Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
रत्नपार्क फागुनदेखि सर्वसाधारणका लागि खुल्ला गरिने रत्नपार्क फागुनदेखि सर्वसाधारणका लागि खुल्ला गरिने बुधबार, माघ २१, २०७१ सार्क शिखर सम्मेलन हुनु केही दिनअघिदेखि बन्द रहेको रत्नपार्क फागुन अन्तिम सातादेखि सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । विस्तृत
बसको ठक्करबाट छात्रको मृत्यु,  २८ घाइते बुधबार, माघ २१, २०७१ बसको ठक्करबाट छात्रको मृत्यु, २८ घाइते पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको तोपगाछी सडकखण्डमा बसको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । विस्तृत
ग्लोबल बन्दै ‘नमस्कार’ बुधबार, माघ २१, २०७१ ग्लोबल बन्दै ‘नमस्कार’ दक्षिणपूर्वी एशियामा संस्कारकै रुपमा रहेको अभिवादन शैली नमस्कार चूपचाप 'ग्लोबल' बनिरहेको छ। मनोविद् भन्छन्, “दुवै हात जोडेर नमस्कार गर्दा मस्तिष्कका हर्मन सक्रिय भई सकारात्मक ऊर्जा वहन थाल्छ।” विस्तृत
ताइवानमा विमान दुर्घटना, ८ को मृत्यु बुधबार, माघ २१, २०७१ ताइवानमा विमान दुर्घटना, ८ को मृत्यु ताइवानको राजधानी ताइपेइ नजिक ट्रान्सएशिया एयरवेजको विमान दुर्घटना हुँदा कम्तिमा आठ जनाको मृत्यु भएको छ । विस्तृत
इस्लामिक स्टेटद्वारा अपहरित पाइलटको जिउँदै जलाएर हत्या बुधबार, माघ २१, २०७१ इस्लामिक स्टेटद्वारा अपहरित पाइलटको जिउँदै जलाएर हत्या आतंकवादी संगठन इस्लामिक स्टेटले अपहरित जोर्डनका पाइलटको जलाएर हत्या गरेको छ । विस्तृत
भारत लैजाँदै गरिएका १२ बालबालिकाको उद्धार मंगलबार, माघ २०, २०७१ भारत लैजाँदै गरिएका १२ बालबालिकाको उद्धार चितवनको भरतपुरबाट प्रहरीले भारत लैजाँदै गरेको अवस्थामा १२ बालबालिकाको उद्धार गरी आदर्शगृह पठाएको छ । विस्तृत
गोल्छा समूहको जग्गा माओवादीद्वारा कब्जा मंगलबार, माघ २०, २०७१ गोल्छा समूहको जग्गा माओवादीद्वारा कब्जा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोल्छा समूहको बाँकेस्थित जग्गा कब्जा गरेको छ । विस्तृत
घुस लिँदै गरेका एक प्रहरी पक्राउ सोमबार, माघ १९, २०७१ घुस लिँदै गरेका एक प्रहरी पक्राउ घुस लिँदै गरेका बाँकेका एक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । विस्तृत
माेर्चालाई वार्तामा अाउन पाैडेलकाे अाग्रह सोमबार, माघ १९, २०७१ माेर्चालाई वार्तामा अाउन पाैडेलकाे अाग्रह नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादी र मधेसी मोर्चालाई वार्तामा आई संविधान निर्माणमा साथ दिन आग्रह गरेका छन् । विस्तृत
यातना दिने प्रहरीलाई कारबाही सिफारिश सोमबार, माघ १९, २०७१ यातना दिने प्रहरीलाई कारबाही सिफारिश बाँके जिल्ला अदालतले यातनापीडितको पक्षमा हदैसम्मको क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरेको छ । विस्तृत
प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल सोमबार, माघ १९, २०७१ प्रधानमन्त्री कोइरालाद्वारा संविधान विज्ञहरुसँग छलफल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संवैधानिक कानूनका विज्ञहरुसँग सल्लाह लिएका छन् । विस्तृत
नेपाली सन्दर्भमा गान्धी सोमबार, माघ १९, २०७१ नेपाली सन्दर्भमा गान्धी असली परिवर्तन राजनीतिक आन्दोलनले नभएर निरन्तरको सामाजिक आन्दोलनबाट सम्भव हुन्छ भन्नेमा गान्धीको विश्वास थियो । विस्तृत
बागलुङकी सुवर्णलाई रोटरी सर्भिस अवार्ड सोमबार, माघ १९, २०७१ बागलुङकी सुवर्णलाई रोटरी सर्भिस अवार्ड रोटरी क्लब अफ बुटवलले वर्ष २०१४/१५ को रोटरी सर्भिस अवार्ड बागलुङकी सुवर्णकुमारी श्रेष्ठलाई प्रदान गर्ने भएको छ । विस्तृत
मनाङ र मुस्ताङमा भारी हिमपात आइतबार, माघ १८, २०७१ मनाङ र मुस्ताङमा भारी हिमपात हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङमा १७ माघ रातिदेखि लगातार हिमपात भइरहेको छ । विस्तृत
जापानी पत्रकारको हत्या गरिएको भिडियो सार्वजनिक आइतबार, माघ १८, २०७१ जापानी पत्रकारको हत्या गरिएको भिडियो सार्वजनिक इस्लामिक आतङ्कवादी समूह आर्इएसले अर्को जापानी नागरिक पत्रकार केन्जी गोतोको हत्या गरेको भिडियो सार्वजनिक गरेको छ । विस्तृत
आइतबार, माघ १८, २०७१ कागले आफ्नै नाम काढ्योः भट्टराई एमाओवादी नेता बाबुराम भट्टराईले १० अर्ब दिए आन्दोलन रोकिन्छ भन्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति प्रतिवाद गरेका छन् । विस्तृत
पर्वत र म्याग्दीमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु आइतबार, माघ १८, २०७१ पर्वत र म्याग्दीमा ट्रयाक्टर दुर्घटना, तीनको मृत्यु पर्वत र म्याग्दीमा भएका छुट्टाछुट्टै ट्रयाक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । चार जना घाइते छन् । विस्तृत
११ सय बढीलाई निशुल्क उपचार शनिबार, माघ १७, २०७१ ११ सय बढीलाई निशुल्क उपचार रोटरी क्लब अफ धनगढीले गरेको निशुल्क स्वास्थ्य शिविरमा ११ सय बढी सर्वसाधरणले निशुल्क उपचार पाएका छन् । विस्तृत
नेपाली रोप्छन्, भारतीय खान्छन् शनिबार, माघ १७, २०७१ नेपाली रोप्छन्, भारतीय खान्छन् पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् । विस्तृत
« First«1020308889909192100110120»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP