Himalkhabar
Himal Calendar

शनिबार, जेठ ३२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अाजै चार पटक भूकम्पकाे धक्का अाजै चार पटक भूकम्पकाे धक्का शुक्रबार, बैशाख २५, २०७२ १२ वैशाखमा गएकाे महाभूकम्पकाे पराकम्पन अझै राेकिएकाे छैन । विस्तृत
भवन क्षतिग्रस्त भएपछि मदन पुरस्कार पुस्तकालय केही समयका लागि बन्द बिहीबार, बैशाख २४, २०७२ भवन क्षतिग्रस्त भएपछि मदन पुरस्कार पुस्तकालय केही समयका लागि बन्द १२ वैशाखको भूकम्पबाट ललितपुर पाटनढोकास्थित मदन पुरस्कार पुस्तकालय (मपुपु) को भवन क्षतिग्रस्त भएकोले पुस्तकालयका सबै खालका सेवाहरू अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । विस्तृत
माओवादीले भूकम्प प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गरे बिहीबार, बैशाख २४, २०७२ माओवादीले भूकम्प प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गरे नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा भूकम्प नगएका क्षेत्रका कार्यकर्ता परिचालन गरेकोे छ । विस्तृत
बुधबार, बैशाख २३, २०७२ राहत बाड्दै पूर्वप्रधानमन्त्री नेपाल पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले काठमाडाैं र सिन्धुपाल्चाेकका भूकम्प पीडितलाई राहत बाँडेका छन् । विस्तृत
चाेट छ, तर हिम्मत पनि छ बुधबार, बैशाख २३, २०७२ चाेट छ, तर हिम्मत पनि छ १२ वैशाखमा गएकाे महाभूकम्पले सात हजार बढी नेपालकाे मृत्यु, हजाराैं घाइते र लाखाैं घरबारविहिन भएका छन् । विस्तृत
बाराः उद्योगमा आगलागी मंगलबार, बैशाख २२, २०७२ बाराः उद्योगमा आगलागी वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत बाराको जितपुरस्थित शिवशक्ति घ्यू उद्योगमा आगलागी भएको छ । विस्तृत
स्कर्टिङ गरेर गाउँमा पुर्‍याइयो राहत मंगलबार, बैशाख २२, २०७२ स्कर्टिङ गरेर गाउँमा पुर्‍याइयो राहत भूकम्पपीडितका लागि पठाइएको राहत सामग्री बाटोमै लुटिन थालेपछि गोरखाका पीडित युवाले स्कर्टिङ गरेर गाउँमा राहत सामग्री पुर्‍याएका छन् । विस्तृत
देशभर ३६ जिल्लाका ५७५ विद्यालय पूर्णरुपमा ध्वस्त सोमबार, बैशाख २१, २०७२ देशभर ३६ जिल्लाका ५७५ विद्यालय पूर्णरुपमा ध्वस्त १२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण ३६ जिल्लाका ५७५ विद्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । विस्तृत
खण्डहर बन्यो नमुना गाउँ सिम्जुङ सोमबार, बैशाख २१, २०७२ खण्डहर बन्यो नमुना गाउँ सिम्जुङ घरघरै बिजुली, फोहोर फाल्ने वेग्लै ठाउँ, जलाउने चिम्नी, गाउँको साझा चौतारो र सामुदायिक भवन, सफा सिनित्त आँगन, घरघरै सफा शौचालय गाउँले मिलेर नमुना बनाएको गोरखा, सिम्जुङको पोखराटार गाउँ १२ वैशाखको महा.. विस्तृत
हेलिकप्टर दुर्घटनामा परेको छैन: सेना सोमबार, बैशाख २१, २०७२ हेलिकप्टर दुर्घटनामा परेको छैन: सेना नेपाली सेनाको एनए ०३८ एमआइ १७ हेलिकप्टर दुर्घटनामा परेको समाचार सत्य नभएको धुन्चेस्थित सेनाको नारायण दल गणले जनाएको छ । विस्तृत
दुई महादेशका तीन पात्र आइतबार, बैशाख २०, २०७२ दुई महादेशका तीन पात्र तिब्बतका सोनाम, पोर्चुगलका राफेल र फ्रान्सका सेबास्तियनको नेपाल साइनो । विस्तृत
शनिबार, बैशाख १९, २०७२ दुई हजारलाई पौष्टिक खाना नेपालस्थित एक्ट अलायन्स सदस्य डीसीएले महाभूकम्प प्रभावित ललितपुर र भक्तपुरका दुई हजार परिवारलाई राहतस्वरुप पौष्टिक खाना वितरण गरेको छ । विस्तृत
बालिका बलात्कार गर्ने हबल्दार पक्राउ शनिबार, बैशाख १९, २०७२ बालिका बलात्कार गर्ने हबल्दार पक्राउ नौ बर्षीया बालिका बलात्कार गर्ने मेचीनगर–१०, झापाका ३५ बर्षीय सशस्त्र प्रहरी हबल्दार सुदिप थपलियालाई पक्राउ गरिएको छ । विस्तृत
भूकम्प पीडितलाई उपेन्द्र महतोले १५ करोड बराबरको सहयोग गर्ने शनिबार, बैशाख १९, २०७२ भूकम्प पीडितलाई उपेन्द्र महतोले १५ करोड बराबरको सहयोग गर्ने व्यवसायी उपेन्द्र महतोले भूकम्प पीडितलाई रु. १५ करोड बराबरको सहयोग गर्ने घोषणा गरेका छन् । विस्तृत
शुक्रबार, बैशाख १८, २०७२ जेएनयुमा अध्ययनरत नेपाली विद्यार्थीद्वारा सहयोग भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय(जेएनयु)मा पढिरहेका नेपाली विद्यार्थीहरूले भुकम्प पीडितहरूको उपचारका लागि सहयोग पठाएका छन् । विस्तृत
लमजुङलाई संकटग्रस्त घोषणा गर्न माग शुक्रबार, बैशाख १८, २०७२ लमजुङलाई संकटग्रस्त घोषणा गर्न माग सरकारले घोषणा गरेको संकटग्रस्त जिल्लाहरुको सूचीमा लमजुङलाई छुटाएको भन्दै स्थानीय नेता आक्रोशित बनेका छन् । विस्तृत
सपना अधुरै रह्यो शुक्रबार, बैशाख १८, २०७२ सपना अधुरै रह्यो काठमाडौंस्थित म्यानपावर कम्पनीमा पासपोर्ट बुझाउन झापा शिवसतासीबाट काठमाडौं आएका ३८ वर्षीय रेवती गौलीको मोबाइलमा १२ वैशाख मध्यान्हपछि फोन लागेन । विस्तृत
जो ज्यान परिवारको परवाह नगरी खटिएका छन् शुक्रबार, बैशाख १८, २०७२ जो ज्यान परिवारको परवाह नगरी खटिएका छन् सशस्त्रका कपिल कार्कीले ६ महिनाको छोरा र घर गुमाएका छन् तर अहोरात्र उद्धारमा खटिएका छन् । विस्तृत
आज मध्यरातसम्मको शूल्क टेलिकमले नलिने बिहीबार, बैशाख १७, २०७२ आज मध्यरातसम्मको शूल्क टेलिकमले नलिने नेपाल टेलिकमले महाभूकम्पका बेला दिएको निशुल्क सेवा आज मध्य रातपछि नदिने जनाएको छ । विस्तृत
« First«10203071727374758090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP