Himalkhabar
Himal Calendar

शनिबार, जेठ ३२, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
खेतान समूह र गोर्खा ब्रुअरीद्वारा रु १० करोड सहयोग खेतान समूह र गोर्खा ब्रुअरीद्वारा रु १० करोड सहयोग बिहीबार, बैशाख १७, २०७२ व्यापारिक घराना खेतान समूह र गोर्खा ब्रुअरी प्रा.लि. ले भूकम्प पीडितहरुको सहयोगार्थ रु संयुक्त रुपमा रु १० करोड प्रदान गरेका छन् । विस्तृत
भोटेचौरमा स्थानीयले ३७ शव निकाले, उद्धारको पर्खाई बिहीबार, बैशाख १७, २०७२ भोटेचौरमा स्थानीयले ३७ शव निकाले, उद्धारको पर्खाई भूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौरमा उद्धारका लागि कोही पुगेको छैन । यहाँ स्थानीय आफैंले आजसम्म ३७ जनाको शव निकालेका छन् । विस्तृत
अनुगमन र सहयोगमा युवा बिहीबार, बैशाख १७, २०७२ अनुगमन र सहयोगमा युवा महाभूकम्पको विपत्तिपछि राजधानी छोडनेहरुसँग चर्को भाडा असुल गर्ने सवारीधनी विरुद्ध युवाहरुको एक समूहले अभियान चलाएको छ । विस्तृत
महाभूकम्प पीडितलाई बेलायतमा ‘गाेर्खाकी छाेरी’ले तीन अर्व संकलन गरिन् बिहीबार, बैशाख १७, २०७२ महाभूकम्प पीडितलाई बेलायतमा ‘गाेर्खाकी छाेरी’ले तीन अर्व संकलन गरिन् नेपालका भुकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा एकै दिन तीन अर्ब रुपियाँ संकलन भएको छ । विस्तृत
‘धरहराको टुप्पोबाट खस्दा पनि बाँचियो ‘ बिहीबार, बैशाख १७, २०७२ ‘धरहराको टुप्पोबाट खस्दा पनि बाँचियो ‘ मानिसलाई मर्न कहाँ मनपर्दो रहेछ र? केही गरौँ, अझै बढी बाँचौँ भन्ने इच्छा भएको मानिसलाई मर्न मन पर्ने कुरै भएन। मर्न मन लागेन। विस्तृत
पुरातात्विक मठमन्दिरमा ठूलो क्षति बुधबार, बैशाख १६, २०७२ पुरातात्विक मठमन्दिरमा ठूलो क्षति शनिबार गएको विनासकारी भूकम्पका कारण भक्तपुरका पुरातात्विक मठमन्दिरहरुमा ठूलो क्षति पुगेको छ । विस्तृत
संविधानसभा बैठक स्थगित बुधबार, बैशाख १६, २०७२ संविधानसभा बैठक स्थगित संविधानसभाको आगामी बैठक २५ वैशाखका लागि स्थगित भएकाे छ । विस्तृत
कञ्चनपुरबाट दाहासंस्कारका लागि दाउरा बुधबार, बैशाख १६, २०७२ कञ्चनपुरबाट दाहासंस्कारका लागि दाउरा महाभूकम्पमाबाट मृत्यु भएकाहरुको दाहासंस्कारका लागि पशुपति आर्यघाटमा दाउरा अभाव भएपछि कञ्चनपुरबाट दाउरा पठाइएको छ । विस्तृत
गुल्मपति श्रेष्ठकाे निधनपछि जामुने गाउँ शोकमा बुधबार, बैशाख १६, २०७२ गुल्मपति श्रेष्ठकाे निधनपछि जामुने गाउँ शोकमा विनाशकारी भूकम्पमा परी १२ वैशाखमा मृत्यु भएका तनहुँ जामुने– ७, धयरे निवासी नेपाली सेनाका गुल्मपति ३४ वर्षीय विनोद श्रेष्ठको गाउँ यतिबेला शोकमा डुबेको छ । विस्तृत
उपत्यकाबाट बाहिरिन पनि सास्ती (सात तस्वीर) बुधबार, बैशाख १६, २०७२ उपत्यकाबाट बाहिरिन पनि सास्ती (सात तस्वीर) महाभूकम्पपछि एकै दिनमा हजारौंले राजधानी छोड्न थाल्दा सवारी साधनले मनपरी भाडा असुली रहेका छन् । विस्तृत
विदेशी टोली उद्धार र उपचारमा कहाँ कहाँ खटिए मंगलबार, बैशाख १५, २०७२ विदेशी टोली उद्धार र उपचारमा कहाँ कहाँ खटिए नेपालका भूकम्पपीडितका सहयोगका लागि पाँच देशका नौ चिकित्सक टोली तथा १२ देशका उद्धार टोलीले देशका विभिन्न स्थानमा उद्धार र उपचारमा सहयोग पुर्‍याएका छन् । विस्तृत
६० घन्टापछि जीवितै उद्धार मंगलबार, बैशाख १५, २०७२ ६० घन्टापछि जीवितै उद्धार काठमाडौंको गोंगबु बसपार्क अगाडिको साततले भवन भत्किएर पुरिएका २० वर्षीय युवकको आज जीवितै उद्धार गरिएको छ । विस्तृत
धरहरासँगै भत्किए सपना, अमेरिका जाने तयारीमा रहेको छोरा गुमाएपछि सुकुम्बासी परिवार शोकमा मंगलबार, बैशाख १५, २०७२ धरहरासँगै भत्किए सपना, अमेरिका जाने तयारीमा रहेको छोरा गुमाएपछि सुकुम्बासी परिवार शोकमा दमक– १० को एक सुकुम्मबासी परिवारले देखेका सपना र सुखका सम्भावना भीमसेन स्तम्भसँगै ढलेका छन् । विस्तृत
भूकम्पमा ८ सैनिकको मृत्यु, ११ सम्पर्कविहीन मंगलबार, बैशाख १५, २०७२ भूकम्पमा ८ सैनिकको मृत्यु, ११ सम्पर्कविहीन १२ बैशाखमा आएको महाभुकम्पमा ८ सैनिकको मृत्यु भएको र ११ जना सम्पर्कबिहीन रहेको नेपाली सेनाले जनाएको छ । विस्तृत
भोकै-प्यासै, रुझ्दै मंगलबार, बैशाख १५, २०७२ भोकै-प्यासै, रुझ्दै विनाशकारी भूकम्पबाट घर भत्किएको सिङ्गो गाउँले ओत लाग्ने एउटा पाल पनि नपाएपछि मानिसहरु खुला आकाशमनि पानीमा रुझ्दै बस्न बाध्य भएका छन् । विस्तृत
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने मंगलबार, बैशाख १५, २०७२ प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री सुशील कोइरालाले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । विस्तृत
पशुपति क्षेत्रमा ३०० को अन्त्येष्टि सोमबार, बैशाख १४, २०७२ पशुपति क्षेत्रमा ३०० को अन्त्येष्टि विनाशकारी भूकम्पमा परेर काठमाडौँ उपत्यकामा ज्यान गुमाएकामध्ये आज दिउँसो ३ बजेसम्म ३०० जनाको पशुपति आर्यघाट क्षेत्रमा अन्त्येष्टि गरिसकिएको छ । विस्तृत
महाभूकम्पः त्रास कायमै, उद्धार जारी (फोटो फिचर) सोमबार, बैशाख १४, २०७२ महाभूकम्पः त्रास कायमै, उद्धार जारी (फोटो फिचर) राजधानीका विभिन्न स्थानमा स्थलगत रिपोर्टीङमा पुग्दा सबै जसो घरहरु सुनसान छन् भने मानिसहरु नजिकैका खुल्ला स्थानमा पाल टाँगेर बसेका छन् । शहरी क्षेत्रका भग्नावशेष अझै हटाउन सकिएको छैन् । उद्धार भ.. विस्तृत
काभ्रेमा १९३ जनाको मृत्यु,  ७०० बढी घाइते सोमबार, बैशाख १४, २०७२ काभ्रेमा १९३ जनाको मृत्यु, ७०० बढी घाइते काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पबाट अहिलेसम्म १९३ जनाको मृत्यु भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार ७०० भन्दा बढी घाइते भएका छन् । विस्तृत
« First«10203072737475768090100»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP