Himalkhabar
बुधबार, पौष १६, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
१२५ जातजातिलाई भूगोल छुट्याउन सकिंदैनः मन्त्री आचार्य
बुधबार, चैत्र १९, २०७०
वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले सवै जाति, भाषा, संस्कृति र भूगोलको पहिचान स्थापित हुने संघीयतासहितको संविधान निर्माण गरिने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री कोइराला भेटघाटमा व्यस्त
बुधबार, चैत्र १९, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले सरकारमा छिटो सहभागिताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई आग्रह गरेका छन् ।
विस्तृत
संविधान निर्माणमा विदेशीको संलग्नता
बुधबार, चैत्र १९, २०७०
एउटा गैरसरकारी संस्थाले नियमावली मस्यौदा समिति गठन हुनुभन्दा पहिला नै संविधानसभा नियमावली तयार गरेर संविधान निर्माणमा प्रत्यक्ष हस्तक्षेप गर्ने संकेत गरेको छ।
विस्तृत
विमल घर्ती युरोपियन क्लबहरुसँग खेल्न बेल्जियममा
मंगलबार, चैत्र १८, २०७०
नेपाली फुटबलर विमल घर्ती मगर वेल्जियमको क्लब एन्डरलेचमा ट्रायल दिन व्रसेल्स प्रस्थान गरेका छन् ।
विस्तृत
सभामुखले भने, ‘बैठकमा मोबाइल नचलाउनुस’
मंगलबार, चैत्र १८, २०७०
संसद बैठक भइरहेका बेला मोबाइल फोन प्रयोग गर्न नपाइने नियमावलीमै उल्लेख भए पनि सांसदहरुले अटेर गरेपछि सभामुखले सांसदहरुलाई त्यसो नगर्न पुनः ध्यानाकर्षण गराएका छन् ।
विस्तृत
हिंसाविरुद्ध अदालत जाने महिला बढे
मंगलबार, चैत्र १८, २०७०
काभ्रेमा महिलामाथि हुने हिंसासम्बन्धी मुद्दा बढ्दै गएका छन् । महिलामा भएकोे चेतनाको विकासले मुद्दा बढेका हुन् सक्ने जिल्ला अदालतका श्रेस्तेदार हीरण्यप्रसाद भण्डारी बताउँछन् ।
विस्तृत
उच्चस्तरीय समितिको नेतृत्व एमाओवादीले पाउँदैनः नेता नेपाल
मंगलबार, चैत्र १८, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक परामर्श समितिको अध्यक्षमा प्रधानमन्त्री सुशील कोइरालाको दाबी रहनुपर्ने बताएका छन् ।
विस्तृत
भारतका लागि अमेरिकी राजदूत पावेलद्वारा राजीनामा
मंगलबार, चैत्र १८, २०७०
भारतका लागि अमेरिकाकी राजदूत न्यान्सी पावेलले आफ्नो पदबाट राजीनामा दिंदै सरकारी सेवाबाट अवकाश लिने घोषणा गरेकी छन् ।
विस्तृत
सशस्त्र द्वन्द्वमा भएका सबै घटनाप्रति जवाफदेही छुः भट्टराई
सोमबार, चैत्र १७, २०७०
एमाओवादी नेता बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वको बेला भएका सबै घटनाप्रति आफू जवाफदेही भएको बताएका छन् ।
विस्तृत
युनिटी सञ्चालकलाई तीन वर्षको कैद सजाय
सोमबार, चैत्र १७, २०७०
नेटवर्क व्यापारमार्फत् सर्वसाधारणको रकम ठग्ने युनिटी लाइफका १२ जना सञ्चालकलाई तीन वर्षको कैद सजाय पाएका छन् ।
विस्तृत
मानवअधिकारवादी पहाडी आमरण अनशनमा
सोमबार, चैत्र १७, २०७०
रोम विधान लागू गराउन मानवअधिकारवादी कृष्ण पहाडीले आमरण अनशन शुरु गरेका छन् ।
विस्तृत
सबै दलको सहमतिमै स्थानीय निर्वाचनः देउवा
सोमबार, चैत्र १७, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सबै राजनीतिक दलकै सहमतिमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।
विस्तृत
प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिश
सोमबार, चैत्र १७, २०७०
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा दामोदरप्रसाद शर्माको नाम सिफारिश गरेको छ ।
विस्तृत
सुदूरपश्चिममा अपराध घट्यो
सोमबार, चैत्र १७, २०७०
सुदूरपश्चिममा आपराधिक घटनामा कमी आएको प्रहरीको भनाइ छ ।
विस्तृत
पूर्वी पहाडमा झुसिले आतंक
सोमबार, चैत्र १७, २०७०
पाँचथरका केही गाविसमा एकाएक देखिएको झुसिल्किरा आतंकबाट मानिस र गाईवस्तु हैरान भएका छन् ।
विस्तृत
सप्तरीमा आगलागी, ७२ घर जले
आइतबार, चैत्र १६, २०७०
सप्तरीको विषहरियामा १६ चैत दिउँसो आगलागी हुँदा ७२ घर जलेर खरानी भएका छन् ।
विस्तृत
नेविसंघको महाधिवेशन जेठमा
आइतबार, चैत्र १६, २०७०
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले ११ औं महाधिवेशनको मिति तेस्रोपटक तोकेको छ।
विस्तृत
नेता नेपाल ओलीलाई भेट्न दिल्ली प्रस्थान
आइतबार, चैत्र १६, २०७०
भारतमा उपचाररत एमाले नेता केपी शर्मा ओलीलाई भेट्न वरिष्ठ नेता माधवकुमार नेपाल नयाँदिल्ली गएका छन् ।
विस्तृत
कांग्रेसको महाकाली–मेची अभियान शुरु
आइतबार, चैत्र १६, २०७०
नेपाली कांग्रेसले महाकाली–मेची जागरण अभियान महाकालीको महेन्द्रनगरबाट शुरु गरेको छ ।
विस्तृत
‘एघार सय उच्चपदस्थ कर्मचारीसँग ग्रिनकार्ड’
आइतबार, चैत्र १६, २०७०
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले झण्डै ११ सय सरकारी उच्चपदस्थ कर्मचारीसँग विदेशको स्थायी बसोबास अनुमतिपत्र (ग्रिनकार्ड र पीआर) रहेको पाईएको बताएका छन् ।
विस्तृत
एमालेले छाड्न नहुने बाटो
आइतबार, चैत्र १६, २०७०
पाँचौ महाधिवेशनले तय गरेको लोकतान्त्रिक वामपन्थमा अडिग रहँदै नीति–निर्माण गर्दा मात्र एमालेले अहिले पाईरहेको वर्ग, तक्पा र समुदायको समर्थन कायम राख्न सक्छ ।
विस्तृत
म झुठको राजनीति गर्दिनः प्रधानमन्त्री कोइराला
आइतबार, चैत्र १६, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले आफूले जनताको भावनासँग खेलवाड गर्दै झुठो आश्वासन नदिने बताएका छन् ।
विस्तृत
ट्याक्सी दुर्घटना हुँदा ६ जनाको मृत्यु
आइतबार, चैत्र १६, २०७०
काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा१ज ३९९० नम्बरको ट्याक्सी १५ चैत राति मकवानपुरमा दुर्घटना हुँदा दुई परिवारका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
विस्तृत
गायिका महतको परिवारलाई क्षतिपूर्ति दिन कलाकारको माग
आइतबार, चैत्र १६, २०७०
कलाकारहरुले दुर्घटनामा मृत्यु भएकी लोकदोहोरी गायिका मञ्जु महतको परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।
विस्तृत
महानिरीक्षकको निर्देशनः पत्रकारका हत्यारालाई चाँडै पक्रनु
शनिबार, चैत्र १५, २०७०
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पत्रकार बिरेन्द्र साहका हत्यारालाई तत्कालै पक्राउ गर्न नारायणी अञ्चल प्रहरीलाई निर्देशन दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
303
304
305
306
307
310
320
330
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस