोह सोवितको सारङ्गी मोह बिहीबार, साउन २४, २०७० सारङ्गी बोकेर सिंगापुर, बेलायत, हङकङ जस्ता मुलुक घुमिसकेका सोवित राना मगरले काठमाडौं ठमेलको अशोक गल्लीमा वाद्य यन्त्रहरूको पसल पनि खोलेका छन् । विस्तृत
हिट्स एफएम म्युजिक अवार्डको मनोनयन सार्वजनिक हिट्स एफएम म्युजिक अवार्डको मनोनयन सार्वजनिक सोमबार, साउन २१, २०७० हिट्स नेपाल प्रा. लि. ले १७ औ हिट्स एफएम म्युजिक अवार्ड २०७० को मनोनयन सार्वजनिक गरेको छ । विस्तृत
शिवांगीनीको डेब्यू शिवांगीनीको डेब्यू सोमबार, साउन २१, २०७० एमटीभीमा छाएकी नेपालगंजकी शिवांगीनी राणा साउन दोश्रो साता छायांकन सकिएको सुदर्शन थापा निर्देशित चलचित्र मधुमास मा नायीका बनेकी छन् । विस्तृत
बेलायतमा गुञ्जियो नेपथ्य बेलायतमा गुञ्जियो नेपथ्य आइतबार, साउन २०, २०७० शनिबार बेलायतको वेम्बली एरेना हजारौं दर्शक–श्रोताहरुमाझ नेपाली गीतस‌ंगीतले गुञ्जायमान भयो । विस्तृत
को को परे राष्ट्रिय फुटबल टोलीमा को को परे राष्ट्रिय फुटबल टोलीमा शनिबार, साउन १९, २०७० अखिल नेपाल फुटबल संघ(एन्फा)ले २५ सदस्यीय राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ । विस्तृत
मनिषा ‘इन्सपायरिंग वुमन’ मनिषा ‘इन्सपायरिंग वुमन’ शनिबार, साउन १९, २०७० अमेरिकामा गर्भाशयको क्यान्सरको उपचार गराएर मुम्बई फर्केकी मनीषा कोइराला फेरि फिल्म क्षेत्रमा फर्कनका लागि तयार भएकी छन् । विस्तृत
कलाकार लोक चित्रकारको कलाबारे चर्चा कलाकार लोक चित्रकारको कलाबारे चर्चा शुक्रबार, साउन १८, २०७० हालै राष्ट्रिय प्रतिभा पुरस्कार पाए कलाकार लोक चित्रकारको कलाकारिता र पौवा कलाबारे परिचर्चासँगै यलमाया केन्द्रमा उनलाई सम्मान गरीयो । विस्तृत
असमिया–नेपाली सम्बन्धका सेतु असमिया–नेपाली सम्बन्धका सेतु बिहीबार, साउन १७, २०७० उत्तर–पूर्वी भारतीय राज्य असमका लोकप्रिय गायक लोहित गोगोई (४६) त्यहाँको नेपाली समुदायमा पनि उत्तिकै प्रिय छन्। विस्तृत
बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि युनिसेफको अभियान बालबालिका विरुद्ध हुने हिंसा अन्त्यका लागि युनिसेफको अभियान बुधबार, साउन १६, २०७० अदृश्यलाई दृश्यमा ल्याऔँ : बालबालिका विरुद्ध हुने हिंसा अन्तका लागि हातेमालो गर्न र अवाज उठाउन सबैलाई युनिसेफले आग्रह गरेको छ । विस्तृत
फाप्यो फिल्म फाप्यो फिल्म मंगलबार, साउन १५, २०७० मिस नेपाल २००७ मा मिस ब्यूटीफुल स्माइल उपाधिमै चित्त बुझाउनु परे पनि धनगढीकी ऋचा शर्मालाई राजधानीको फिल्मी क्षेत्र फापेको छ। विस्तृत
‘राष्ट्रिय’ अवार्डको नाममा मनपरी ‘राष्ट्रिय’ अवार्डको नाममा मनपरी आइतबार, साउन १३, २०७० एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार अवार्ड वितरणमा मनोमानी मात्र भएन, राष्ट्रिय शब्दको दोहोलो नै काढियो । विस्तृत
नेपथ्य वेम्बले कन्सर्टको अन्तिम तयारीमा नेपथ्य वेम्बले कन्सर्टको अन्तिम तयारीमा आइतबार, साउन १३, २०७० संगीतकर्मीहरूका निम्ति संसारकै प्रतिष्ठितमध्येको मञ्च वेम्ब्ले एरेना, लन्डनमा नेपालको सांगीतिक समूह नेपथ्यले १९ साउन (३ अगस्त ) मा पहिलोचोटि कार्यक्रम गर्ने भएको छ । विस्तृत
इन्टरनेशनल क्लाइम्बिङ गाइड बन्दै इन्टरनेशनल क्लाइम्बिङ गाइड बन्दै बिहीबार, साउन १०, २०७० नेपाली महिलाका लागि अब कुनै पनि क्षितिज दुरुह रहेन। विस्तृत
« First«1020303132333440»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP