Himalkhabar
Himal Calendar

शनिबार, जेठ ११, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
चलचित्रमा आमा चलचित्रमा आमा बिहीबार, कार्तिक २, २०६९ घर, परिवार र समाजले जस्तै नेपाली चलचित्रले पनि आमालाई सन्तानको सुखका लागि जस्ता सुकै दुःखकष्ट सहन सक्ने पात्रका रूपमा चिनाएको छ । विस्तृत
हाँस्य टेलिश्रृंखलामा मनोज गजुरेल हाँस्य टेलिश्रृंखलामा मनोज गजुरेल मंगलबार, आश्विन ३०, २०६९ व्यंग्य लेखन र क्यारिकेचरमा प्रसिद्धि कमाएका गजुरेल टेलिश्रृंखलामा अरबी शेखको भूमिकामा हेलिकप्टर चढेर आउँछन् । गजुरेलले अरबी मुलुकबाट नेपालमा पेट्रोलियम पदार्थको अनुसन्धान र उत्खनन्का लागि आएको शेखको भूमिका निभाएका हुन् । सिस्नुपानी झ्याम्मै टिमले छा.. विस्तृत
किताबमा नेपाल किताबमा नेपाल सोमबार, आश्विन २९, २०६९ विदेशमा रहेका पछिल्लो पुस्ताका नेपाली र नेपालबारे जान्न चाहने विदेशीका लागि भनिएको किताब शिक्षक, विद्यार्थीलगायत नेपालबारे ज्ञान बढाउन चाहने सबैका लागि उपयोगी देखिन्छ । विस्तृत
लाईफ स्टायल एक्स्पो शुरू लाईफ स्टायल एक्स्पो शुरू शुक्रबार, आश्विन २६, २०६९ काठमाडौंको भृकुटी मण्डपमा लाईफ स्टायल एक्स्पो शुरु भएको छ । घरेलु उत्पादनदेखि ब्रान्डेड सामानसम्मका दुई सयभन्दा बढी स्टल रहेको एक्स्पोको आयोजना हिमाल मिडिया, हाउस अफ राजकर्णीकार, डाइरेक्सन नेपाल र ग्लोवल एक्स्पोजिसन म्यानेजमेन्ट सर्भिसेसले संयुक्तरुप.. विस्तृत
एकमुष्ट ऋतुविचार एकमुष्ट ऋतुविचार बिहीबार, आश्विन २५, २०६९ २०५२ सालमा हिमाल द्वैमासिकका सम्पादक रहेका वसन्त थापाले ऋतुराज नामबाट लेख्न थालेको ऋतुविचार स्तम्भ २०५५ फागुनमा पाक्षिक खबरपत्रिका भएको हिमाल मा २०६८ सम्म चल्यो। विस्तृत
सर्वनाममा ‘ओह स्टार दुनियाँ’ सर्वनाममा ‘ओह स्टार दुनियाँ’ बुधबार, आश्विन २४, २०६९ काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थियटरमा एक्टर्स स्टुडियोका कलाकारहरुको नाटक ‘ओह स्टार दुनियाँ’ मञ्चन भइरहेको छ । विस्तृत
साहित्यिक स्वादको कमी साहित्यिक स्वादको कमी मंगलबार, आश्विन २३, २०६९ पत्रकार देवप्रकाश त्रिपाठीले पहिलो साहित्यिक कृति भनेर उपन्यास प्रलय प्रारम्भ प्रकाशमा ल्याएका छन् । विस्तृत
जगदम्बाश्री र मदन पुरस्कार प्रदान जगदम्बाश्री र मदन पुरस्कार प्रदान आइतबार, आश्विन २१, २०६९ २०६८ सालको मदन पुरस्कार युवा आख्यानकार अमर न्यौपाने र जगदम्बाश्री पुरस्कार इतिहासको क्षेत्रमा कार्यरत संशोधन मण्डललाई प्रदान गरिएको छ । विस्तृत
सम्बन्धको नालीबेली सम्बन्धको नालीबेली आइतबार, आश्विन २१, २०६९ नेकपा एमालेका विदेश विभाग सदस्य सुरेश कार्कीले क्षेत्रीय मामिलासम्बन्धी तेस्रो पुस्तक नेपाल–चीन सम्बन्धः ऐतिहासिक विवेचना प्रकाशमा ल्याएका छन्। विस्तृत
साहित्यकार वानीरा गिरीलाई ‘विश्व नारी रत्न’को उपाधि साहित्यकार वानीरा गिरीलाई ‘विश्व नारी रत्न’को उपाधि शनिबार, आश्विन २०, २०६९ त्रिमूर्ति निकेतनद्वारा गठित 'विश्व नारी नेपाली साहित्य सम्मेलन'ले नेपाली भाषामा कविता, कथा, उपन्यास, निबन्ध, समालोचना र अन्वेषणमूलक प्रबन्ध लेखनकी नारीचुली डा. वानीरा गिरीलाई नेपाली साहित्यको 'विश्व नारी रत्न'को उपाधि प्रदान गर्ने निर्णय गरेको जनाएक.. विस्तृत
बाँसुलीका कलाकार सम्मानित,चलचित्र महोत्सवलाई नगद बाँसुलीका कलाकार सम्मानित,चलचित्र महोत्सवलाई नगद शुक्रबार, आश्विन १९, २०६९ न्यु नेपाली सिनेमाले पाटनढोकामा रहेको यलमाया केन्द्रमा कार्यक्रम आयोजना गरेर नेपाली चलचित्रको ईतिहासमा पहिलो पटक भेनिस अन्तराष्ट्रिय चलचित्र महोत्सव मा पुग्न सफल लघु चलचित्र बाँसुली का निर्देशक भिम भाम लगायत निर्माण टोलीका सबैलाई सम्मान गरेको छ । विस्तृत
इमेज अवार्ड १४ वर्षमा इमेज अवार्ड १४ वर्षमा शुक्रबार, आश्विन १९, २०६९ नेपाली संगीतकर्मीको लागि महत्वपूर्ण मानिने इमेज अवार्डको १४औं संस्करण २० असोजमा हुँदैछ। वर्षभरि रेकर्ड भएर १ असार २०६८–६९ जेठ मसान्तभित्र सार्वजनिक भएका नेपाली सर्जकका गीत, अल्बम र म्यूजिक भिडियोहरू अवार्डको प्रतिस्पर्धामा छन्। २० विधाको यो अवार्डको.. विस्तृत
फुजेलदेखि ताक्लाकोटसम्म फुजेलदेखि ताक्लाकोटसम्म बिहीबार, आश्विन १८, २०६९ व्यथै–व्यथाको संग्रह भने होइन, उपल्लो थलो। यसमा सिप्चेतवासी बाटो खन्न जुटेका छन्। रानागाउँमा जाँडरक्सी कटौती अभियान चलेको छ। विस्तृत
जातीय राज्यको शब्दचित्र जातीय राज्यको शब्दचित्र मंगलबार, आश्विन १६, २०६९ १५ वटा कथा समेटिएको नेपाल प्रहरीका डीएसपी श्रेष्ठको यो तेस्रो कथा संग्रहमा जागिरको क्रममा बेलायत, अमेरिका, सुडान र क्रोएसियामा पुग्दा भेटिएका पात्रहरू छन्। विस्तृत
‘लेस्बियन बनें, बन्दूक बोकें, सिरिञ्ज पनि हानें’ ‘लेस्बियन बनें, बन्दूक बोकें, सिरिञ्ज पनि हानें’ मंगलबार, आश्विन १६, २०६९ टेलिभिजन जक्की, घरभेटी बा सिरियल, म्युजिक भिडियो, टीभीसी, मोडलिङ हुँदै ६ वर्षयता चल्तीको फिल्मी नायिका बनेकी निशा अधिकारीका १० मध्ये ६ फिल्म प्रदर्शन भइसकेका छन् । एघारौं फिल्म पद्मिनी को अन्तिम काममा व्यस्त निशाले हिमाल को लागि अनुशीलसँग गरेको कुराक.. विस्तृत
कलाकार संघमा कांग्रेस र माओवादीको लडाईं कलाकार संघमा कांग्रेस र माओवादीको लडाईं सोमबार, आश्विन १५, २०६९ चलचित्र कलाकारको छाता संगठन चलचित्र कलाकार संघको चुनाव दलीय चुनाव जस्तै भएको छ । विशुद्ध कलाकारको पेशागत संगठन भनिए पनि २७ असोजमा हुन लागेको संघको चुनावमा कलाकारको भन्दा पनि दलको लडाइं हुने पक्का भएको छ । अध्यक्षमा एमाओवादी पक्षबाट नवल खड्का र नेपाली.. विस्तृत
साहित्य महोत्सवमा महिला साहित्य महोत्सवमा महिला बुधबार, आश्विन १०, २०६९ नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोगमा बुकवर्मद्वारा आयोजित ‘एनसेल नेपाल साहित्य महोत्सव’ मा चार दिनभित्र ४० ओटा छलफल चलाइए, जसमध्ये १० वटामा १८ जना महिला मञ्चमा देखिएका थिए । विस्तृत
‘डन्ट टच मी ओ कविताहरु’ सार्वजनिक ‘डन्ट टच मी ओ कविताहरु’ सार्वजनिक मंगलबार, आश्विन ९, २०६९ कवि चन्द्र घिमिरेको पहिलो कविता संग्रह ‘डन्ट टच मी ओ कविताहरु ’ ९ असोजमा सार्वजनिक भयो । उक्त सार्वजनिक कार्यक्रममा कवि तुलसी दिवस, श्रवण मुकारुङ, विप्लब ढकाल र मणी लोहनीले पुस्तकमाथी टिप्पणी गरेका थिए । विस्तृत
विज्ञान तथा प्रविधि सम्मेलन सुरु विज्ञान तथा प्रविधि सम्मेलन सुरु मंगलबार, आश्विन ९, २०६९ छैटौँ राष्ट्रिय विज्ञान तथा प्रविधि सम्मेलन ९ असोजदेखि काठमाडौंमा शुरु भएको छ । विस्तृत
फिल्मी हिरोइनका ‘रियल हिरो’ फिल्मी हिरोइनका ‘रियल हिरो’ मंगलबार, आश्विन ९, २०६९ चलचित्रमा हिरो फेर्दै डाँडापाखामा कम्मर मर्काउँदै नाच्ने हिरोइन कतिका लागि सपना–सुन्दरी पनि हुन् । यी हिरोइनको बढी निर्माता-निर्देशकसँग नाम जोडिंदा ‘रियल’ हिरोसँग सम्बन्ध बिग्रेको ‘गसिप’हरू पनि सुन्न पाइन्छ । तर दर्जनौं ‘हेन्डसम’ पछि लगाउने यी हिरोइन.. विस्तृत
« First«1020304243444546»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP