Himalkhabar
Himal Calendar

बिहीबार, आषाढ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
तोग्बे सहयोगीसहित काठमाडौंमा, १० लाख डलर सहयोग तोग्बे सहयोगीसहित काठमाडौंमा, १० लाख डलर सहयोग सोमबार, बैशाख १४, २०७२ भुटानी प्रधानमन्त्री छिरिङ तोग्बे राहत सामाग्री र उद्धार सहयोगीसहित काठमाडौं आइपुगेका छन् । विस्तृत
डा‍. केसी जाजरकोट जान लागेपछि अष्ट्रेलियामा संकलित रकम हस्तान्तरण शुक्रबार, बैशाख ११, २०७२ डा‍. केसी जाजरकोट जान लागेपछि अष्ट्रेलियामा संकलित रकम हस्तान्तरण जाजरकोटमा फैलिएको महामारी रोक्न सहयोग पुर्‍याउने उद्देश्यले अष्ट्रेलियामा रहेका नेपालीहरुले संकलन गरेको रकम चिकित्साशास्त्रका विद्यार्थीलाई हस्तान्तरण गरेका छन् । विस्तृत
सडक माथिबाट ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु, दुई विदेशीसहित तीन घाइते शुक्रबार, बैशाख ११, २०७२ सडक माथिबाट ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु, दुई विदेशीसहित तीन घाइते पाल्पाको मदनपोखरा तल्लो डुम्रे निरको गौडेपुल अगाडि गुडिरहेको मोटरसाईकललाई माथिबाट खसेको ढुंगोले लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । विस्तृत
ओबामाकी हजुरआमा मक्काको यात्रामा बिहीबार, बैशाख १०, २०७२ ओबामाकी हजुरआमा मक्काको यात्रामा अरब मिडियाका अनुसार अमेरिकी राष्ट्रपति बराक ओबामाकी हजुरआमा सारा ओमर मक्काको यात्रामा छिन् । विस्तृत
सिके राउतलाई सफाई बिहीबार, बैशाख १०, २०७२ सिके राउतलाई सफाई राज्य विप्लवको मुद्दा लागेका सिके राउतलाई विशेष अदालतले सफाई दिएको छ। विस्तृत
योगगुरु रामदेव काठमाडौं आइपुगे बिहीबार, बैशाख १०, २०७२ योगगुरु रामदेव काठमाडौं आइपुगे भारतीय योगगुरु रामदेव १० वैशाखमा काठमाडौं आइपुगेका छन् । विस्तृत
नेपाली झगडा जग्गामा बिहीबार, बैशाख १०, २०७२ नेपाली झगडा जग्गामा अदालतहरूमा पर्ने मुद्दाको प्रकृतिले 'ज' पछि 'झ' भन्ने आहान चरितार्थ गर्दै नेपाली समाजमा झगडाको प्रमुख कारण जमीन नै रहेको देखाउँछ। विस्तृत
बस दुर्घटनामा परेकालाई लिन भारतको विशेष विमान आउँदै बुधबार, बैशाख ९, २०७२ बस दुर्घटनामा परेकालाई लिन भारतको विशेष विमान आउँदै नौबिसे बस दुर्घटनामा मृत्यु भएका आफ्ना नागरिकको शव लिन भारत सरकारको विशेष विमान काठमाडौं आउने भएको छ । विस्तृत
सञ्चारकर्मी उमा सिंह हत्याको मुख्य योजनाकारलाई जन्म कैद बुधबार, बैशाख ९, २०७२ सञ्चारकर्मी उमा सिंह हत्याको मुख्य योजनाकारलाई जन्म कैद पत्रकार उमा सिंहको हत्या भएको ८ वर्षपछि हत्याको मुख्य योजनाकार स्वामीजी भनिने उमेश यादवलाई जिल्ला अदालत धनुषाले जन्म कैदको फैसला सुनाएको छ । विस्तृत
अग्नि सापकोटाविरुद्ध हत्या मुद्दाको अनुसन्धान कहाँ पुग्यो ?:  सर्वोच्च बुधबार, बैशाख ९, २०७२ अग्नि सापकोटाविरुद्ध हत्या मुद्दाको अनुसन्धान कहाँ पुग्यो ?: सर्वोच्च सर्वोच्च अदालतले एमाओवादी नेता अग्नि सापकोटाविरुद्ध हत्या अभियोगमा परेको जाहेरीमा भएको अनुसन्धान बारे १५ दिन भित्र जानकारी गराउन सरकारलाई आदेश दिएको छ । विस्तृत
एमाओवादी नेतृ बाख्रापालनमा बुधबार, बैशाख ९, २०७२ एमाओवादी नेतृ बाख्रापालनमा एमाओवादी झापाकी नेतृ पनिता ढकालले दुई वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गरिरहेकी छन् । विस्तृत
शिक्षकद्वारा बालिकाको बालात्कार बुधबार, बैशाख ९, २०७२ शिक्षकद्वारा बालिकाको बालात्कार जनकपुरको रमानन्द चौक नजिकै ६ वर्षीया बालिकालाई उनकै शिक्षकले बलात्कार गरेका छन् । विस्तृत
छरपस्ट ‘सद्भावना परिवार’ मंगलबार, बैशाख ८, २०७२ छरपस्ट ‘सद्भावना परिवार’ २०५८ मा गजेन्द्र नारायण सिंहको निधनपछि छरपस्ट भएको 'सदभावना परिवार' ले सिंहको भावनालाई समेट्न सकेन, बरु चरम साम्प्रदायिक नारा समेत उरालिन थाले मधेशमा। विस्तृत
अन्नको अनादर! मंगलबार, बैशाख ८, २०७२ अन्नको अनादर! विदेशतिर ठूला होटलहरूमा उब्रिएका खाना 'फूड ब्यांक' मार्फत भोका पेटहरूमा पुग्छ, काठमाडौंका तारे होटलका खाना भने बंगुर फार्ममा पठाइन्छ। विस्तृत
अवकाश अवधि दुई वर्ष रहेका सशस्त्र प्रहरीको घरपायक सरुवा हुने सोमबार, बैशाख ७, २०७२ अवकाश अवधि दुई वर्ष रहेका सशस्त्र प्रहरीको घरपायक सरुवा हुने सशस्त्र प्रहरी बलले सेवा अवधि दुई वर्षभन्दा कम रहेका उपरीक्षकदेखि तल्लो तहका प्रहरीलाई घर व्यवहार मिलाउन सजिलो होस् भन्ने अभिप्रायले घरपायक सरुवा गर्ने व्यवस्था गरेको छ । विस्तृत
चितवनमा नयाँ चरा फेला, गुँड गणना सकियो सोमबार, बैशाख ७, २०७२ चितवनमा नयाँ चरा फेला, गुँड गणना सकियो गृष्मऋतुमा बसाइँ सरेर बच्चा कोरल्ने चराको अवस्था पत्ता लगाउन चितवनमा थालिएको चराको गुँड गणना कार्य सकिएको छ । विस्तृत
बुङमतीमा रातो मच्छिन्द्रनाथको जात्रा (८ तस्वीर) सोमबार, बैशाख ७, २०७२ बुङमतीमा रातो मच्छिन्द्रनाथको जात्रा (८ तस्वीर) ललितपुरको बुङ्मतीमा रातो मच्छिन्द्रनाथको जात्रा शुरु भएको छ । विस्तृत
बत्तीस लाखले एमआरपी लिए सोमबार, बैशाख ७, २०७२ बत्तीस लाखले एमआरपी लिए गत चैत मसान्तसम्म तीन वर्षमा ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् । विस्तृत
सभासद् खड्काले शपथ ग्रहण गरिन् आइतबार, बैशाख ६, २०७२ सभासद् खड्काले शपथ ग्रहण गरिन् संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नवनिर्वाचित सभासद् चम्पा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । विस्तृत
« First«10203073747576778090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP