Himalkhabar
शुक्रबार, आषाढ १३, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
वीरगञ्जमा व्यापारीमाथि बम र गोली प्रहार
सोमबार, चैत्र ३०, २०७१
वीरगञ्ज–७ स्थित किसनलाल कपडा पसलका साहु ४९ वर्षीय महेश कदमियामाथि २९ चैत साँझ अपरिचित व्यक्तिले बम र गोली प्र्रहार गरेका छन् ।
विस्तृत
आइतबार, चैत्र २९, २०७१
बागलुङ उपनिर्वाचन: कसले कति मत पाए
बागलुङमा २८ चैतमा सम्पन्न संविधानसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसकी चम्पादेवी खड्का १७१५४ मत प्राप्त गरेर विजयी भएकी छन् ।
विस्तृत
आइतबार, चैत्र २९, २०७१
गाविस सचिव कार्यालयमै मृत फेला
सप्तरीको बसबिट्टी गाविसमा कार्यरत सचिव नवीन राई मृत अवस्थामा फेला परेका छन् ।
विस्तृत
आइतबार, चैत्र २९, २०७१
उद्योगमा आगोलाग्दा १ करोडको क्षति
बाँकेको शम्शेरगञ्ज– ९ ओढारपुरस्थित गणपती प्लाईबोर्ड उद्योगमा २९ चैत बिहान आगलागी भएको छ ।
विस्तृत
आइतबार, चैत्र २९, २०७१
नासाले नयाँ ‘तारा’ को नाम मलाला राख्यो
नोबेल पुरस्कार विजेता मलाला यूसुफ़ज़ईको नाममा एक नक्षत्र (एस्टेरोइड) को नाम राखिएको छ ।
विस्तृत
आइतबार, चैत्र २९, २०७१
उपनिर्वाचन मतगणनाः कांग्रेस अगाडि, मतान्तर घट्यो (अपडेट)
बाग्लुङ–१, मा सम्पन्न संविधानसभा उपनिर्वाचनमा नेपाली कांग्रेसले नै अग्रता लिइरहेको छ । ७० निर्वाचन केन्द्रमध्ये अहिलेसम्म ५५ वटाको मतगणना भैसकेको छ ।नेपाली कांग्रेस – १४,२५९ नेकपा एमाले – १३,११८..
विस्तृत
आइतबार, चैत्र २९, २०७१
उपनिर्वाचन मतगणनाः कांग्रेस करिब २ हजार मतले अगाडि (अपडेट)
बाग्लुङ–१, मा सम्पन्न संविधानसभा उपनिर्वाचनको जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले नेकपा एमालेलाई करिब २ हजार मतले उछिनेको छ ।नेपाली कांग्रेस – १३,५३८ नेकपा एमाले – ११,५६६ एमाअ..
विस्तृत
शनिबार, चैत्र २८, २०७१
भारतः माओवादी आक्रमणमा ७ प्रहरीको मृत्यु
भारत छत्तीसगढ़को सुकमामा माओवादीसँग भएको मुठभेड़मा ७ प्रहरी जवानको मृत्यु भएको छ । आक्रमणमा एसटिएफका १० जवान समेत घाइते भएका छन् ।
विस्तृत
शनिबार, चैत्र २८, २०७१
दुई तिहाईको दम्भ देखाए मुलुकमा अर्को द्वन्द्व हुन्छः महतो
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काग्रेस र एमालेले दुईतिहाई बहुमतका आधारमा पेल्न खोजे मुलुक द्वन्द्वमा जाने बताएका छन् ।
विस्तृत
शनिबार, चैत्र २८, २०७१
ब्ल्याक कार्बनको करामत
वातावरणमा कार्बनडाइअक्साइड भन्दा ब्ल्याककार्बन नियन्त्रण गर्न सजिलो हुन्छ– ग्लोबलवार्मिङ र स्वास्थ्य जोखिम घटाउनका लागि।
विस्तृत
शनिबार, चैत्र २८, २०७१
यादव दम्पती मृत फेला
काठमाडौँ महानगरपालिका चाबहिल शान्ति गोरेटोमा बस्ने यादव दम्पती मृत फेला परेका छन् ।
विस्तृत
शनिबार, चैत्र २८, २०७१
घरेलुबाट विश्वव्यापी बन्दै नेपाली महिला
सानो लगानीबाट घरेलु उद्यम थालेका नेपाली महिला अन्तर्राष्ट्रिय बजारमा परिचित बन्दैछन्।
विस्तृत
शुक्रबार, चैत्र २७, २०७१
पूर्वसभासद्को राहदानी दुरुपयोग गर्ने महिला पक्राउ
पूर्वसभासद् गायत्री साहको कूटनीतिक राहदानी दुरुपयोग गरी आवुधावीबाट फर्केर फरार रहेकी सीता भन्ने लीला छन्त्याललाई आज महानगरीय प्रहरी परिसर हनुमानढोकाले पक्राउ गरेको छ ।
विस्तृत
शुक्रबार, चैत्र २७, २०७१
दश किलो चाँदी सहित युवक पक्राउ
बाराको छतवाबाट सशस्त्र प्रहरीले करिब सात लाख मूल्य बराबरको चाँदीका बिभिन्न गरगहना बरामद गरेको छ ।
विस्तृत
शुक्रबार, चैत्र २७, २०७१
बाग्मतीको १०० हप्ते कार्यक्रमलाई बस सेवा निःशुल्क
बाग्मती सफाइ महाअभियान १०० हप्ताको कार्यक्रममा नदी किनारका विभिन्न स्थानमा जानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ ।
विस्तृत
शुक्रबार, चैत्र २७, २०७१
रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण हुने
चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण गरिनेभएको छ ।
विस्तृत
शुक्रबार, चैत्र २७, २०७१
प्रहरी जवान भर्ना प्रक्रियामा रमेश खरेल विवादित
एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा तानिएका छन्।
विस्तृत
बिहीबार, चैत्र २६, २०७१
हराएको रु.चार लाख पाएपछि थाई नागरिकले भने, “नेपाली साँच्चिकै इमान्दार’
ट्याक्सीमा छुटेको ४ हजार ८२ अमेरिकी डलर ( करिब चार लाख नेपाली रुपैयाँ) फिर्ता गर्ने चालक धनसुधा रणपहेलीलाई थाई नागरिकले २ सय अमेरिकी डलर पुरस्कार दिएका छन् ।
विस्तृत
बिहीबार, चैत्र २६, २०७१
मोबाइल कार्निभल हुने
नयाँ वर्षको अवसर पारेर पाको युथ क्लबले २८ चैतदेखि ‘मोबाइल कार्निभल’ को आयोजना गर्ने भएको छ ।
विस्तृत
« First
«
10
20
30
75
76
77
78
79
90
100
110
»
Last »