Himalkhabar
शुक्रबार, मंसिर २१, २०८१
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
चारदिने लिटरेचर फेस्टिवल सम्पन्न
आइतबार, आश्विन ७, २०६९
एनसेल नेपाल लिटरेचर फेस्टिवलको चौथो तथा अन्तिम दिन ७ असोजमा विभिन्न १२ सत्रहरु सम्पन्न भए । निर्धारित कार्यक्रममध्ये भारतिय लेखक सुनिल गंगोपाध्य अनुपस्थितिको कारण उनको सत्र ‘द बिट जेनेरेसन’ हुन सकेन । यद्यपि त्यसको सट्टामा ‘नेपाली सिनेमामा नायिका छन..
विस्तृत
साहित्य महोत्सवको दोश्रो दिन ११ सत्र सञ्चालन
शुक्रबार, आश्विन ५, २०६९
बुकवर्म ट्रष्टको आयोजना तथा नेपाल एकेडेमीको सहकार्यमा आयोजित एनसेल नेपाल लिटरेचर फेस्टिवलको दोस्रो दिन ५ असोजमा विभिन्न ११ सत्रहरु सम्पन्न भएकाछन् ।
विस्तृत
साहित्य महोत्सव शुरु; नेपाली समाज, साहित्यको भाषा र नारी चिन्तनबारे बहस
बिहीबार, आश्विन ४, २०६९
एनसेल नेपाल लिटरेचर फेस्टिवल ४ असोजदेखि काठमाडौंस्थित नेपाल एकेडेमी कमलादीमामा शुरु भएको छ । महोत्सवको पहिलो दिन नेपाली समाज, भाषा, सुरताल र नारी चिन्तनबारे बहस र छलफलहरु भएका छन् । सोही अवसरमा जगदिश घिमिरेको उपन्यास ‘सकस’ को विमोचन गरियो ।
विस्तृत
शास्त्रीय संगीतमा रमे दर्शक
बिहीबार, आश्विन ४, २०६९
शास्त्रीय संगीतप्रतिको रुचि दर्शक स्रोतामा घटेको छैन भन्ने प्रमाण ३ असोजमा प्रज्ञा भवनमा सम्पन्न शास्त्रीय संगीत साँझले पुष्टि गरयो । शास्त्रीय संगीतका कार्यक्रम आयोजना हुने क्रम पातलिएको बेला नेपालका शास्त्रीय संगीतका कलाकार समेटेर सम्पन्न शास्त्रीय..
विस्तृत
साहित्यिक कुम्भ: १०० लेखक एकै थलोमा
सोमबार, आश्विन १, २०६९
यही ४–७ असोजका लागि निर्धारित दोस्रो ‘एनसेल नेपाल लिटरेचर फेस्टिवल’मा नेपाल र नेपाल बाहिरका १०० लेखक जम्मा हुने आयोजकले जनाएको छ । महोत्सवका निर्देशक अजित बरालका अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा हुने यो साहित्य मेलामा समानान्तर रूपमा ४० सत्र..
विस्तृत
जगदम्बा-श्री र मदन पुरस्कार घोषणा
सोमबार, आश्विन १, २०६९
मदन पुरस्कार गुठीले जगदम्बा-श्री पुरस्कार संशोधन मण्डल र मदन पुरस्कार अमर न्यौपानेलाई दिने भएको छ । दुबै पुरस्कारको राशी रु. दुई/दुई लाख छ ।
विस्तृत
फरक क्षेत्रका व्यक्तिहरूको बेजोड प्रस्तुति ‘ठाडै ठट्टा’
आइतबार, भाद्र ३१, २०६९
पाटनढोकाको यलमाया केन्द्रमा ३० भदौमा फरक–फरक क्षेत्रका व्यक्तिहरूले दर्शकलाई बेस्सरी हँसाए, ठाडै ठट्टा (स्ट्याण्ड अप कमेडी शो) मार्फत । ठाडै ठट्टा गर्नेमा उद्यमी जुगल भुर्तेल, व्यवस्थापक आशुतोष तिवारी, इन्जिनियर शिक्षित भट्ट, एकाउन्टेन्ट प्रशान्त अर्..
विस्तृत
तीजमा नयाँ पुराना कलाकर्मीलाई सम्मान
शनिबार, भाद्र ३०, २०६९
तीजको अवसर पारेर सालिमार ज्वेलर्स, विशालबजारले आ–आफ्नो क्षेत्रबाट योगदान पुरयाउँदै आएका महिला कलाकार तथा पत्रकारलाई सम्मान गरेको छ । ३० भदौमा राजधानीमा आयोजित तीज महोत्सवमा ९ जना महिला कलाकार तथा पत्रकार सम्मानित भए ।
विस्तृत
भोला विना बर्फी अधुरो
शनिबार, भाद्र ३०, २०६९
नेपाली रंगकर्मी भोलाराज सापकोटा 'भोला' विना रणविर कपुर अर्थात 'बर्फी' अधुरो छन् । रणविरको भाषा अरूलाई बुझाउन होस् या उनले मनपराएकी केटीलाई ‘लभलेटर’ लेखिदिनँ; भोला नै अघि सर्नुपर्छ!
विस्तृत
तीज गीतमा राजेश हमाल नाच्दा आयोजकलाई हम्मे
आइतबार, भाद्र २४, २०६९
तीजको अवसरमा कलाकारले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि बनाइएका राजेश हमाल नाच्दा आयोजकलाई कार्यक्रम नियन्त्रण गर्न निकै हम्मे पर्यो । आमा सरस्वती मुभिज्को प्रस्तुतिमा हाँस्य कलाकार दिपाश्री निरौलाले नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आयो..
विस्तृत
कमेडी सिरियलमा ‘हट’ शुष्मा
शुक्रबार, भाद्र २२, २०६९
चलचित्र लूटको उध्रेको चोली छ है... गीतमा नाचेर चर्चा कमाएकी हट नायिका शुष्मा कार्कीको अभिनय अब कमेडी सिरियल सिस्नुपानी झ्याम्मैमा हेर्न पाइने भएको छ । लूट, विन्दास जस्ता केही फिल्ममा ‘हट’ देखिएकी यी नायिका १६ भदौदेखि यो श्रृंखलाबाट सानो पर्दाका दर्शक..
विस्तृत
दमदार दिया
बुधबार, भाद्र २०, २०६९
पाँच वर्षअघि कागवेनी फिल्ममा दिएको 'किस सिन'का कारण एक महीनासम्म आमासँग बोलचाल बन्द भएको अनुभव सँगालेकी दिया मास्केलाई अहिले सुनगाभा को लेस्वियन भूमिकाले चर्चामा ल्याउँदैछ। अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइरहेको सुनगाभा मा दियाकी समलिङ्गी ज..
विस्तृत
पत्रकार मैनालीको उपल्लो थलो बजारमा
सोमबार, भाद्र १८, २०६९
पत्रकार मोहन मैनालीले रिपोर्टिङका क्रममा भेटेका मानिस, देखेका ठाउँ र गरेका अनुभवहरुलाई समेटेर उपल्लो थलो पुस्तक सार्वजनिक गरेका छन् । रिर्पोटिङ्का क्रममा नेपाल, भारत र तिब्बतलगायतका ठाउँमा पुगेर बटुलेका अनुभवलाई उनले चार खण्ड ६३ शीर्षकमा प्रस्तुत गर..
विस्तृत
गुरुकुलका भोला बलिउडमा
शनिबार, भाद्र १६, २०६९
नेपाली फिल्ममा एकपछि अर्का रङ्गकर्मी छाइरहेको बेला आरोहण गुरुकुलका भोलाराज सापकोटाले बलिउड फिल्मबाट ‘डेब्यु’ गर्दैछन् । यही २९ भदौबाट प्रदर्शन हुने बर्फी मा उनी बहिरा रणविर कपुरका साथी छन् । अनुराग वासुको निर्देशनमा बनेको यो फिल्मको गीत र प्रोमोहरूमा..
विस्तृत
मनको उज्यालोले संगीत
बुधबार, भाद्र १३, २०६९
भौतिक संसार कस्तो छ बाहिरी आँखाले उनले देखेका छैनन् । तर मनको आँखाले हेर्दा उनी यो जीवनलाई गीत–सङ्गीत जस्तै अनुपम ठान्छन् । जहाँ सुख र दुःखका थुप्रै कथानकहरू छोपिएका हुन्छन् । गायक/संगीतकार मधुबाबु थापा (५६)को गीतले जीवनका यस्तै कथानक बोलिरहेको हुन्छ..
विस्तृत
बेकामे कलाकार संघ
शुक्रबार, भाद्र ८, २०६९
सेवाबाट जन्मेर आशलाग्दो गरी हुर्केको चलचित्र कलाकार संघ अहिले अकर्मण्य भएको छ। दोस्रोपटक अध्यक्ष भएका रमेश बुढाथोकीले कलाकारहरूको छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघमा आफ्नो कार्यकाल स्वर्णिम भएको दाबी गरे। त्यही संघमा उपाध्यक्ष रहेका मोहन निरौला भन..
विस्तृत
सकियो चीन चिनाउँने डकुमेन्ट्री मेला, ‘धुमधामको घुमघाम’ अब चीनीयाँ भाषामा
सोमबार, भाद्र ४, २०६९
ललितपुर पाटन ढोकास्थित यलमाया केन्द्रमा १-३ भदौमा सम्पन्न चिनियाँ डकुमेन्ट्री मेलाले चीनको बदलिदो न्याय, आर्थिक बृद्धि, वातावरण, शहरी जीवन र व्यक्तिगत उत्साह चित्रण गरेको थियो । फिल्म साउथ एसियाले न्यूनेपाली सिनेमा र सत्यानामक संस्थाको सहकार्यमा आयो..
विस्तृत
राजधानीमा चिनियाँ डकुमेन्ट्री मेला
शुक्रबार, भाद्र १, २०६९
ललितपुर पाटन ढोकास्थित यलमाया केन्द्रमा चिनियाँ डकुमेन्ट्री प्रर्दशनी शुरु भएको छ । फिल्म साउथ एसियाले न्यूनेपाली सिनेमा र सत्यानामक संस्थाको सहकार्यमा आयोजना गरेको मेलामा २००४ देखि २०११ का बीचमा बनेका ६ वृत्तचित्र प्रदर्शनी हुने छन् । वृत्तचित्रहरु..
विस्तृत
हँसाउने नाममा देखाउने होड
मंगलबार, साउन २३, २०६९
राजधानीमा जारी गाईजात्रा महोत्सवमा झण्डै ६ दर्शन कलाकारले एक सातादेखि दर्शकलाई हँसाइरहेका छन् । तर, यस पटकको गाईजात्रामा हँसाउने नाममा महिला कलाकारहरु छोटो कपडामा देखा परिरहेका छन् भने दर्शक तान्नकै लागि ‘लुट’ फिल्मको ‘उध्रेको चोली छ है...’ गीतमा नाय..
विस्तृत
यस्ता छन्, हाँस्य कलाकारहरुका गाईजात्रे खुराक
मंगलबार, साउन १६, २०६९
हास्यकलाकारको दशैं मानिने गाईजात्रा यसपटक १८ साउनबाट शुरू हुँदैछ । तीते–जिरे मेरीवास्सै गाईजात्रा २०६९ नाम दिइएको यस पटकको गाईजात्रामा अधिकांश तीतोसत्य, जिरेखुर्सानी, मेरी वास्सैका कलाकार सहभागी छन् । हास्य कलाकार जीतु भन्छन्, ‘मुलुकमा भएका विकृति–व..
विस्तृत
« First
«
10
20
30
43
44
45
46
47
»