Himalkhabar
Himal Calendar

आइतबार, जेठ १२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
पिराहा समाज पिराहा समाज बिहीबार, चैत्र १२, २०७१ अहोरात्र संघर्ष गरिरहेका एकल महिलाहरूलाई समाजले कुरा काटेर हैरान पारेको छ।“टाउकोमा फलफूल बोकेर दिनभरी बजार घुम्छु, घाँटी फतक्क गल्छ”, उनी भन्छिन्, “तर, मान्छेहरू क–कसलाई खुशी पारेर हो, फलफूल बेचेर.. विस्तृत
डा. केसीको आन्दोलनप्रति थापा र सिटौलाको एेक्यवद्धता बुधबार, चैत्र ११, २०७१ डा. केसीको आन्दोलनप्रति थापा र सिटौलाको एेक्यवद्धता सभासद गगन थापाले ११ असोज अपराह्न अनशनरत डा. गोविन्द केसीलाई भेटेर उनको आन्दोलनप्रति एेक्यवद्धता प्रकट गरेका छन् । विस्तृत
सुनसरीको भोक्राहामा आगलागीमा ६ परिवारका घरगोठ नष्ट बुधबार, चैत्र ११, २०७१ सुनसरीको भोक्राहामा आगलागीमा ६ परिवारका घरगोठ नष्ट सुनसरीको भोक्राहा गाविस–१ मा ११ चैत मध्यराति भीषण आगलागी भएको छ । विस्तृत
बुधबार, चैत्र ११, २०७१ अग्नी पीडितलाई एमालेको १० लाख ताप्लेजुङ सदरमुकाममा भएको आगलागी पीडितलाई एमालेले रु.१० लाख राहत दिने भएको छ । विस्तृत
कुपोषित महानगर बुधबार, चैत्र ११, २०७१ कुपोषित महानगर महानगरभित्र थुप्रै जोगलक्ष्मी छन्, जसको समाचार कहिल्यै आएको छैन। सरकारलाई पनि उनीहरूको खोजी र उपचार गर्ने फुर्सद छैन। विस्तृत
मंगलबार, चैत्र १०, २०७१ एमाओवादी नेतृत्वलाई समर्थन नगर्ने महासंघको निर्णय पोखरामा सम्पन्न आदिवासी जनजाति महासंघको विस्तारित बैठकले एमाओवादी नेतृत्वले आह्वान गरेको आन्दोलनलाई समर्थन नगर्ने निर्णय गरेको छ । विस्तृत
अनशनरत डा. केसी भन्छन, ‘माफिया र नेता छुट्टाउनै गाह्रो भो’ मंगलबार, चैत्र १०, २०७१ अनशनरत डा. केसी भन्छन, ‘माफिया र नेता छुट्टाउनै गाह्रो भो’ “को राजनीतिज्ञ, को पदाधिकारी, को माफिया छुट्टयाउनै गाह्रो भो, संविधान बनाउँछौ भनेर संविधानसभामा पुगेका नेताहरु नै आफ्नो काम छोडेर पद र शक्तिको गलत प्रयोग गर्दैछन्, मेरो आन्दोलन त्यसविरुद्ध पनि हो ।”.. विस्तृत
करेन्ट लागेर बालिकाको मृत्यु सोमबार, चैत्र ९, २०७१ करेन्ट लागेर बालिकाको मृत्यु गुल्मीको इश्मा रजस्थल गाविसमा ९ चैत दिउँसो करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ । विस्तृत
अपडेट- ताप्लेजुङ सदरमुकाममा आगलागी, २४ घर ध्वस्त सोमबार, चैत्र ९, २०७१ अपडेट- ताप्लेजुङ सदरमुकाममा आगलागी, २४ घर ध्वस्त ताप्लेजुङको फुङलिङमा ९ चैत साँझ भएको आगलागीमा करिब २४ घर जलेर ध्वस्त भएका छन् । विस्तृत
रक्त क्यान्सरका कारण साहित्यकार लामिछानेको निधन सोमबार, चैत्र ९, २०७१ रक्त क्यान्सरका कारण साहित्यकार लामिछानेको निधन रक्त क्यान्सर भई उपचारार्थ अस्पताल भर्ना भएकी २८ वर्षीय साहित्यकार कौशला लामिछानेको ९ चैत बिहान निधन भएको छ । विस्तृत
मलाई बचाइदिनुस्: ट्युमर पीडित युवती सोमबार, चैत्र ९, २०७१ मलाई बचाइदिनुस्: ट्युमर पीडित युवती गालामा आएको सानो ट्युमर बेलैमा उपचार गर्न नसक्दा बढेर पूरै शरीरभरि फैलिएपछि २७ वर्षीया युवतीले उपचारमा सहयोग गर्न आग्रह गरेकी छन् । विस्तृत
सामुदायिक अस्पतालमा अर्थमन्त्री आइतबार, चैत्र ८, २०७१ सामुदायिक अस्पतालमा अर्थमन्त्री पहुँचवालाहरूले विदेशका महँगा अस्पतालमा उपचार गराउने चलन बढाइरहेको बेला अर्थमन्त्री डा. रामशरण महतले भने अप्रेसनका लागि देशभित्रकै एउटा सामुदायिक अस्पताल रोजे, त्यो पनि आफ्नै खर्चमा । विस्तृत
भारतीय संसद भवनमा आगलागी आइतबार, चैत्र ८, २०७१ भारतीय संसद भवनमा आगलागी भारतको नयाँ दिल्लीस्थित संसद भवनमा ८ चैतमा भीषण आगलागी भएको छ । विस्तृत
सुजाताले भनिन, ‘पार्टी सभापतिमा उम्मेदवारी दिन्छु’ आइतबार, चैत्र ८, २०७१ सुजाताले भनिन, ‘पार्टी सभापतिमा उम्मेदवारी दिन्छु’ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफूले सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विस्तृत
चैत १५ बाट प्रक्रिया शुरु हुन्छ:  ज्ञवाली आइतबार, चैत्र ८, २०७१ चैत १५ बाट प्रक्रिया शुरु हुन्छ: ज्ञवाली नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संबिधान निर्माणको प्रक्रिया १५ चैतबाट शुरु हुने बताएका छन् । विस्तृत
बलात्कारका अभियुक्त पक्राउ आइतबार, चैत्र ८, २०७१ बलात्कारका अभियुक्त पक्राउ दक्षिणी धादिङको महादेवस्थान गाविस वडा नं ८ जरुङका एक युवक बालिका बलात्कार गरेको आरोपमा शनिबार पक्राउ परेका छन् । विस्तृत
गोल्डमेडलिस्ट एमएलएका छोरा ‘चपरासी’ ! शनिबार, चैत्र ७, २०७१ गोल्डमेडलिस्ट एमएलएका छोरा ‘चपरासी’ ! धेरै जसो राजनीतिज्ञले आफ्ना सन्तानलाई आफूजस्तै बनाउन खोज्छन् । तर भारतको राजस्थानका भाजपा विधायक हीरालाल रैगर भने आफ्नो छोराले चपरासी (कार्यालय सहायक) पदका लागि अन्तर्वार्ता दिएकोमा खुशी छन् । विस्तृत
फेसबुकबाटै पैसा पठाउन र प्राप्त गर्न सकिने शनिबार, चैत्र ७, २०७१ फेसबुकबाटै पैसा पठाउन र प्राप्त गर्न सकिने फ़ेसबुकले म्यासेन्जर ऐपमा आफ्ना साथीहरुलाई पैसा पठाउने र प्राप्त गर्ने सुविधासहितको नयाँ फिचर शुरु गर्ने जनाएको छ । विस्तृत
कुरामै सीमित चुरे संरक्षण शुक्रबार, चैत्र ६, २०७१ कुरामै सीमित चुरे संरक्षण चुरे संरक्षणमा सरकार गम्भीर भए पनि स्थानीयवासीको पीडा घटाउन सकेको छैन। विस्तृत
« First«102030787980818290100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP