Himalkhabar
Himal Calendar

शुक्रबार, आषाढ १३, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
रुख काटे बन राम्रो रुख काटे बन राम्रो शनिबार, बैशाख ५, २०७२ कपिलवस्तु र रूपन्देहीबाट नमूनाका रूपमा शुरू गरिएको 'वैज्ञानिक वन व्यवस्थापन प्रणाली' देशभर फैलँदो छ। विस्तृत
जाजरकोटमा फ्लूबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, औषधि अभाव, रुकुममा पनि फ्लूको प्रकोप, स्वास्थ्यमन्त्री भन्छन्, ‘मिडियाले हल्ला गरे’ शनिबार, बैशाख ५, २०७२ जाजरकोटमा फ्लूबाट मृत्यु हुनेको संख्या २४ पुग्यो, औषधि अभाव, रुकुममा पनि फ्लूको प्रकोप, स्वास्थ्यमन्त्री भन्छन्, ‘मिडियाले हल्ला गरे’ ५ वैशाखमा थप दुईजनाको मृत्यु भएपछि जाजरकोटमा फैलिएको फ्लूका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । जाजरकोटको जस्तै फ्लू रुकममा पनि फैलिएको छ । बेलैमा नियन्त्रणमा नलिए आसपासका अन्य जिल्लामा पनि फ्लू.. विस्तृत
नदीमा डुबेर दुईको मृत्यु, तीन वेपत्ता शनिबार, बैशाख ५, २०७२ नदीमा डुबेर दुईको मृत्यु, तीन वेपत्ता दाङको बबई नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ । तीन जना वेपत्ता भएका छन् । विस्तृत
बारामा पाँच वर्षीय बालकको हत्या शनिबार, बैशाख ५, २०७२ बारामा पाँच वर्षीय बालकको हत्या बारामा एक बालकको शब हत्या गरिएको अवस्थामा फेला परेको छ । विस्तृत
नवजातलाई निःशुल्क उपचार शुक्रबार, बैशाख ४, २०७२ नवजातलाई निःशुल्क उपचार आमा सुरक्षा कार्यक्रमको सफलताले हौसिएको सरकारले २०७२ मा नवजात शिशुको पनि निःशुल्क उपचार व्यवस्था गर्दैछ।२०७१ मा झ्ण्डै २२०० उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा स्तरोन्नति गर्ने निर्णय भयाे भने कार्य.. विस्तृत
ग्राण्डी अस्पतालमा निःशुल्क हेमोफिलिया परीक्षण शुक्रबार, बैशाख ४, २०७२ ग्राण्डी अस्पतालमा निःशुल्क हेमोफिलिया परीक्षण विश्व हेमोफिलिया दिवसको अवसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले निःशुल्क हेमोफिलिया स्वास्थ्य परीक्षण शिविर संचालन गरेको छ । विस्तृत
एसिड अाक्रमण गर्ने जीवन विक पुर्पक्षका लागि थुनामा बिहीबार, बैशाख ३, २०७२ एसिड अाक्रमण गर्ने जीवन विक पुर्पक्षका लागि थुनामा गत १० फागुनमा बसन्तपुरमा दुई छात्रामाथि एसिड अाक्रमण गर्ने जीवन विकलाई काठमाडौँ अदालतले पुर्पक्षका लागि थुनुवाईमा राख्ने आदेश दिएको छ । विस्तृत
ग्राण्डी अस्पताल अव सर्वसाधरणको पहुँचमा बिहीबार, बैशाख ३, २०७२ ग्राण्डी अस्पताल अव सर्वसाधरणको पहुँचमा काठमाडौंस्थित ग्राण्डी अस्पतालले सर्वसाधरणको पहुँज पुग्नेगरी नयाँ सेवा सुरु गरेको छ । विस्तृत
किशाेरीसँग शारीरिक सम्बन्ध राख्नेलाई बलात्कार मुद्दा बिहीबार, बैशाख ३, २०७२ किशाेरीसँग शारीरिक सम्बन्ध राख्नेलाई बलात्कार मुद्दा तेह्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा काठमाडाैं लाजिम्पाटका नीलकण्ठ महर्जन पक्राउ परेका छन् । विस्तृत
असईकाे लिखित नतिजा सार्वजनिक बिहीबार, बैशाख ३, २०७२ असईकाे लिखित नतिजा सार्वजनिक नेपाल प्रहरीले गत १४ र १५ कात्तिक २०७१ मा लिएकाे लिखित परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ । विस्तृत
मास्क नलगाउनेलाई कार्यालय प्रवेश रोक बिहीबार, बैशाख ३, २०७२ मास्क नलगाउनेलाई कार्यालय प्रवेश रोक स्वाइन फ्लू र मौसमी फ्लू फैलिएको प्रमाणित भएपछि यस जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयमा माक्स नलगाउनेलाई कार्यालयमा प्रवेश गर्न रोक लगाइएको छ । विस्तृत
प्रहरीको लाठी चार्जबाट अनेरास्ववियुका अध्यक्षसहित तीन घाइते बिहीबार, बैशाख ३, २०७२ प्रहरीको लाठी चार्जबाट अनेरास्ववियुका अध्यक्षसहित तीन घाइते नीजि विद्यालयहरुले बढाएको शुल्कको विरोध गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले लाठी चार्ज गर्दा अनेरास्ववियुका नवलपरासी अध्यक्षसहित तीन जना घाइते भएका छन् । विस्तृत
भरपर्दाे अभिभावक गुमाएः बाबुराम बिहीबार, बैशाख ३, २०७२ भरपर्दाे अभिभावक गुमाएः बाबुराम एमाअाेवादीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अाफूले भरपर्दाे अभिभावक गुमाएकाे बताएका छन् । विस्तृत
भारतः ६ वटा दल मिलेर नयाँ दलको घोषणा बुधबार, बैशाख २, २०७२ भारतः ६ वटा दल मिलेर नयाँ दलको घोषणा भारतका ६ वटा राजनीतिक दलहरु मिलेर एउटा नयाँ दल बनाउने निर्णय गरेका छन् । विस्तृत
सवा अर्ब चट् बुधबार, बैशाख २, २०७२ सवा अर्ब चट् जनप्रतिनिधिविहीन बनेका गाविसमा सचिवमाथि निगरानी र आन्तरिक लेखा परीक्षण (आलेप) प्रतिवेदन माथि कारबाही गर्ने संयन्त्र नहुँदा आलेप प्रतिवेदन अनियमितता मिलाउने औजार मात्र बनेको छ। विस्तृत
शरणार्थीको सुखद् सफर मंगलबार, बैशाख १, २०७२ शरणार्थीको सुखद् सफर सन् १९९० को शुरुआततिरै भूटानको दक्षिणी भेगका ल्होत्साम्पा बस्तीमा आँधी फैलिंदै थियो। आफूमाथिको अत्याचार विरुद्ध नेपालीभाषी भूटानी तानाशाही राजा जिग्मे सरकार विरुद्ध बोल्ने हिम्मत जुटाउँदै थिए। विस्तृत
‘ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली मनोनित मंगलबार, बैशाख १, २०७२ ‘ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली मनोनित अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजना हुने 'ग्लोबल फिल्म फेस्टिभल' का लागि प्रकाश थापा ग्लोबल टीम लिडर मनोनित भएका छन् । विस्तृत
भारतीय डाँकाले चलाएको गोली लागेर पूर्व प्रहरीको मृत्यु सोमबार, चैत्र ३०, २०७१ भारतीय डाँकाले चलाएको गोली लागेर पूर्व प्रहरीको मृत्यु भारतीय डाँकाको आक्रमणबाट झापामा पूर्व प्रहरी हबल्दार देबकुमार श्रेष्ठ (५०) को मृत्यु भएकोे छ । विस्तृत
आमाले आत्मदाहको प्रयास गर्दा छोराको मृत्यु सोमबार, चैत्र ३०, २०७१ आमाले आत्मदाहको प्रयास गर्दा छोराको मृत्यु सप्तरीको राजविराजकी एक महिलाले आत्मदाह गर्ने प्रयास गर्दा उनका छोराको ज्यान गएको छ । विस्तृत
« First«102030747576777890100110»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP